ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश समाचार

पार्टीभित्रको गुटवन्दी कहिल्यै भत्किदैन : महामन्त्री थापा

News Desk by News Desk
८:०९ बिहान, जेष्ठ २०, २०८२
पार्टीभित्रको गुटवन्दी कहिल्यै भत्किदैन : महामन्त्री थापा
416
सेयर
393
VIEWS
ShareTweetSendShare

बाँके जेठ २० गते ।
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीभित्रको गुटवन्दी कहिल्यै नभत्किने बताएका छन् । क्रियाशील सदस्यहरुले प्रत्यक्ष भोट होल्ने अवस्था नआएसम्म पार्टीभित्रको गुटबन्दी अन्त्य नहुने उनले बताए । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ को तेस्रो क्षेत्रीय सम्मेलनलाई आज नेपालगन्जमा सम्बोधन गर्दै महामन्त्री थापाले गुटबन्दी अन्त्यका लागि पार्टीको विधान संशोधन गरेर प्रत्येक क्रियाशील सदस्यहरुबाट सभापति चुन्ने विधि ल्याउनु पर्ने तर्क गरे । उनले नेपालको राजसंस्था कहिल्यै पनि संवैधानिक हुन नसक्ने बताए ।

नेपालमा राजाहरुको चरित्र कहिल्यै पनि संवैधानिक बन्न नसकेको तीतो इतिहास साक्षी रहेको बताए । उनले प्रजातन्त्र कि राजतन्त्र भन्ने दुई वटा मात्र विकल्प रहेको बताउँदै नौजवानहरुलाई राजसंस्था इतिहासमा कहिल्यै पनि संवैधानिक बन्न नसकेको बुझाउन जरुरी रहेको उल्लेख गरे । महामन्त्री थापाले कांग्रेस मुलुकको सबैभन्दा ठूलो जिम्मेवार राष्ट्रिय शक्ति भएको इतिहासले प्रमाणित गरिसकेको उल्लेख गर्दै अहिले देखिएको उकुसमुकुसबाट मुलुकलाई बाहिर निकाल्ने गरी कांग्रेस अघि बढ्न दृढ रहेको बताए ।

‘बेला–बेलामा राष्ट्रिय शक्तिको भूमिका कांग्रेसले कुशलतापूर्वक निभाएको छ, त्यो पुष्टि भइसकेको छ,“महामन्त्री थापाले भने–’देशमा अहिले उकुसमुकुसको अवस्था छ, यसबाट मुलुकलाई बाहिर निकाल्ने जिम्मेवारी पनि कांग्रेसको हो । उत्तेजना फैलाउने काम भइरहेको छ, तर कांग्रेस यही व्यवस्थालाई सुदृढ बनाएर अगाडि बढाउन दृढ छ ।’ थापाले पार्टीभित्र सबै नेता कार्यकर्ताको हैसियत एउटै भएको जिकिर गर्दै जिम्मेवारी र भूमिका मात्रै फरक रहेको बताए ।

‘भुइँ तहमा बसेर काम गर्ने कार्यकर्ता पंक्ति पार्टीको सबैभन्दा ठूलो तागत हो, हामी सबैको हैसियत एउटै हो, सबै मिलेर पार्टी बनाउनुपर्दछ,’ उनले भने । उनले कुनै कारणले पार्टी छोडेर गएकाहरुलाई पुनः कांग्रेसमा फर्केर आउन आह्वान समेत गरेका छन् । महामन्त्री थापाले चुनाव अघि र पछिको दुबै गठबन्धन नेपालमा नचलेको बताउँदै अब संविधान संशोधन गर्दा यो कुरालाई हेक्का राख्न जरुरी रहेको उल्लेख गरे । कांग्रेस–एमाले सरकार संविधान संशोधनको मुख्य वाचाका साथ बनेको स्मरण गराउँदै उनले त्यो वाचा विर्सिन नहुनेमा जोड दिए । थापाले अबको दशक ’विकास, उत्पादन र रोजगारी’ को दशक हुनुपर्ने बताए । उनले कांग्रेसले भ्रष्टाचारमा मुछिएको कसैलाई पनि बचाउन नलाग्ने स्पष्ट समेत पारे ।

सम्बन्धित समाचार

अत्यधिक गर्मी र लूका कारण बाँकेको जनजीवन प्रभावित

खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ

कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते

प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ बाँके तथा प्रदेश सभा क्षेत्रीय कार्यसमिति (क) र (ख) क्षेत्र नम्बर २ बाँकेको आयोजनामा भएको क्षेत्रीय सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु मधु आचार्य र मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन, बाँकेका सभापति नारायण प्रसाद गौडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । क्षेत्र नम्बर २ का सभापति रमेश कुमार गुप्ताले राजनीतिक तथा सांगठनिक प्रतिवेदन, प्रदेश सभा (क) का सभापति ज्ञानेन्द्र कुमार चौधरीले, (ख) का सचिव रोशन कुमार श्रेष्ठले सांगठनिक प्रतिवेदन र प्रदेश सभा क्षेत्र (ख) का कोषाध्यक्ष ललित कुमार रौनियारले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रम संचालन क्षेत्रीय सचिव सुनिल सिंह हमालले गरेका थिए । सम्मेलनको अध्यक्षता क्षेत्रीय सभापति गुप्ताले गरेका थिए । त्यस अवसरमा महामन्त्री थापाले नेपाल स्वास्थ्यकर्मी संघ बाँकेले प्रकाशन गरेको २०८२ सालको भित्तेपात्रो पनि विमोचन गरेका थिए । सम्मेलनमा स्वास्थ्यकर्मी संघ बाँकेको टोलीले ३२५ जनाको निःशुल्क चेकचाँच गरेको थियो । ब्लड प्रेसर, सुगर, तौल लगायत परीक्षण गरिएको थियो ।

ADVERTISEMENT
Share180Tweet98SendShare
Previous Post

निजामती सेवा नियमावली परामर्शका लागि लोक सेवामा पठाउने लुम्विनी प्रदेश सरकारको निर्णय

Next Post

गुल्मीमा शिक्षक पाउनै मुस्किल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

गर्मीले आक्रान्त भएका नेपालगन्जबासीमाथि विद्युतले झनै पीडा थप्दै
मुख्य समाचार

अत्यधिक गर्मी र लूका कारण बाँकेको जनजीवन प्रभावित

७:४२ बिहान, असार ३, २०८३
खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ
अपराध

खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ

७:३४ बिहान, असार ३, २०८३
कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते
दुर्घटना

कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते

७:२० बिहान, असार ३, २०८३
माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन
खेल

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

१२:०५ मध्यान्ह, जेष्ठ २९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार
कृषि

चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार

८:५२ बिहान, जेष्ठ २८, २०८३
७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित
आर्थिक

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित

८:०९ बिहान, जेष्ठ २८, २०८३
Next Post
गुल्मीमा शिक्षक पाउनै मुस्किल

गुल्मीमा शिक्षक पाउनै मुस्किल

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ७० करोड विनियोजन

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ७० करोड विनियोजन

नरैनापुरका ३५० परिवारलाई लालपूर्जा वितरण

नरैनापुरका ३५० परिवारलाई लालपूर्जा वितरण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?