ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

सवारी साधन मोडिफाई गर्नेलाई कारवाही गर्दै बाँके ट्राफिक, झिकियो एक हजार १७४ फोकस लाइट

News Desk by News Desk
१०:५० बिहान, चैत्र २९, २०८२
सवारी साधन मोडिफाई गर्नेलाई कारवाही गर्दै बाँके ट्राफिक, झिकियो एक हजार १७४ फोकस लाइट
384
सेयर
384
VIEWS
ShareTweetSendShare

बाँके चैत २९ गते ।
सवारी दुर्घटना न्यूनिकरण गर्न बाँके ट्राफिक प्रहरी सशक्त रुपमा उत्रिएको छ । अवैध रुपमा संचालन भइरहेका सवारी साधनलाई नियमन गरिरहेको ट्राफिक प्रहरीले आइतवार ६ सय ८५ वटा सवारी साधनबाट एक हजार १७४ वटा फोकस लाइट, फक लाइट र हेडलाइट अब्स्ट्रेक्सन लाइट निकालेको छ ।

बाँकेमा बढेको सवारी दुर्घटनाका कारणको अनुसन्धान गर्दा फोकस लाइट र हेडलाइट अब्स्ट्रेक्सन लाइट भएको पुष्टि भएपछि बाँके ट्राफिकले सवारी साधनमा आफू खुसी लगाएको अरुलाई असर गर्ने लाइट सवारी साधनबाट निकालेको बाँके ट्राफिक प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिए ।

‘फोकस लाइटले विपरित दिशाबाट आएको सवारी साधन चालकले नदेख्ने र दुर्घटना भएको पुष्टि भएपछि यस्ता लाइट झिक्ने अभियानका रुपमा चलायौँ,’ शाहीले भने, ‘अभियानले सवारी दुर्घटना न्यूनिकरणमा टेवा पुग्ने विश्वास लिएका छौँ ।’
उनले यो अभियान जिल्लाभर संचालन गरेको बताए । मोटरसाइकल, अटो रिक्सा, कार र ठूला गाडीबाट फोकस लाइट, फक लाइट र शो लाइट निकालेको बताउँदै लामो दूरीका सवारी साधनलाई सचेत गराइएको बताए । ‘सवारी दुर्घटना न्यूनिकरण अभियान यस्ता लाइट निकाल्ने जिल्ला ब्यापी अभियानमा छौँ,’ उनले भने, ‘कम्पनीको लाइटलाई परिमार्जन गरि लगाइएको लाइट हटाउने अभियान आगामी दिनमा पनि जारी रहने छ ।’

बाँके ट्राफिकले बसमा लगाइएको दुई सय वटा फुल, झल्लर र माला समेत नियन्त्रणमा लिएको छ । ‘फुल, झल्लर र मालाका कारण चालकले टाढाको बस्तु र सवारी साधनलाई स्पष्ट नदेख्ने भएकोले दुर्घटना हुने गर्छ,’ उनले भने ।
उनले लामो दूरीमा चल्ने सवारी साधनलाई एक पटकका लागि सज गराइएको बताए । उनले भने, ‘लामो दूरीका सवारी साधनलाई पनि हटाउन भनेका छौँ । अँटेर गरे कारवाहीको दायरामा ल्याउँछौँ ।’
उनले फोकस, फक लाइट र अब्स्ट्रेक्सन लाइट जडान गर्ने तारसमेत नियन्त्रणमा लिएको जानकारी दिए ।

सम्बन्धित समाचार

नेपालगन्जमा दुई लाख पुरस्कार राशिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुँदै

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

नेपालगन्जमा यात्रु तान्ने गिरोहविरुद्ध प्रहरीको सक्रियता, १७ जना नियन्त्रणमा

ADVERTISEMENT
Share154Tweet96SendShare
Previous Post

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा दुई लाख पुरस्कार राशिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुँदै
खेल

नेपालगन्जमा दुई लाख पुरस्कार राशिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुँदै

१:१३ बिहान, चैत्र २९, २०८२
डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

१:३६ मध्यान्ह, चैत्र २८, २०८२
नेपालगन्जमा यात्रु तान्ने गिरोहविरुद्ध प्रहरीको सक्रियता, १७ जना नियन्त्रणमा
अपराध

नेपालगन्जमा यात्रु तान्ने गिरोहविरुद्ध प्रहरीको सक्रियता, १७ जना नियन्त्रणमा

५:४६ बिहान, चैत्र २८, २०८२
नेपालगन्जबाट लागुऔषध बोकेर सुर्खेत जाँदै गरेका युवक पक्राउ
अपराध

नेपालगन्जबाट लागुऔषध बोकेर सुर्खेत जाँदै गरेका युवक पक्राउ

२:०४ बिहान, चैत्र २७, २०८२
लिलामबाट ४२ लाख बढी राजस्व संकलन
मुख्य समाचार

लिलामबाट ४२ लाख बढी राजस्व संकलन

१:५५ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
डुडुवा नहर निर्माण तीव्र, किसानमा उत्साह
मुख्य समाचार

डुडुवा नहर निर्माण तीव्र, किसानमा उत्साह

१:५६ बिहान, चैत्र २६, २०८२
अपराध

सिर्जना बुढामगर मृत्यु प्रकरण : घटनाको जरासम्म पुग्ने प्रयासमा बाँके प्रहरी

९:४४ बिहान, चैत्र २५, २०८२

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?