ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

ब्राउन सुगरसहित एक जना पक्राउ, दुई वटा मोटरसाइकल बरामद

News Desk by News Desk
१:११ बिहान, चैत्र १०, २०८१
ब्राउन सुगरसहित एक जना पक्राउ, दुई वटा मोटरसाइकल बरामद
634
सेयर
633
VIEWS
ShareTweetSendShare

बाँके चैत १० गते ।
लागु औषध ब्राउन सुगरसहित एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जानकी गाउँपालिका वडा नं.५ बुडियागाउँ बस्ने ६६ वर्षीय रम्मन खान रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय र लागु औषध व्यूरो नेपालगन्जको संयुक्त टोलीले खानलाई ३९ ग्राम ६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

लागु औषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले खानमाथि चेकजाँच गरेको थियो । त्यसक्रममा उनको साथबाट ब्राउन सुगरसहित ४२ हजार ६५० रुपैयाँ नगद र भे ६ प ३३०७ नम्वरको मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक याम बहादुर मल्लले जानकारी दिए ।

यसैबीच नेपालगन्ज उपमहानगरपालिका वडा नं.१५ सुईया चोकबाट ११ ग्राम ९७० मिलिग्राम ब्राउन सुगर प्रहरीले बरामद गरेको छ । प्रहरीले भे १२ प ५४६० नम्वरको मोटरसाइकल समेत नियन्त्रणमा लिए पनि मान्छे भने पक्राउ गर्न सकेन् ।

सशस्त्र प्रहरी बल नेपाल ३० नं.गण बाँकेको टोलीले जमुनाह गाउँबाट नेपालगन्ज तर्फ आउँदै गरेको उक्त मोटरसाइकल सवार व्यक्तिलाई रोकेर चेकजाँच गर्नेक्रममा व्यक्ति भने फरार भएका थिए ।

सम्बन्धित समाचार

जापान पठाइदिने भन्दै ११५ जनाबाट २ करोड ८० लाख असुली, एक जना पक्राउ

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

स्थानीयलाई धम्क्याउँदै पेस्तोल बोकेर हिँडेका तीन जना पक्राउ

मोटरसाइकलको दाहिने भागको अगाडिको साइड कभरमा लुकाइ राखेको अवस्थामा प्रतिवन्धित ब्राउन सुगर फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएको ब्राउन सुगर र मोटरसाइकल जिल्ला प्रहरी कार्यालयमा बुझाइएको सशस्त्रले जनाएको छ ।

ADVERTISEMENT
Share254Tweet158SendShare
Previous Post

दाताको सहयोग रोकिएपछि गैंडा गणना स्थगित

Next Post

भारी परिमाणको कुखुरा बाँके प्रहरीद्वारा बरामद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

जापान पठाइदिने भन्दै ११५ जनाबाट २ करोड ८० लाख असुली, एक जना पक्राउ

४:१७ बिहान, साउन २६, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
मुख्य समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

४:०६ बिहान, साउन २६, २०८३
स्थानीयलाई धम्क्याउँदै पेस्तोल बोकेर हिँडेका तीन जना पक्राउ
अपराध

स्थानीयलाई धम्क्याउँदै पेस्तोल बोकेर हिँडेका तीन जना पक्राउ

६:०९ बिहान, साउन २४, २०८३
मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’
मुख्य समाचार

मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’

१:३६ बिहान, साउन २४, २०८३
अपराध

बैंकिङ कसुर मुद्दामा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

६:५३ बिहान, साउन २२, २०८३
मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट
अपराध

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

१२:५३ बिहान, साउन २२, २०८३
असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा
मुख्य समाचार

असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा

१२:३६ बिहान, साउन २२, २०८३
हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता
मुख्य समाचार

हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता

६:५० बिहान, साउन २१, २०८३
Next Post
भारी परिमाणको कुखुरा बाँके प्रहरीद्वारा बरामद

भारी परिमाणको कुखुरा बाँके प्रहरीद्वारा बरामद

दुई बालकको मृत्यु भएपछि वेतहनी चोक तनावग्रस्त, स्थिति नियन्त्रण गर्न दजनौँ राउड हवाई फायर र अश्रु ग्याँस प्रहार

दुई बालकको मृत्यु भएपछि वेतहनी चोक तनावग्रस्त, स्थिति नियन्त्रण गर्न दजनौँ राउड हवाई फायर र अश्रु ग्याँस प्रहार

बढ्दै छन् लागुपदार्थ दुर्व्यसनी

लागु पदार्थ दुव्र्यसनीको बढ्दो जोखिमः मुख्य कारण वेरोजगारी समस्या

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?