ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

जयसपुरमा फेरि लागु औषधको कारोवार बढ्दै

बाँकेका एसपी भन्छन्–सूचना दिनुहोस् कारोवारीहरु भाग्न पाउँदैनन्

News Desk by News Desk
३:५९ बिहान, साउन १६, २०८१
जयसपुरमा फेरि लागु औषधको कारोवार बढ्दै
530
सेयर
528
VIEWS
ShareTweetSendShare

बाँके साउन १६ गते ।
नेपालगन्ज उपमहानगरपालिका–१६ जयसपुरमा पुनः लागु औषध प्रयोगकर्ता तथा कारोवारीहरु सल्बलाउन थालेका छन् । तत्कालीन बाँकेका प्रहरी प्रमुख एसपी विक्रमसिंह थापाले जयसपुरमा हुँदै आएको लागु औषध कारोवार र प्रयोगलाई नियन्त्रणमा ल्याएका थिए ।

उनका पालामा समातिएका कारोवारीहरु सजाय काटेर छुटेसँगै फेरी जयसपुरमा लागु औषधको कारोवार र प्रयोग बढ्न थालेको स्थानीय बताउँछन् । करिव एक दशकसम्म शान्तसँग बस्न पाएका स्थानीयहरु पुनः लागु औषधको प्रयोग र कारोवार बढ्न थालेपछि स्थानीयहरु त्रसित हुन थालेका छन् । स्थानीय प्रहरीको पनि उपस्थिति छ । लागु औषध नियन्त्रण व्यूरोको टोलि पनि परिचालित छ ।

तर पनि लागु औषध कारोवार भइरहेको स्थानीय बताउँछन् । ‘हिंजोआज त पहिलेकै जस्तै कारोवारी र प्रयोगकर्ताहरु जसयपुर आउन थालेका छन् एक जना स्थानीयले भने–‘स्थानीय प्रहरी र लागु औषध नियन्त्रण व्यूरोको टिमनै मिलेको जस्तो अनुभव हुन थालेको छ ।’ मध्यराती वाइक र स्कुटरमा युवायुवतीहरु लागु औषध किन्न र प्रयोग गर्न आउने गरेको उनले सुनाए । ‘१२–१ बजे राती वाइक र स्कुटरमा युवा युवति आउँछन् उनले भने–‘राती घरआगन छेउबाट वाइक स्कुटर ओहोरदोहोर गर्दा बालबच्चा र महिलाहरु त्रसित हुने गरेका छन् ।’ अपरिचित व्यक्तिको ओहोरदोहोरले स्थानीयहरु असुरक्षित भएको बताउँछन् ।

यहाँसम्म की लागु औषध कारोवारीहरु जयसपुर प्रवेश गर्दा सडकका वत्तिहरु पनि निभाउने गरिएको छ । जसका कारण लागु औषध कारोवारमा स्थानीय प्रहरी र व्यूरोका प्रहरीहरुको समेत मिलेमत्तो हुन सक्ने आशंका स्थानीयको छ । ‘रातारात वाइक र स्कुटरहरु ओहोरदोहोर गर्दा प्रहरीले के हेरेर बस्छन् अर्का स्थानीय प्रश्न गर्दै भन्छन्–‘कतै प्रहरीकै संलग्नतामा त यो भइरहेको छैन ?’ जयसपुर जस्तै नेपालगन्ज उपमहानगरपालिका–१४ स्थित उधौपुरवामा पनि लागु औषध कारोवारीका लागि प्रमुख केन्द्र बनेको छ । नेपालगन्जका लागु औषध कारोवारी तथा सेवनकर्ताहरु त्यहीँ पुग्ने छन् ।

सम्बन्धित समाचार

सामुदायिक वनबाट पाँच नाल भरुवा बन्दुक बरामद

भदौ ३१ देखि नेपालगन्ज–पोखरा सिधा उडान पुनः सञ्चालन

सरकारी अनुदानको मल कालोबजारी गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा

कलिला उमेरका बालबालिकाहरु समेत दुव्र्यसनको लतमा फसेका छन् । कारोवारीहरुले प्रहरीसँगको सेटिङमा प्रतिबन्धित लागु औषधको कारोवार गरिरहेको शंका स्थानीयको छ । स्थानीयहरुलाई लागु औषध कारोवार गर्ने डिलरहरु राम्रोसँग थाह छ । प्रहरीले पनि पहिचान गरेको छ । आफु असुरक्षित हुने डरले स्थानीयबासीले हतपत भन्न सक्दैनन् । स्थानीय प्रहरीले देखेपनि नदेखे झै गर्ने गरेको स्थानीयबासीहरु गुनासो सुनाउँछन् ।

