ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कहाँ–कहाँ हुनेछ आज वर्षा र हिमपात ?

News Desk by News Desk
१०:२८ मध्यान्ह, पुस १३, २०८२
आज यी स्थानमा वर्षा र हिमपातको संभावना
372
सेयर
372
VIEWS
ShareTweetSendShare

काठमाडौं पुस १४ गते ।
देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । दिउँसो र राति केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ । देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली हुनेछ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले प्रष्ट पारेको छ ।

राति तराई भूभागका अधिकांश स्थानमा हुस्सु लाग्नेछ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले बताएको छ ।

सम्बन्धित समाचार

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन शुरु

नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउन माग

नेपालगन्जमा ‘खुल्ला व्यायाम प्रतियोगिता २०८२ चौथो स्ट्रिट गेम्स’ हुने

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

नेपालगञ्जमा गौरव शाहको स्मृतिमा बृहत् रक्तदान, १०१ रक्तदाता सहभागी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन शुरु
समाचार

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन शुरु

४:४४ बिहान, पुस १३, २०८२
राझा विमानस्थलमा जहाजमा खरायो ठोक्कियो
मुख्य समाचार

नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउन माग

५:५२ बिहान, पुस ११, २०८२
नेपालगन्जमा ‘खुल्ला व्यायाम प्रतियोगिता २०८२ चौथो स्ट्रिट गेम्स’ हुने
खेल

नेपालगन्जमा ‘खुल्ला व्यायाम प्रतियोगिता २०८२ चौथो स्ट्रिट गेम्स’ हुने

४:२० बिहान, पुस ११, २०८२
भारतबाट आएका जङ्गली हात्तीको आतंक
समाचार

बर्दियामा हात्तीको त्रास, रातभर निदाउँदैनन् स्थानीय

२:३३ बिहान, पुस १०, २०८२
आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै
समाचार

आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै

१:१५ बिहान, पुस १०, २०८२
अबका केही दिन चिसो थप बढ्ने, भिजिविलिटी सयसम्म झर्‍यो
समाचार

अबका केही दिन चिसो थप बढ्ने, भिजिविलिटी सयसम्म झर्‍यो

९:३५ मध्यान्ह, पुस ८, २०८२
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
समाचार

निर्वाचन ७२ दिन बाँकी : यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

१२:०० बिहान, पुस ८, २०८२
नेपालगन्जमा बाग्लो हुस्सु र कुहिरो
समाचार

मौसममा पश्चिमी वायुको प्रभाव, तराईमा हुस्सु/कुहिरो लाग्ने

१०:१८ मध्यान्ह, पुस ५, २०८२

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
12°
Mostly Cloudy
7:07 am5:33 pm +0545
Feels like: 12°C
Wind: 5km/h W
Humidity: 97%
Pressure: 1017.95mbar
UV index: 1
TueWedThu
17/9°C
17/9°C
19/9°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?