ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

डेरी उद्योगबाट मासिक ८० हजार बचत

News Desk by News Desk
११:२१ बिहान, जेष्ठ ३०, २०८१
डेरी उद्योगबाट मासिक ८० हजार बचत
466
सेयर
396
VIEWS
ShareTweetSendShare

बाँके जेठ ३० गते ।
बाँकेको कोहलपुर ११ का सन्तोष पौडेलले सात वर्षअघि एक लाखको लगानीमा सुरु गरेको डेरी उद्योगको लगानी अहिले ५० लाख पुगेको छ ।

दुुग्ध विकास संस्थान कोहलपुरमा प्राविधिकको रूपमा काम गर्दै गर्दा २०७४ सालमा एक लाख रुपियाँको लगानीमा कोहलपुर १० मा पौडेलले ए वन डेरी सञ्चालन गरेका थिए । दुध र दुग्धजन्य पदार्थको माग बढ्दै जाँदा आम्दानी पनि बढ्दै गएकोले लगानी तीव्र रूपमा वृद्धि भएर ५० लाख पुगेको पौडेलको भनाइ छ।

अहिले उनीसँग फ्याट निकाल्ने मेसिनदेखि दुध चिस्याउने र तताउने मेसिन समेत छन् । बजारमा अन्य थुप्रै डेरी उद्योग भए पनि अन्यको तुलनामा गुणस्तरीय उत्पादन बजारमा दिँदै आएकोले उनको उद्योगको उत्पादनको माग कोहलपुरमा अत्यधिक रहेकोले माग अनुसार पु¥याउन नसकेको पौडेलले बताए ।

एकदिनमा छदेखि सात सय लिटरसम्म दूध खपत गर्दै आएका सन्तोषले आफ्नो ए वन डेरीबाट विशुद्ध घ्यु प्रतिकिलो एक हजार दुई सय, क्रिम प्रतिकिलो आठ सय, मोही प्रति लिटर ६० रुपियाँ, दुध प्रति लिटर सय रुपियाँ र दही प्रति लिटर १४० रुपियाँमा बिक्री गर्दै आएका छन् । उनको उद्योगमा बिहानैदेखि दुध मोही लिने स्थानीयको लाम लाग्ने गर्छ।

सम्बन्धित समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

डेरी एसोसिएसन बाँकेका महासचिव समेत रहेका सन्तोषको यो पेसाले अन्य चार जनालाई रोजगारी समेत दिएका छन् । मासिक खर्च कटाएर ८० हजार रुपियाँसम्म बचत हुने गरेको उनको भनाइ छ ।

ADVERTISEMENT
Share228Tweet99SendShare
Previous Post

प्रहरीमा कनिष्ठलाई वरिष्ठ, वरिष्ठलाई कनिष्ठ बनाइँदै छ : सांसद राणा

Next Post

ढकिया बुन्ने तालिम सिकेपछि बैजनाथका महिला खुसी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत
समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

१२:०७ बिहान, कार्तिक ५, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
समाचार

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

११:०७ मध्यान्ह, कार्तिक ३, २०८३
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने
समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

५:२० बिहान, कार्तिक ३, २०८३
कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित
समाचार

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

६:४२ बिहान, अशोज ३०, २०८३
मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३
नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक
समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

२:११ बिहान, अशोज २८, २०८३
Next Post
ढकिया बुन्ने तालिम सिकेपछि बैजनाथका महिला खुसी

ढकिया बुन्ने तालिम सिकेपछि बैजनाथका महिला खुसी

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती

उफ् नेपालगञ्जको गर्मी : भोलिसम्म अत्यधिक गर्मीको सम्भावना

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
19°
Clear
6:23 am5:43 pm +0545
Feels like: 19°C
Wind: 3km/h N
Humidity: 94%
Pressure: 1013.88mbar
UV index: 0
FriSatSun
30°C / 17°C
30°C / 17°C
30°C / 17°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?