ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

भारी बर्षाको असरः नेपालगन्जका अधिकांश स्थान जलमग्न

News Desk by News Desk
५:५७ बिहान, साउन १६, २०८१
भारी बर्षाको असरः नेपालगन्जका अधिकांश स्थान जलमग्न
450
सेयर
449
VIEWS
ShareTweetSendShare

बाँके असार १६ गते ।
नेपालगन्जका अधिकांश भागहरु जलमग्न भएको छ । बुधबार बिहानैदेखि निरन्तर परेको वर्षाले विभिन्न ठाउँका सयौं घर, कार्यालय र पसलमा पानी पसेर सामानमा क्षति पुगेको छ।

वर्षाले नेपालगन्ज उपमहानगरका अधिकांश भागमा पानी जमेपछि दर्जनौँ घरमा पानी पसेर डुबान भएको स्थानीयले पीडा सुनाएका छन् । नगरको ईदगाह रोड, घरबारी टोल, न्यूरोडको सेतुविक चोकदेखि त्रिवेणी मोडसम्मको क्षेत्र, गणेशपुरको बस्ती, बसपार्क क्षेत्र, धम्बोझी, एकलैनी टोल, बिपी चोक, गुरुद्वारा रोड, बिलासपुर, कोरियनपुर र भृकुटीनगर तथा वडा ५, २०, १४, २२ र २३ का धेरै क्षेत्रमा पानी भरिएर ती क्षेत्रहरु जलमग्न भएका छन् ।

इदगाहरोड, घरबारी टोल, न्यूरोड र एकलैनीका अधिकांश पसल र घरमा समेत पानी पसेको स्थानीय बासिन्दाले जनाएका छन् । अत्यधिक बर्षाले धेरैको घर र पसलमा पानी पसेर बेहाल बनाएको छ । यस्तै, सुर्खेतरोड, न्यूरोड र अन्य स्थानमा पानी जमेर डुबान भएको स्थानीयको भनाइ छ । उपमहानगरका अधिकांश ठाउँमा पानी भरिएर जलमग्न भएपछि स्थानीयलाई आवागमनमा कठिन भएको छ । धेरै वडाको सडकमा आवागमनमा समस्या भएको न्यूरोडका अगुवा कृष्णप्रसाद श्रेष्ठले बताए ।

विशेष गरि नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर ५ बर्षाले बढी प्रभावित भएको छ । पानीको सहज निकास गराउन स्थानीय जनप्रतिनिधिले प्रभावकारी भूमिका निर्वाह नगरेको स्थानीयले गुनासो सुनाएका छन् । यसअघिको बर्षाले पनि त्यो क्षेत्र प्रभावित भएको थियो । त्यतिबेला वडा प्रहरी कार्यालयको टोलिले शब्जीमण्डिसम्म नाला सफाइ गरेको थियो । बुधबारको बर्षापछि वडा प्रहरी कार्यालय पनि डुवानमा छ । नेपालगन्ज उपमहानगरपालिकाले पानी निकासको व्यवस्था गरिएको र नालाहरु पनि सफा गरिएको दाबी गर्दै ठुलो वर्षा भएकाले पानी निकासमा समस्या भएको बताए ।

सम्बन्धित समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

नेपालगन्ज उपमहानगरका उपमेयर कमरुद्दीन राईले सोचेभन्दा धेरै पानी परेकाले निकासले थेग्न नसक्दा सहरका धेरै ठाउँमा पानी जमेर डुबान भएको जनाउँदै पानी जमेका स्थानमा कर्मचारी खटाएर पानीको निकासको व्यवस्था मिलाउने काम भइरहेको बताए ।

यो पनि पढ्नुहोस् ।

वडा प्रहरी कार्यालयद्धारा नेपालगन्जमा नाला सफाई

वडा प्रहरी कार्यालयद्धारा नेपालगन्जमा नाला सफाई

ADVERTISEMENT

Share181Tweet112SendShare
Previous Post

जयसपुरमा फेरि लागु औषधको कारोवार बढ्दै

Next Post

खोलाले बगाउँदा दाङमा एक जनाको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त
मुख्य समाचार

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

१२:५८ बिहान, अशोज १५, २०८३
खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो
अपराध

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

८:१२ बिहान, अशोज १४, २०८३
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द
दुर्घटना

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

३:२१ बिहान, अशोज १४, २०८३
करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी
मुख्य समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

२:०४ बिहान, अशोज १३, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
मुख्य समाचार

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

१:४४ बिहान, अशोज १३, २०८३
Next Post
रुकुम पश्चिममा सडेको अवस्थामा दुई वटा शव भेटिए

खोलाले बगाउँदा दाङमा एक जनाको मृत्यु

पानी ट्याङ्कीमा डुबेर वृद्धाको मृत्यु

नहरमा डुबेर एकको मृत्यु

दोन्द्रा खोलामा फसेका ३ जनाको उद्धार

दोन्द्रा खोलामा फसेका ३ जनाको उद्धार

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
32°
Fair
6:11 am6:05 pm +0545
Feels like: 38°C
Wind: 10km/h WSW
Humidity: 67%
Pressure: 1009.82mbar
UV index: 4
FriSatSun
33°C / 24°C
33°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?