ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

पूर्व राष्ट्रपति डा. रामवरण यादवद्धारा कृष्णसार संरक्षण क्षेत्रको अवलोकन

News Desk by News Desk
५:०९ बिहान, मंसिर १९, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

विष्णु अधिकारी बर्दिया, मंसिर १९ गते ।
संघिय गणतन्त्र नेपालका प्रथम पूर्व राष्ट्रपति डा. राम वरण यादवले बर्दियामा पाईने दुर्लभ वन्यजन्तु कृष्णसारको अवलोकन गरेका छन् । गुलरिया नगरपालिका वडा नं. २ खैरापुरमा रहेको कृष्णसार संरक्षण क्षेत्रमा पदमार्गबाट राष्ट्रपति यादवले कृष्णसार अवलोकन गर्दै यस वन्यजन्तुका बारेमा जिज्ञासा समेत राखेका थिए । नेपालमा आयोजना भैरहेको दक्षिण एशियाली खेलकुद सार्कको लोगोमा समेत कृष्णसारको तस्वीर समावेश भएकोले कृष्णसारको महत्व थप बढेको अवलोकनका क्रममा प्रष्टाईएको थियो । कृष्णसार क्षेत्रमा भएका समस्या तथा चुनौतीका विषयमा कृष्णसार संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत अर्जुन भुसालले पुर्व राष्ट्रपति यादवलाई अवगत गराएका थिए ।

बेवारिसे छाडा चौपायाका कारण कृष्णसार संरक्षणमा ठुलो चुनौती थपिएको कारण खुला चौपायालाई नियन्त्रण गर्नुपर्ने संरक्षण अधिकृत भुसालले बताएका छन् । सन २०२०मा नेपालले पर्यटन वर्ष मनाउन गैरहेको हुँदा दुर्लभ बन्यजन्तु कृष्णसारको महत्व ठुलो रहेकोले पनि कृष्णसारको संरक्षण गर्न जरुरी रहेको पूर्व राष्ट्रपति डा. यादवले बताए । यसको संरक्षण गरी यहाँ नागरिकको आर्थिक उन्नतीका लागि पर्यटक भित्राउन स्थानीय नागरिक र सरकार लाग्नु पर्ने उनको भनाई छ । डा. यादव पर्यटन बर्ष मनाउने सरकारको तयारीलाई थप टेवा दिन पर्यटन क्षेत्र कृष्णसार, जैविक मार्ग खाता, बर्दिया राष्ट्रिय निकुञ्ज लगाएत अन्य पर्यटन क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
पूर्व राष्ट्रपति डा. राम वरण यादव बारबर्दिया नगरपालिकामा संचालन हुन गैरहेको सदाशिव बहुमुखी क्याम्पसको भवन निर्माणका लागि मंसिर १९ गते देखि सुरुहुने श्रीमद्भागवत धन–धान्याचल ज्ञान महायज्ञको उद्घाटन गर्ने कार्यक्रम रहेको संघिय सासद संजय गौतमले बताए ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

चलचित्र साङ्लोको गितले दर्शकको मन जित्न सफल,६ दिनमै युटुबमा १ मिलीयन पटक हेरियो

Next Post

कर्णाली प्रदेश सरकारले आम सञ्चार प्रतिष्ठान गठन गर्दै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
Next Post

कर्णाली प्रदेश सरकारले आम सञ्चार प्रतिष्ठान गठन गर्दै

रेडहिलमा विद्यार्थीको स्वास्थ्य परिक्षण

जनप्रतिनिधिको ठुलो लापरबाही, जिउँदो मान्छे लाई मृत्युको प्रमाण पत्र

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?