ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालको बिस्तारित बैठक सम्पन्न, सातै प्रदेशमा तोक्यो जिम्मेवारी

News Desk by News Desk
१०:४४ बिहान, फाल्गुन २९, २०८०
राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालको बिस्तारित बैठक सम्पन्न, सातै प्रदेशमा तोक्यो जिम्मेवारी
379
सेयर
376
VIEWS
ShareTweetSendShare

काठमाडौं फागुन २९ गते ।
राष्ट्रिय ख्रिष्टियन महासंघ नेपाल केन्द्रीय समितिको विस्तारित बैठकले देशका सात वटै प्रदेशमा प्रदेश संयोजकको जिम्मेवारी तोकेको छ । सोमबार राजधानीको संवाद डबलीमा सम्पन्न भएको सो बैठकले प्रत्येक मण्डलीमा सचेतना तथा स्थानिय तहसम्म संगठन विस्तार गर्ने समेत निर्णय गरेको छ ।

विस्तारित बैठकपछि गरिएको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय अध्यक्ष सिबी गहतराजले “हाम्रो अभियान, नेपाली ख्रिष्टियन समुदायको स्वाभिमान र पहिचान” भन्ने मुल नारालाई सार्थक बनाउन प्रत्येक विश्वासी एकजुट भएर लाग्न निर्देशन दिए ।
अध्यक्ष गहतराजले नेपालभित्र साथै विश्वभरी छरिएर रहेका नेपाली भाषी ख्रिष्टियन समुदायको हक हितको लागि आफूहरु सधै प्रतिबद्ध रहने बताए ।
सह–अध्यक्ष सुजना बस्नेतले नयाँ जिम्मेवारी पाउने सबैलाई बधाई तथा शुभकामना दिँदै पछिल्लो समयमा महासंघप्रति बजारमा अनावश्यक होहल्ला र गलत टिकाटिप्पणीहरुप्रति कोही पनि भ्रमित नहुन समेत आग्रह गरिन् ।

विस्तारित बैठकका निर्णयहरु सार्बजनिक गर्दै महासचिब एल.एम.जेम्स आलेले नयाँ परिस्थिति अनुसार ख्रिष्टियनहरु चल्नु पर्ने र आफ्नो धर्मशास्त्रले निर्देशित गरेका मूल्य, मान्यता र आदर्श विरुद्ध कोही पनि जान नहुने बताए । आलेले सात वटै प्रदेशमा संयोजकको जिम्मेवारी पाएका प्रतिनिधीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै आफ्नो काम कर्तब्यप्रति निष्ठावान भई अघि बढ्न निर्देशन समेत दिए ।
महासंघका कानुनी सल्लाहकार अधिवक्ता चेत बहादुर आलेले महासंघ अध्यक्षको विषयमा गलत तथा भ्रामक प्रचारबाजी भइरहेको प्रति कोही पनि अल्मलिन नहुने बताउँदै भने,“महासंघको विधि–विधान र महाधिवेशनद्वारा निर्वाचित चरिबहादुर(सिबी) गहतराज नै अहिलेसम्मको वैधानिक अध्यक्ष हुुनुहन्छ, कसैले कानून र विधान विपरित सडकबाट हल्ला गरेकै भरमा नेतृत्व फेरिदैन ।”

सो बैठकले राष्ट्रिय ख्रिष्टियन महासंघ नेपाल र नेपाल सरकारबीच भएको ३ बुँदे र ६ बुँदे सहमति प्रष्ट पार्दै प्रदेश र जिल्लास्तरीय भेला गरी संगठन विस्तार गर्ने निर्णय गरेको छ । महासंघको दर्शनमा रहेर बैठकले निर्दिष्ट कार्यक्रमहरुलाई कार्यान्वयनका निम्ति प्रत्येक मण्डलीमा सचेतना, जनचेतनामुलक कार्यहरु पनि गर्ने निर्णय सार्बजनिक गरेको छ ।

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

ADVERTISEMENT
Share153Tweet94SendShare
Previous Post

आत्मरक्षाका लागि खेलिने खेललाई उपेक्षा होइन प्राथमिकतामा राख्नुपर्ने जोड

Next Post

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
Next Post
चितवनमा ट्रकको ठक्करबाट युवकको मृत्यु

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

कर्णाली पुलमा आवागमन बन्द : आगलागीबाट भएको क्षतिको प्राविधक परीक्षण हुँदै

कर्णाली पुलमा आवागमन बन्द : आगलागीबाट भएको क्षतिको प्राविधक परीक्षण हुँदै

ईस्लाम धर्मावलम्बीको महान पर्व रमजान आजदेखि सुरु

ईस्लाम धर्मावलम्बीको महान पर्व रमजान आजदेखि सुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?