![](https://i0.wp.com/onlinekhojkhabar.com/wp-content/uploads/2019/12/received_1429389047238687.jpeg?fit=740%2C416)
बाँके मंसिर १८ गते । बिराज भट्ट द्वारा निमार्ण गरीयको नेपाली कथानक चलचित्र साङ्लोको भखरै मात्र रिलिज भयको गित “चरीले काफल टिप्यो ” गित लाई युटुबमा दर्शकको राम्रो साथ पाएको छ ।
![](https://i1.wp.com/onlinekhojkhabar.com/wp-content/uploads/2019/12/received_682343842300567.jpeg?fit=711%2C1024)
बुढासुव्वा मिउजिक प्रा ली को युटुब बाट सार्बजनिक गरिएको गितले ६ दिनमा १ मिलीयन पटक दर्शक ले हेरेका छन ।माघमा रिलिज मिती तय गरेको नेपाली चलचित्र साङ्लो को पहिलो गित चरीले काफल टिप्यो खानलाई होकी खुवाउन लोक गित सैलिको यो गित बुढासुब्बा मिउजिक प्रा ली ले बजारमा ल्याएको छ ।
![](https://i0.wp.com/onlinekhojkhabar.com/wp-content/uploads/2019/12/received_451203268923260.jpeg?fit=711%2C1024)
यो गितमा चर्चित शब्द संगितकार तथा गायक राजन राज सिवाकोटी र मिलन अमात्यको स्वर दिएका छन् ।
गितमा बिराज भट्ट र नाईकामा नव नाईका मिस नेपाल २०१७ की निकिता चन्दक को रोमान्स हेर्न सकिन्छ । गित यो समचार तयार पार्दा सम्म २४ ट्रेडिङ मा रहेको छ ।
Discussion about this post