ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

लागु पदार्थ दुव्र्यसनीको बढ्दो जोखिमः मुख्य कारण वेरोजगारी समस्या

News Desk by News Desk
११:५६ मध्यान्ह, चैत्र ९, २०८१
बढ्दै छन् लागुपदार्थ दुर्व्यसनी
399
सेयर
385
VIEWS
ShareTweetSendShare

शोभा केसी सुवेदी
बाँके चैत ११ गते ।
नेपालमा लागु पदार्थका दुव्र्यसनी बढ्दो क्रममा छन्। लागु पदार्थ कारोबारका लागि नेपाल ट्रान्जिट पोइन्ट नै बनेको छ। लागु पदार्थले मानिसको शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउँछ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँछ।

कानुनद्वारा निषेधित गाँजा, अफिम, हेरोइन, मर्फिन, कोकिन आदि अवैध लागु औषध हो भने सुर्तीजन्य पदार्थ र मदिरा कानुनद्वारा नियन्त्रित लागु पदार्थ हो। विश्व स्वास्थ्य सङ्गठनले लागु पदार्थलाई स्वस्थ शरीरका लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ।

नेपाली समाजमा लागू औषधको प्रतिशत बढ्दो मात्रामा भएका कारण देश बनाउने भविष्यका कर्णधार ७० प्रतिशत युवायुवतीहरू लागु औषधको दुव्र्यसनीमा फसेको तथ्यांकहरु सार्वजनिक भइरहेका छन् । समय जतिजति बित्दै जाँदा त्यति नै युवायुवतीहरू लागु औषध दुव्र्यसनको लतमा फस्ने जोखिम बढ्दै गएको देखिन्छ । तथ्याङ्कअनुसार बालबालिकाको उमेर १९ देखि ३० वर्ष भनिएता पनि समाजमा प्रत्यक्ष रूपले देखिएका दुव्र्यसनमा फसेका बालबालिकाहरूको उमेर १२ वर्षदेखि सुरु भएको छ।

यो समाजका लागि सबैभन्दा जल्दो बल्दो विकृति हो। भविष्यमा सम्पूर्ण ओहोदा र पदमा बस्ने बालबालिकाहरूको अवस्था नै जोखिमपूर्ण छ भने परिवार समाज र देशको अवस्था कस्तो रहला ? बालबालिकाहरूको पहिलो पाठशाला भनेको घर हो। सबैभन्दा पहिले परिवारबाट नैतिक शिक्षा दिन जरुरी छ। हुन त बालबालिकाहरू कुलतमा लाग्नुको धेरै कारणहरू छन्।

सम्बन्धित समाचार

नेपाली व्यवसायीका लागि केरुङ आकर्षक बन्दै

सीमाक्षेत्रको अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाउने

जानकीको सार्वजनिक सुनुवाई सम्पन्न

पारिवारिक झमेला साथी संगत आर्थिक प्रलोभन आदिआदि आजको अवस्थामा बालबालिकाहरू कुलतमा लाग्नुको मुख्य कारण बेरोजगारी समस्या नै हो। यो अवस्थालाई मध्यनजर गरेर तीनै तहका सरकार र सरोकारवालाहरूले विद्यालयको पढाइ पश्चात् खाली समयमा अनिवार्य रूपले उनीहरूको जीवनशैली व्यस्त बनाउने खालका योजना र कार्यक्रमहरु ल्याउन आवश्यक छ । खासगरी सीपमुलक तालिम दिन सकियो भने उनीहरु आयआर्जनमा पनि संलग्न हुने सम्भावना बढ्छ ।

जसले गर्दा उनीहरुलाई नकारात्मक सोंचको अनुभूति आउँदैन । बालबालिकाहरू व्यस्त हुँदा उनीहरु विग्रन पाउँदैनन् । लागु पदार्थ नियन्त्रणका लागि सरकारी तवरबाट पर्याप्त ऐन कानुन निर्माण भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। लागु पदार्थ प्रयोगकर्ताको उपचार तथा पुनस्र्थापना केन्द्र सञ्चालनसम्बन्धी कार्यविधि, २०७५ लागु भइसकेको छ।

