ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यातमा बृद्धि

News Desk by News Desk
१२:२८ बिहान, मंसिर ४, २०८२
नेपालगन्ज नाकाबाट तीन लाख ३० हजार किलो जडिबुटी निर्यात
411
सेयर
382
VIEWS
ShareTweetSendShare

बाँके मंसिर ४ गते ।
जडीबुटी निर्यातका लागि देशकै प्रमुख नाकाका रूपमा गणना हुने नेपालगञ्ज नाकाबाट गत आर्थिक वर्ष २०८१÷८२ मा ५५ लाख किलोभन्दा बढी जडीबुटी निर्यात गरिएको छ । केही वर्षयता आएर यस नाकाबाट जडीबुटी निर्यात वृद्धि हुँदै गएपछि त्यसमा लागेका व्यवसायी, सङ्कलक र किसान सबै उत्साहित भएको नेपाल जडीबुटी व्यवसायी सङ्घले जनाएको छ ।

नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्कप्रसाद शर्माले गत आवमा यस नाकाबाट ५५ लाख ६३ हजार ७७० किलो जडीबुटी भारत तथा तेस्रो देशमा निर्यात भएको बताए । उनले अघिल्लो आव २०८०÷८१ मा यस नाकाबाट ४६ लाख ४९ हजार ९२९ किलो जडीबुटी निर्यात भएको बताए ।

गत आवमा सबैभन्दा बढी निर्यात हुने जडीबुटीमा चुत्रो, रिठा, तेजपात, टिमुर, पाषाणभेद, पदमचाल, काउलोको बोक्रा, चुत्रो बोक्रा र कुटकीलगायत रहेको सङ्घले जनाएको छ । जस अनुसार १८ लाख ९८ हजार १९४ किलो चुत्रो, १४ लाख ६४ हजार ३८० किलो रिट्ठा, पाँच लाख ७७ हजार ८६७ किलो टिमुर, दुई लाख २४ हजार ९९७ किलो तेजपात, तीन लाख ३० हजार ४४१ किलो पाषाणभेद, एक लाख ६६ हजार १७ किलो पदमचाल, एक लाख २६ हजार ६६५ किलो काउलोको बोक्रा, एक लाख २८ हजार २७७ किलो चुत्राको बोक्रा र ७२ हजार २८८ किलो कुटकी निर्यात गरिएको छ ।

यस नाकाबाट ४४ प्रकारका जडीबुटी निर्यात भएको जनाउँदै सङ्घका अध्यक्ष शर्माले सोही अवधिमा ४२ हजार ७५० किलो जटामासी मार्क नामक जडीबुटी दुबई र पाकिस्तानमा निर्यात गरिएको बताए ।

सम्बन्धित समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

पछिल्लो समयमा आएर जडीबटी र जडीबुटीसँग सम्बन्धित अन्य वस्तुको निर्यात राम्रो हुन थालेपछि पश्चिम नेपालका जडीबुटी उत्पादन गर्ने किसान र निर्यात गर्ने व्यवसायी दुबैलाई ठुलो राहत महसुस भएको नेपाल जडीबुटी व्यवसायी सङ्घका पूर्वअध्यक्ष तथा व्यवसायी मोहम्मद याकुब अन्सारीले बताए ।

उता नेपालगञ्ज भन्सार कार्यालयले पनि नेपालगञ्ज नाकाबाट निर्यात हुने वस्तुमा जडीबुटी नै प्रमुख रहेको जनाउँदै बर्षेनि जडीबुटीको निर्यातमा वृद्धि हुँदै गएको जनाएको छ ।

ADVERTISEMENT
Share182Tweet96SendShare
Previous Post

बाँकेमा ‘लम्पी स्किन’ रोग नियन्त्रणमा

Next Post

नगरबस थन्किँदा तीन करोडको क्षति

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पश्चिम नेपालको स्वास्थ्य हब बन्दै नेपालगन्ज
समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

४:१५ बिहान, बैशाख १३, २०८३
नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा
समाचार

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

७:३८ बिहान, बैशाख १२, २०८३
समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
Next Post
नेपालगन्ज उपमहानगरको लापरवाहीले करोडौंको लगानी खेर: कुहिने अबस्थामा सवारीसाधन

नगरबस थन्किँदा तीन करोडको क्षति

बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड

मतदाता नामावलीमा नाम दर्ता गर्न आज अन्तिम दिन

नेचर गाइडलाई ७ दिने तालिम

नेचर गाइडलाई ७ दिने तालिम

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?