ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

आइसिपीमा शुल्क घटाउन माग

News Desk by News Desk
११:३७ मध्यान्ह, अशोज २१, २०८१
आइसिपी एक महिनाभित्र सञ्चालन हुँदै
398
सेयर
397
VIEWS
ShareTweetSendShare

बाँके असोज २२ गते ।
नेपालगन्जस्थित एकीकृत भन्सार जाँच चौकी आइसिपीले भारतबाट आउने र जाने मालवाहक गाडीको प्रवेश, तौल र पार्किङ गर्दा चर्को शुल्क असुली गरिरहेको गुनासो गर्दै स्थानीय उद्योगी व्यवसायीले शुल्क घटाउन माग गरेका छन् ।

आइसिपी व्यवस्थापनका लागि सरकारले जिम्मा दिएको टिआरएस एटलस लोजिपार्क प्रालिले चर्को शुल्क लगाउँदा विदेशबाट आयात गरिएको वस्तुको बजार भाउ वृद्धि भई त्यसको सिधा असर उपभोक्तामा पर्न थालेपछि उद्योगी व्यवसायीले घटाउन माग गरेका हुन् ।

उद्योगी व्यवसायीको साझा संस्था नेपालगन्ज उद्योग वाणिज्य सङ्घले आइसिपीबाट मालसामान आयातनिर्यात गर्दा चर्को प्रवेश, तौल र पार्किङ शुल्क असुल गरिएको जनाउँदै तत्काल घटाउन माग गरेको छ । नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले शुल्क नघटाइए स्थानीय उद्योगी व्यवसायीले नेपालगन्ज नाकाको विकल्प खोज्न बाध्य हुने चेतावनी दिनुभयो ।

आइसिपी हुँदै आउने एउटा मालवाहक गाडीबाट टिआरएस एटलस लोजिपार्क प्रालिले प्रवेश शुल्कबापत २५९ देखि ३१३ रुपियाँ, पार्किङ शुल्क पहिलो दिन ५१८ देखि ६९० रुपियाँ र त्यसपछि प्रतिदिन दोब्बर बढाउने गरेको र एउटा गाडी तौल गर्दा २८५ रुपियाँ असुल गर्ने गरेको छ ।

सम्बन्धित समाचार

सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

लागु औषध विरुद्ध बाँके प्रहरी आक्रामक, हवाई फायर गरि भारतीय कारोवारी पक्राउ

आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाइँदै

ADVERTISEMENT
Share160Tweet99SendShare
Previous Post

हिरासतमा रहेका व्यक्तिलाई छुटाइ दिन्छु भन्दै रकम लिने गुप्ता पक्राउ

Next Post

१५० ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

निर्वाचन ८१ दिन बाँकी: निर्वाचनको देशव्यापी माहौल बन्दै, राजनीतिक गतिविधि बढ्यो
समाचार

सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

१२:०० बिहान, पुस १८, २०८२
सामाजिक संजालमार्फत धार्मिक सहिष्णुतामा खलल पुर्‍याए कारवाहीः बाँके प्रहरी
अपराध

लागु औषध विरुद्ध बाँके प्रहरी आक्रामक, हवाई फायर गरि भारतीय कारोवारी पक्राउ

१०:५१ बिहान, पुस १७, २०८२
आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाइँदै
समाचार

आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाइँदै

१२:०० बिहान, पुस १७, २०८२
नेपालगञ्ज वितरण केन्द्रद्वारा डेढ करोडभन्दा बढी महसुल असुली
समाचार

नेपालगञ्ज वितरण केन्द्रद्वारा डेढ करोडभन्दा बढी महसुल असुली

१२:०० बिहान, पुस १७, २०८२
बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड
समाचार

बाँकेमा साढे तीन लाखभन्दा बढीले मतदान गर्ने

११:५५ मध्यान्ह, पुस १५, २०८२
समाचार

११:४१ मध्यान्ह, पुस १५, २०८२
आज यी स्थानमा वर्षा र हिमपातको संभावना
समाचार

कहाँ–कहाँ हुनेछ आज वर्षा र हिमपात ?

१०:२८ मध्यान्ह, पुस १३, २०८२
बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन शुरु
समाचार

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन शुरु

४:४४ बिहान, पुस १३, २०८२
Next Post
१५० ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

१५० ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

लागूऔषध ब्राउनसुगरसहित दुइ युवक पक्राउ

लागूऔषध ब्राउनसुगरसहित दुइ युवक पक्राउ

अखाद्य मिठाइ बेच्ने पसललाई ५५ हजार जरिवाना

अखाद्य मिठाइ बेच्ने पसललाई ५५ हजार जरिवाना

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
13°
Clear
7:08 am5:35 pm +0545
Feels like: 12°C
Wind: 8km/h NW
Humidity: 90%
Pressure: 1017.27mbar
UV index: 0
SatSunMon
17/8°C
16/6°C
15/7°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?