ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कोहलपुर नगरपालिकाद्धारा भगिनी सम्वन्ध विस्तारको पहल सुरु

News Desk by News Desk
१:१९ बिहान, भदौ ८, २०८१
383
सेयर
382
VIEWS
ShareTweetSendShare

बाँके भदौ २८ गते ।
कोहलपुर नगरपालिका र अष्ट्रेलिया मेरिबिकी काउन्सिल बीच भगिनी सम्वन्ध विस्तारका लागि पहल सुरु भएको छ । कोहलपुर नगरपालिका र मेरिबिकीका सामाजिक अभियान्ताबीच शुक्रबार कोहलपुरमा प्रारम्भिक छलफल भएको छ ।

मेरिबिकीका सामाजिक अभियान्ता तथा उद्यमी हम्जा वारियोको नेतृत्वमा आएको तीन सदस्यीय टोलिले कोहलपुरका जनप्रतिनिधि र सामाजिक संघसंस्थाहरुसँग छलफल गर्दै हम्जाले कोहलपुर नगरपालिकासँग भगिनी सम्वन्ध विस्तारका लागि आफुले समन्वयकारी भूमिका निर्वाह गर्ने बताए ।

उनले यहाँको स्थानीय कला संस्कृति, शिक्षाको विकासलगायतका सवालमा सहयोग आदानप्रदान गर्न सकिने सम्भावना औल्याए । उनले कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्य नेतृत्वको टिमसँग सहकार्य गरेर अघि बढ्न सकिने उल्लेख गरे । सम्भावना बोकेका सहरहरुबीचका स्थानीय सरकारबीच समन्वय र सहकार्य सम्भव रहेको उनले सुनाए । कोहलपुर नगरपालिकाका नगर प्रमुख आचार्यले दुई देशबीचको भगिनी सम्वन्ध विस्तारका लागि कोहलपुर नगरपालिका उत्साहित रहेको बताए ।

उनले भगिनी सम्वन्ध विस्तारको प्रारम्भिक चरण सुरु भएको उल्लेख गर्दै कोहलपुर नगरपालिकाका लागि नयाँ भएपनि यो अभ्यास महानगरपालिकाहरुमा सुरु भइसकेको बताए । उनले कोहलपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, पर्यापर्यटन र कलासंस्कृतिको संरक्षण, सम्वर्धन र प्रवर्धनका लागि प्राथमिकताका साथ काम गरिरहेको उल्लेख गरे । उनले त्यसका निमित्त सहकार्यका लागि भूमिका निर्वाह गरिदिन आग्रह गरे ।

सम्बन्धित समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

नगर प्रमुख आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख संगिता सुवेदी, प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, कोहलपुर नगर शिक्षा शाखा प्रमुख रामबहादुर हमाल, अन्तराष्ट्रिय सम्पर्क अधिकृत तथा सामाजिक अभियान्ता दान घिसिङ, सामाजिक अभियान्ता गीता शाही लगायतले आआफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा कोहलपुर नगरपालिकाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न समितिका संयोजकहरु, जनप्रतिनिधिहरु, विभिन्न शाखा प्रमुख, कोहलपुर उद्योग बाणिज्य संघ, कोहलपुर व्यापार संघ, होटल व्यवसायी संघ, घरेलु महासंघ, कोहलपुर कृषि बजार, लायन्स, जेसिस, बालक्लव, किशोरी क्लव, युवा संजाललगायतको सहभागिता रहेको थियो

ADVERTISEMENT
Share154Tweet96SendShare
Previous Post

नाति पुस्तालाई परम्परागत बाजा सिकाईंदै

Next Post

६४ वटा छाडा पशुचौपाया काञ्जीहाउस पुर्याइयो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
Next Post
६४ वटा छाडा पशुचौपाया काञ्जीहाउस पुर्याइयो

६४ वटा छाडा पशुचौपाया काञ्जीहाउस पुर्याइयो

मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना

यी प्रदेशमा भारी वर्षाको सम्भावना

गेरुवामा पहिलो पटक शुद्ध पानी पुग्यो

राप्ती खानेपानी आयोजना सञ्चालनमा ढिलाई

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?