ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बर्दियामा हात्तीको त्रास, रातभर निदाउँदैनन् स्थानीय

News Desk by News Desk
२:३३ बिहान, पुस १०, २०८२
भारतबाट आएका जङ्गली हात्तीको आतंक
388
सेयर
387
VIEWS
ShareTweetSendShare

बर्दिया पुस १० गते ।
राजापुर नगरपालिका–९ ईश्वरीगन्ज महिला टोलका सुन्दर थारुको पक्की घरको भित्ता गत वर्ष हात्तीले भत्कायो । संयोगवश दिनभर घर बसेपछि थारु सहित सपरिवार आफन्तको घर पाहुना कहाँ भोज खान गएका कारण मानवीय क्षति भएन ।

उनको पक्की घरको भित्ता हात्तीले भत्कायो । उनी हात्तीको त्रासले अन्यत्र बस्न थालेको पूर्व बरघर विष्णु चौधरीले बताए । हात्तीले एक वर्षयता यस गाउँका देवीलाल वली, शर्मिला थारु, मंगल थापा, विष्णु देवी खत्री लगायतका घरमा क्षति पु¥याएको बडघर चौधरीले बताए ।

हात्तीले यस साता विष्णुदेवी खत्री लगायत दर्जनौं किसानका गहुँ र तोरी बारीमा क्षति पु¥याएको छ । विष्णु देवीले यस साता लगातार चार पटक हात्तीले गहुँ र तोरी बालीमा क्षति गरेको बताइन् । ‘अब त बारीमा भएको क्षति हेर्न मन लाग्न छाड्यो,’ उनले भनिन्, ‘हात्तीको आतंकले किसानको बाली मात्रै होइन ज्यान जोगाउन गाह्रो भयो ।’

एक दशक यता भारतीय सीमा कतरनियाघाट वन्यजन्तु आरक्षसँग जोडिएको ईश्वरीगन्ज, शंकरपुर र आसपासका क्षेत्र हात्तीको आक्रमणले धनजनको क्षतिले त्रास फैलाएको छ । दश वर्षयता यस क्षेत्रमा हात्तीको आक्रमणमा चारजनाको ज्यान गएको स्थानीयले बताए । स्थानीय घनश्याम खत्रीले हात्ती, बाघ र चितुवा नआएको दिनै नभएको बताए ।

सम्बन्धित समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

‘सीमासँग जोडिएको आरक्षबाट आउने वन्यजन्तुका कारण साँझ पर्ना साथ पालै पालो जाग्राम बस्ने गरेका छौ,’ उनले भने, ‘करिब ४० वर्ष अघि भूमिहीनका नाममा बसेको बस्ती महिला टोलका बासिन्दा दिनहुँ वन्यजन्तुको त्रासमा बस्नु परेको छ ।’ हालसम्म आयोगबाट यस वस्तीका बासिन्दाले जग्गाधनी पुर्जा पाएका छैनन् ।

यस भेगमा दर्जनौं हात्ती राती प्रवेश गरि अन्नबाली लगायत घरसमेत क्षति गर्ने गरेको स्थानीयले बताए । सांसद विकास कोषको करिब ६० लाख रुपैयाँको लागतमा राजापुर नगरपालिकाको सीमा स्तम्भ नम्बर ८७ देखि ९८ सम्मको करिब २२ किमी विद्युतीय तारबार गरिएको थियो ।

करिब डेढ दशकअघि निर्माण गरिएको तारबारले हात्ती लगायत वन्यजन्तु रोक्ने प्रयास भएकोमा अहिले ति विद्युतीय तार र पोल पनि क्षति भएको छ । सब डिभिजन वन कार्यालय, राजापुरका वरिष्ठ वन अधिकृत सुनिल आचार्यले एक दशकअघि बर्दिया राष्ट्रिय निकुञ्जले यस क्षेत्रमा विद्युतीय तार लगाएकोमा हात्तीले भत्काएपछि मर्मत हुन नसकेको बताए । आफू भर्खरै सरुवा भएर आएकोले थप जानकारी नपाएको उनले जनाए ।

ADVERTISEMENT
Share156Tweet97SendShare
Previous Post

नेपालगञ्ज नाकाबाट ३० अर्ब बढीको आयात

Next Post

नेपालगन्ज मेयर कपको तयारी पूरा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा

१२:२३ बिहान, बैशाख २२, २०८३
खजुरामा निर्माणाधीन सडक फराकिलो बनाउन स्थानीयको माग
समाचार

खजुरामा निर्माणाधीन सडक फराकिलो बनाउन स्थानीयको माग

७:३३ बिहान, बैशाख २१, २०८३
नेपालमा प्रेस स्वतन्त्रताको स्थिति गम्भीरः एक वर्षमा ९७ उल्लंघनका घटना, पत्रकारमाथि असुरक्षा बढ्दो
समाचार

नेपालमा प्रेस स्वतन्त्रताको स्थिति गम्भीरः एक वर्षमा ९७ उल्लंघनका घटना, पत्रकारमाथि असुरक्षा बढ्दो

१२:२८ बिहान, बैशाख २०, २०८३
रास्वपाले बोलायो बैठक, सहकारी अध्यादेश र विधेयकबारे छलफल हुने
समाचार

रास्वपाको सचिवालय बैठक बस्दै

१२:१७ बिहान, बैशाख २०, २०८३
Next Post
खेलकुदलाई चलायमान बनाउँदै मन्त्री अथक

नेपालगन्ज मेयर कपको तयारी पूरा

नेपालगन्जमा ‘खुल्ला व्यायाम प्रतियोगिता २०८२ चौथो स्ट्रिट गेम्स’ हुने

नेपालगन्जमा ‘खुल्ला व्यायाम प्रतियोगिता २०८२ चौथो स्ट्रिट गेम्स’ हुने

राझा विमानस्थलमा जहाजमा खरायो ठोक्कियो

नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउन माग

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?