कानुनी पाटो बलियो देखिएपछि यसको कार्यान्वयन भने फितलो हुँदा यसको प्रयोग बढेको पाइएको छ। त्यसकारण स्थानीय सरकार, नागरिक समाज, सुरक्षा निकाय, सामाजिक सङ्घसंस्थाले यसको नियन्त्रणमा सहकार्य र समन्वय गर्नुपर्ने देखिन्छ। अर्कोतर्फ लागु पदार्थको दुव्र्यसनी कम गर्न स्कुल तहदेखि नै यसको असरबारे सिकाउन जरुरी छ। यसरी जाँदा दीर्घकालीन रूपमा लागु पदार्थका दुव्र्यसनी पनि कम हुने अनुमान गरिन्छ।

ADVERTISEMENT
Share168Tweet96SendShare
Previous Post

दुई बालकको मृत्यु भएपछि वेतहनी चोक तनावग्रस्त, स्थिति नियन्त्रण गर्न दजनौँ राउड हवाई फायर र अश्रु ग्याँस प्रहार

Next Post

कोहलपुरमा विश्व वित्तीय सप्ताह मनाइयो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपाली व्यवसायीका लागि केरुङ आकर्षक बन्दै
समाचार

नेपाली व्यवसायीका लागि केरुङ आकर्षक बन्दै

३:५५ बिहान, असार २१, २०८२
सीमाक्षेत्रको अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाउने
समाचार

सीमाक्षेत्रको अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाउने

३:५१ बिहान, असार २१, २०८२
जानकीको सार्वजनिक सुनुवाई सम्पन्न
समाचार

जानकीको सार्वजनिक सुनुवाई सम्पन्न

३:२२ बिहान, असार २१, २०८२
बर्दियामा एक वर्षमा १ सय ९९ लैंगिक हिंसाका घटना
समाचार

बर्दियामा एक वर्षमा १ सय ९९ लैंगिक हिंसाका घटना

३:१७ बिहान, असार २१, २०८२
राप्तीसोनारीमा साइरनले बाढी जोखिमबाट सुरक्षा
समाचार

बाढीको पूर्वसूचना दिन १० ठाउँमा साइरन जडान

२:१८ बिहान, असार २०, २०८२
बबई सिँचाइका उन्नाइस ठेक्का अधुरै
समाचार

बबई सिँचाइका उन्नाइस ठेक्का अधुरै

२:१५ बिहान, असार २०, २०८२
प्रदेश सरकारले कम बजेट विनियोजन गर्दा बाँकेका आठ वटा पुल निर्माणको काम प्रभावित
समाचार

चार वर्षमा पनि बनेन कटुवा खोलामा पुल

२:०७ बिहान, असार २०, २०८२
राप्ती नदीको कटान तीव्र, बस्ती छिर्नै त्रास
समाचार

राप्ती नदीको कटान तीव्र, बस्ती छिर्नै त्रास

१२:०० बिहान, असार १९, २०८२
Next Post
कोहलपुरमा विश्व वित्तीय सप्ताह मनाइयो

कोहलपुरमा विश्व वित्तीय सप्ताह मनाइयो

भूकम्पले क्षतिग्रस्त प्रहरी भवन पुनर्निर्माण गरिँदै

भूकम्पले क्षतिग्रस्त प्रहरी भवन पुनर्निर्माण गरिँदै

समाज परिवर्तनमा सक्रिय बन्दै किशोरी

समाज परिवर्तनमा सक्रिय बन्दै किशोरी

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
31°
Partly Cloudy
5:25 am7:20 pm +0545
Feels like: 39°C
Wind: 6km/h E
Humidity: 80%
Pressure: 998.31mbar
UV index: 0
SunMonTue
35/28°C
34/28°C
32/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?