ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

उद्धार गरिएको चित्तलको बच्चा बाँकेको वन कार्यालयमा

News Desk by News Desk
३:०७ मध्यान्ह, जेष्ठ २९, २०८१
उद्धार गरिएको चित्तलको बच्चा बाँकेको वन कार्यालयमा
377
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके जेठ २९ गते ।
यही जेठ ११ गते वैजनाथ गाउँपालिका वडा नं २ मकैबारीस्थित शिवशक्ति सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा उद्धार गरिएको चित्तलको बच्चालाई सशस्त्र वन रक्षकको निगरानीमा राखिएको छ ।

चित्तलको बच्चालाई मकैबारी गाउँबाट कोहलपुर सव–डिभिजन वन कार्यालयका कर्मचारी र शिवशक्ति सामुदायिक वन उपभोक्ता समूह प्रतिनिधिको संयुक्त सहकार्यमा उद्धार गरिएको थियो ।

सहायक वन अधिकृत नवराज शाहीका अनुसार उद्धार गर्दा उक्त चित्तलको बच्चा अन्दाजी डेढ महिनाको थियो । बाटो बिर्सिएर सामुदायिक वन क्षेत्रबाट गाउँमा पसेको बच्चालाई वन कार्यालयका कर्मचारीले उद्धार गरेका थिए । उक्त चित्तलको बच्चाले दिनमा दुईदेखि तीन लिटरसम्म दूध खाने गर्दछ ।

खानाको परिमाण दिनानुदिन बढेको हुँदा उसले खाने दूधको मात्रा पनि बढिरहेको सहायक वन अधिकृत शाहीले बताए । “यो मान्छेसँगै हिँडडुल गर्ने बानी परिसकेको छ, यसलाई पुनः निकुञ्जमा छाड्दा गाउँबस्तीमा आउने र मान्छेको पछि लागेर जानसक्ने सम्भावना रहन्छ”, उनले भने, “मान्छेसँग पछि लागेर जाँदा यसलाई खतरा हुनसक्छ । त्यसैले यसको सुरक्षा र संरक्षणका लागि यही नै राख्नुपर्ने देखिन्छ ।”

सम्बन्धित समाचार

राष्ट्र बैंकले तीन अर्ब ७६ करोड लगानी गर्ने

खजुरामा घुम्ती शिविर सञ्चालन

नेचर गाइडलाई ७ दिने तालिम

डिभिजन वन कार्यालयअन्तर्गतको सशस्त्र वनसुरक्षा शाखाको प्रत्यक्ष हेरचाहमा रहेको चित्तलको बच्चालाई दैनिक खाना खुवाउने, डुलाउने र हेरचाह सोही शाखाले गर्दै आएको छ ।

बिहान र बेलुका गरी दिनमा दुई पटक उक्त चित्तलको बच्चालाई चरिचरणका लागि केजबाट बाहिर निकाल्ने गरिन्छ भने बाँकी समय केजमै राख्ने गरिएको छ ।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

खोज तथा उद्धारका लागि नगर प्रहरीलाई तालिम

Next Post

मध्य र पश्चिमी तराईमा तीन दिन अत्यधिक गर्मीको सम्भावना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

इतिहासकै कमजोर बन्यो नेपाली रुपैयाँ
समाचार

राष्ट्र बैंकले तीन अर्ब ७६ करोड लगानी गर्ने

१०:२९ मध्यान्ह, मंसिर ६, २०८२
साउनमै भयो योजना टेन्डर
समाचार

खजुरामा घुम्ती शिविर सञ्चालन

१०:२५ मध्यान्ह, मंसिर ६, २०८२
नेचर गाइडलाई ७ दिने तालिम
समाचार

नेचर गाइडलाई ७ दिने तालिम

११:२८ मध्यान्ह, मंसिर ५, २०८२
बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड
समाचार

मतदाता नामावलीमा नाम दर्ता गर्न आज अन्तिम दिन

११:२१ मध्यान्ह, मंसिर ५, २०८२
नेपालगन्ज नाकाबाट तीन लाख ३० हजार किलो जडिबुटी निर्यात
समाचार

नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यातमा बृद्धि

१२:०० बिहान, मंसिर ५, २०८२
इतिहासकै कमजोर बन्यो नेपाली रुपैयाँ
समाचार

आज ५० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

१२:०० बिहान, मंसिर ४, २०८२
लागूपदार्थ न्यूनीकरण सम्बन्धि अन्तरक्रिया
समाचार

लागूपदार्थ न्यूनीकरण सम्बन्धि अन्तरक्रिया

१२:०० बिहान, मंसिर ४, २०८२
प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कार्यतालिका स्वीकृत
समाचार

निर्वाचनमा विद्यालय र बालबालिकाको प्रयोग नगर्न आग्रह

१०:२१ मध्यान्ह, मंसिर २, २०८२
Next Post
तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना

मध्य र पश्चिमी तराईमा तीन दिन अत्यधिक गर्मीको सम्भावना

प्रहरीमा कनिष्ठलाई वरिष्ठ, वरिष्ठलाई कनिष्ठ बनाइँदै छ : सांसद राणा

प्रहरीमा कनिष्ठलाई वरिष्ठ, वरिष्ठलाई कनिष्ठ बनाइँदै छ : सांसद राणा

डेरी उद्योगबाट मासिक ८० हजार बचत

डेरी उद्योगबाट मासिक ८० हजार बचत

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
24°
Sunny
6:45 am5:24 pm +0545
Feels like: 24°C
Wind: 11km/h W
Humidity: 42%
Pressure: 1014.22mbar
UV index: 2
MonTueWed
25/10°C
24/10°C
25/11°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?