ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

तस्करी नियन्त्रण गर्न बागेश्वरी गणका गणपति एसपी चन्दको कडा निर्देशन, एकै दिन ३० लाखको अवैध सामान बरामद

News Desk by News Desk
१२:१७ मध्यान्ह, चैत्र २८, २०८२
तस्करी नियन्त्रण गर्न बागेश्वरी गणका गणपति एसपी चन्दको कडा निर्देशन, एकै दिन ३० लाखको अवैध सामान बरामद
385
सेयर
385
VIEWS
ShareTweetSendShare

बाँके चैत २८ गते ।
पछिल्लो समय सशस्त्र प्रहरीले अवैध सामान धमाधम बरामद गर्न थालेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेटक्वाटर बागेश्वरीमा गणपतिको रुपमा एसपी भीमबहादुर चन्दले कमाण्ड सम्हालेपछि सशस्त्र प्रहरीले अवैध सामान धमाधम बरामद गर्न थालेको हो ।

एसपी चन्दले नेपाल–भारततर्फबाट हुने अवैध सामान नियन्त्रण गर्न मातहतका सशस्त्र प्रहरीलाई कडा निर्देशन दिएपछि नम्बर ३० गण हेटक्वाटर बागेश्वरी मातहतका सशस्त्र प्रहरीले अवैध सामान धमाधम बरामद गरि नेपालगन्ज भन्सार कार्यालयमा दाखिला गर्न थालेका छन् ।

एसपी चन्दले भन्सार भएका बाहेक कुनै पनि सामान नछोड्न निर्देशन दिएको एक सशस्त्र प्रहरी अधिकृतले अनलाइन खोज खवरलाई जानकारी दिए । ‘अवैध चोरी, तस्करी नियन्त्रण गर्न एसपी सावको कडा निर्देशन छ । भन्सार शुल्क तिरेको बाहेक अन्य सामान नछोड्न निर्देशन छ,’ ति सशस्त्र प्रहरी अधिकृतले भने ।

एसपी चन्दले नम्बर ३० गण हेडक्र्वाटर बागेश्वरीको कमाण्ड सम्हालेपछि नाकामा कडाई गरिएदेखि तस्करहरुमा खैलाबैला मच्चिएको छ । तस्करी गर्न नपाएपछि तस्करहरु तिरमिराएका छन् । ‘जसरी भए पनि तस्करी नियन्त्रण गर्ने योजनाका साथ एसपी साव लाग्नु भएको छ,’ एक सशस्त्र प्रहरी अधिकृतले भने, ‘एसपी सावको निर्देशन बमोजिम विओपीका इन्चार्जहरु तस्करी नियन्त्रणमा लागेका छौँ ।’

सम्बन्धित समाचार

नेपालगन्जमा यात्रु तान्ने गिरोहविरुद्ध प्रहरीको सक्रियता, १७ जना नियन्त्रणमा

नेपालगन्जबाट लागुऔषध बोकेर सुर्खेत जाँदै गरेका युवक पक्राउ

सिर्जना बुढामगर मृत्यु प्रकरण : घटनाको जरासम्म पुग्ने प्रयासमा बाँके प्रहरी

खुल्ला सीमानाकाका कारण बाँकेमा नेपाल र भारतबाट तस्करी हुने गरेको छ । खुल्ला नाकाबाट साना र ठूला तस्करहरुले भारतबाट अवैध रुपमा सामान भित्र्याउँदै आएका छन् । अघिल्ला एसपीहरुले तस्करी नियन्त्रणमा खासै चासो नदेखाउँदा तस्करहरुले मनोमानी ढंगले अवैध सामान ओसारपसार गर्दै आएका थिए ।

‘अघिल्ला एसपी सावहरुभन्दा अहिलेको एसपी साव फरक तरिकाले लाग्नु भएको छ,’ एक विओपी इन्चार्जले भने, ‘तस्करी नियन्त्रण गर्न कडा रुपमा लाग्न निर्देशन छ । हामी निर्देशन बमोजिम नाकामा खटिएका छौँ ।’

यसैवीच, सशस्त्र प्रहरी बल नम्बर ३० गण हेटक्वाटर बागेश्वरीको टोलीले शनिवार बिहान करिव ५ बजे डुडुवा गाउँपालिका १ पाझा चौफेरीबाट ट्याक्टर सहित करिव ३० लाख रुपियाँ बराबरको अवैध सामान र ट्याक्टर बरामद गरेको छ ।

ADVERTISEMENT

भारतबाट नेपालतर्फ आउँदै गरेको भे २ त २३५ नम्बरको ट्याक्टरमा लोड गरी ल्याउँदै गरेको २१ लाख रुपियाँ बराबरको ६२० किलो (२० कार्टुन) सागा च्याउ र ९ लाख रुपियाँ बराबरको ट्याक्टर बरामद गरी आवश्यक कारबाहीको लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको छ । ‘अवैध सामान आउँदै गरेको गोप्य सूचनाको आधारमा खटिएको टोलीले ट्याक्टरलाई चेकजाँच गर्दा उक्त सामान बरामद भएको हो,’ सशस्त्र प्रहरीका एक अधिकृतले भने ।

Share154Tweet96SendShare
Previous Post

नेपालगन्जमा यात्रु तान्ने गिरोहविरुद्ध प्रहरीको सक्रियता, १७ जना नियन्त्रणमा

Next Post

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा यात्रु तान्ने गिरोहविरुद्ध प्रहरीको सक्रियता, १७ जना नियन्त्रणमा
अपराध

नेपालगन्जमा यात्रु तान्ने गिरोहविरुद्ध प्रहरीको सक्रियता, १७ जना नियन्त्रणमा

५:४६ बिहान, चैत्र २८, २०८२
नेपालगन्जबाट लागुऔषध बोकेर सुर्खेत जाँदै गरेका युवक पक्राउ
अपराध

नेपालगन्जबाट लागुऔषध बोकेर सुर्खेत जाँदै गरेका युवक पक्राउ

२:०४ बिहान, चैत्र २७, २०८२
अपराध

सिर्जना बुढामगर मृत्यु प्रकरण : घटनाको जरासम्म पुग्ने प्रयासमा बाँके प्रहरी

९:४४ बिहान, चैत्र २५, २०८२
७८३ किलो गाँजासहित दुईजना पक्राउ
अपराध

१ किलोभन्दा बढी लागूऔषधसहित दुई जना पक्राउ

५:०३ बिहान, चैत्र २४, २०८२
कपिलवस्तुमा ‘डग स्निफिङ’सहित सिमा क्षेत्रमा कडाइका साथ चेकजाँच
अपराध

कपिलवस्तुमा ‘डग स्निफिङ’सहित सिमा क्षेत्रमा कडाइका साथ चेकजाँच

४:०८ बिहान, चैत्र २२, २०८२
सम्पत्ति शुद्धीकरण प्रकरणमा सुलभ अग्रवाल पक्राउ
अपराध

सम्पत्ति शुद्धीकरण प्रकरणमा सुलभ अग्रवाल पक्राउ

३:४६ बिहान, चैत्र २२, २०८२
मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट
अपराध

प्रहरीको आक्रामक खोजी अभियान : दुई सय २६ जना पक्राउ

२:०३ बिहान, चैत्र २२, २०८२
अपराध

लागूऔषधको ‘हटस्पट’ बन्दै नेपालगन्ज : १४४ ग्राम ब्राउन सुगरसहित ४ पक्राउ

९:४१ बिहान, चैत्र २१, २०८२
Next Post
डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?