ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

करिव एक वर्षमा ५५० उजुरी वडा प्रहरीमा दर्ता, अवैध सामानबाट ४८ लाख रुपैयाँ राजस्व संकलन

News Desk by News Desk
२:०० मध्यान्ह, जेष्ठ २७, २०८१
करिव एक वर्षमा ५५० उजुरी वडा प्रहरीमा दर्ता, अवैध सामानबाट ४८ लाख रुपैयाँ राजस्व संकलन
436
सेयर
435
VIEWS
ShareTweetSendShare

वसिम अन्सारी
बाँके जेठ २७ गते ।
वडा प्रहरी कार्यालय नेपालगन्जले समुदायसँग प्रहरी नागरिक सुनुवाई कार्यक्रम गरेको छ । नागरिक सुनुवाई कार्यक्रममा वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर विसीले ट्राफिक नियम र सवारी दुर्घटनाबाट जोगिने उपायको बारेमा जानकारी दिए । उनले ट्राफिक नियमको पालना गरेको खण्डमा सवारी चालक सुरक्षित हुने कुरा बुझ्न जरुरी रहेको बताए । उनले भने, ‘ट्राफिक नियमको उलंघटन गरे आफूनै दुर्घटनामा पर्ने र क्षति आफूलाई नै हुन्छ भन्ने कुरा सर्वप्रथम बुझ्न जरुरी छ । ट्राफिक नियमको पालना गरी आफै सुरक्षित हुन मेरो आग्रह छ । ट्राफिक नियम उलंघन गर्नेलाई कारवाही गर्ने र क्षति न्यूनिकरणका लागि प्रहरीले आवश्यक अभियान चाल्ने नै छ ।’

उनले मिश्रित समुदायको वसोबास भएको र जनघनत्व पनि बढि नै भएका कारण बिभिन्न खाले अपराधहरु घट्ने गरेको बताए । ‘वडा प्रहरी कार्यालयको क्षेत्रमा मुख्यतयाः लागु औषध ओसारपसार तथा सेवन, कर्तब्य ज्यान, जबरजस्ती करणी, चोरी, लुटपाट, वालबिबाह, वहुबिबाह जस्ता जघन्य अपराधहरु हुने गर्दछन् । सानातिना विबाद, झैँ–झगडा, कुटपिट, गाली बेइज्जती, जग्गा जमिन विबाद बाट सृजना झैँ–झगडाहरु ठाडो उजुरी मार्फत यस कार्यालयमा आउने गर्दछन्,’ उनले भने ।

प्रहरी निरीक्षक विसीले गत साउन १ गतेदेखि जेठ २५ गतेसम्म ५५० वटा उजुरी दर्ता भएको बताउँदै दर्ता भएका उजुरी मध्ये ४१३ वटा उजुरी छिनोफानो भएको जानकारी दिए । उनले घरेलु हिंसा सम्बन्धि ३४ वटा उजरी दर्ता भएकोमा २८ वटा छिनोफानो भएको बताए ।
उनका अनुसार वडा प्रहरी कार्यालय नेपालगन्जले साउन १ देखि जेठ २५ गतेसम्म ४८ लाख ५५ हजार १६५ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत
वडा प्रहरी कार्यालयले आत्महत्या न्यूनिकरण सम्बन्धी ७ वटा सचेतनामुलक कार्यक्रम संचालन गरेको बताउँदै प्रहरी निरीक्षक विसीले साईवर अपराध सम्बन्धी ५ वटा सचेतनामुलक कार्यक्रम संचालन गरिएको बताए ।

त्यसैगरी, लागुऔषध सम्बन्धी ७, बाल बिबाह तथा बहुबिबाह सम्बन्धी ४, मानब बेचबिखन सम्बन्धी ३, लैङ्गिक हिंसा सम्बन्धी १६ दिने अभियान अन्तर्गत १४, जेष्ठ नागरिक दुर्व्यवहार बिरुद्ध १, जातिय भेदभाव तथा छुवाछुत सम्बन्धि १, एक पटक सरसफाइ कार्यक्रम र घरेलु हिंसा सम्बन्धी २ वटा सचेतनामुलक कार्यक्रम गरिएको बताए । उक्त कार्यक्रमबाट ९ हजार ४५ जना लाभान्वित भएको उनको भनाई छ ।

सम्बन्धित समाचार

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो

एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

वडा प्रहरी कार्यालयले करिव एक वर्षको अवधिमा अदालतबाट फैसला भई फरार रहेका २५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाबाट ६ बर्ष १ महिना २८ दिन कैद र ९३ हजार ६५६ रुपैयाँ जरिवाना असुल गरेको विसीले बताए ।
चोरी, लुटपाट, झैँ–झगडा, कुटपिट,मादक पदार्थ सेवन, ठगी, सवारी दुर्घटना तथा अन्य मुद्दामा आवश्यक कार्बाहीको लागि २४१ जना र २० थान मोटरसाइकल जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको उनले जानकारी दिए ।

६ हजार ६ सय मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित ८ जनालाई पक्राउ गरि आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको उनले बताए ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका ५ वडाका वडा अध्यक्ष सराफत खानले ट्राफिक नियमका बारेमा सर्वसाधारणलाई जानकारी गराउन सकेको खण्डमा सडक दुर्घटना न्यूनिकरण गर्न सकिने बताउँदै यसका लागि प्रहरीले सचेतना अभियान संचालन गर्नुपर्ने औँल्याए । उनले सडक दुर्घटना न्यूनिकरणका लागि प्रहरीले गर्ने अभियानमा वडा कार्यालयले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

ADVERTISEMENT

सो अवसरमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष समिर प्रताप सिंहले ट्राफिक नियम उलंघन गरे आफैलाई क्षति पुग्ने कुरा सर्वसााधारणलाई जानकारी दिन आवश्यक रहेको औँल्याए । उनले प्रहरीले भनेको कुरा नमान्दा सडक दुर्घटना भई क्षति ब्यहोर्न परिरहेको बताउँदै उनले सडक दुर्घटना न्यूनिकरण गर्न सवैले नियम पालना गर्न जरुरी रहेको बताए ।

Share175Tweet109SendShare
Previous Post

बाँकेमा सीमास्तम्भको सुरक्षा निकायद्धारा निरीक्षण

Next Post

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो
मुख्य समाचार

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो

९:३२ बिहान, चैत्र २४, २०८२
एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन
मुख्य समाचार

एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन

६:५१ बिहान, चैत्र २४, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
७८३ किलो गाँजासहित दुईजना पक्राउ
अपराध

१ किलोभन्दा बढी लागूऔषधसहित दुई जना पक्राउ

५:०३ बिहान, चैत्र २४, २०८२
बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी
मुख्य समाचार

बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी

१:४९ बिहान, चैत्र २४, २०८२
राजनीतिज्ञ र उच्च अधिकारीको सम्पत्ति जाँच हुने, १५ दिनभित्र समिति गठन
मुख्य समाचार

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

१:३७ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश
मुख्य समाचार

ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश

१०:१९ बिहान, चैत्र २३, २०८२
Next Post
तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

अनुसन्धानमा खटिएका घुमुवा प्रहरी असुली धन्दामा : एउटा कामका लागि परिचालन, अर्कै काम गर्दै, तस्करसँग हप्ता असुल्दै

अनुसन्धानमा खटिएका घुमुवा प्रहरी असुली धन्दामा : एउटा कामका लागि परिचालन, अर्कै काम गर्दै, तस्करसँग हप्ता असुल्दै

मोदीले लिए तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीको शपथ

मोदीले लिए तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीको शपथ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?