बाँकेका प्रहरी प्रमुख तुल बहादुर कार्कीले भने लागु औषध नियन्त्रणका लागि प्रहरीले सक्रियता देखाइरहेको बताउँछन् । उनले भने झै दैनिकरुपमा जमुनाह नाका आसपास क्षेत्रबाट भारतबाट लागु औषध ल्याउने कारोवारी र सेवनकर्ताहरु पक्राउ पनि परिरहेका छन् । उनले आफ्नो टोल, क्षेत्र र बस्तीमा लागु औषध कारोवार भइरहेकोबारे प्रहरीलाई जानकारी दिन आग्रह गर्छन् । ‘सबै ठाउँमा प्रहरीको उपस्थिति नहुन सक्दछ उनी भन्छन्–‘स्थानीयले पनि सहयोग गर्नुपर्छ ।

प्रहरीलाई सूचना दिनुहोस् कारोवारीहरु भाग्न पाउँदैनन् । हाम्रो कामै लागु औषध नियन्त्रण गर्ने र अपराधमुक्त समाज बनाउने हो ।’ लागु औषध नियन्त्रणका लागि सचेतनामुलक कार्यक्रमहरु संचालन भइरहेको पनि बताए । ‘हामीले लागु औषध दुव्र्यसनको बारेमा सचेतना फैलाउने कामलाई पनि अगाडि बढाएका छौं उनले भने–‘कारोवारीहरुलाई नियन्त्रणमा पनि लिइरहेका छौं ।’ भारतीय खुला सीमानाका कारण बाँकेमा लागु औषध नियन्त्रण गर्न चुनौतिपूर्ण बनेको छ ।

ADVERTISEMENT
Share213Tweet132SendShare
Previous Post

नेपालगन्ज नाकाबाट ७५ करोडभन्दा बढीको जडीबुटी निकासी

Next Post

भारी बर्षाको असरः नेपालगन्जका अधिकांश स्थान जलमग्न

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सामुदायिक वनबाट पाँच नाल भरुवा बन्दुक बरामद
अपराध

सामुदायिक वनबाट पाँच नाल भरुवा बन्दुक बरामद

७:१७ बिहान, भदौ ३, २०८३
नेपालगन्ज हुँदै मानसरोवर जाने पर्यटक बढे
मुख्य समाचार

भदौ ३१ देखि नेपालगन्ज–पोखरा सिधा उडान पुनः सञ्चालन

७:१० बिहान, भदौ ३, २०८३
रासायनिक मल
अपराध

सरकारी अनुदानको मल कालोबजारी गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा

१:०८ बिहान, भदौ ३, २०८३
१४ किलो ५४ ग्राम अफिमसहित बाँकेमा दुई जना पक्राउ
अपराध

१४ किलो ५४ ग्राम अफिमसहित बाँकेमा दुई जना पक्राउ

३:०० बिहान, भदौ २, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

एक सातामै बाँकेमा २२ फरार प्रतिवादी पक्राउ

२:३१ बिहान, भदौ २, २०८३
छाडा चौपायाले दुर्घटना निम्त्याउँदै, सवारी आवागमनमा समस्या
मुख्य समाचार

नेपालगन्जका मुख्य सडक र चोकमा फेरि बढ्यो छाडा चौपायाको समस्या

२:१९ बिहान, भदौ २, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलको सचिवालय उद्घाटन
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलको सचिवालय उद्घाटन

१:२१ मध्यान्ह, भदौ १, २०८३
जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो
प्रदेश समाचार

जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो

४:३३ बिहान, भदौ १, २०८३
Next Post
भारी बर्षाको असरः नेपालगन्जका अधिकांश स्थान जलमग्न

भारी बर्षाको असरः नेपालगन्जका अधिकांश स्थान जलमग्न

रुकुम पश्चिममा सडेको अवस्थामा दुई वटा शव भेटिए

खोलाले बगाउँदा दाङमा एक जनाको मृत्यु

पानी ट्याङ्कीमा डुबेर वृद्धाको मृत्यु

नहरमा डुबेर एकको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?