ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जनप्रतिनिधिको ठुलो लापरबाही, जिउँदो मान्छे लाई मृत्युको प्रमाण पत्र

News Desk by News Desk
१२:२३ मध्यान्ह, मंसिर १९, २०७६
374
सेयर
374
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

आफ्नै देवरले अंसको खेलमा भाउजूलाई जिउँदै मारिदिए

भिम पौडेल बाँके मंसिर १९ गते ।
नेपालगंञ्ज वडानम्बर २१ ले जिउँदो मान्छे लाई मृत्यु घोषणा गर्दै मृत्यु दर्ता प्रमाण पत्र दिएको छ । नेपालगञ्ज वडानम्बर २१ बस्ने रुकसाना बानो सिद्धिकी लाई २०७५ बैशाख ४ गते मृत्यु घोषणा को प्रमाण पत्र दिएको हो ।
कागजमा मृत्यु घोषणा गरीएको सिद्धिकी अहिले बर्दिया गुलरियामा माईतीमा बस्दै आईरहेकी छिन । उनको श्रीमान् को मोटरसाइकल दुर्घटनामा २०७५ बैशाख ५ गते नेपालगञ्ज फुल्टेक्रामा निधन भएको थियो ।
श्रीमान् को निधन पछि उनको घरमा उनको देवरले दाई को अंसको बिषयलाई बिबाद गर्ने झगडा गर्ने लगायतका कृयाकलाप गर्ने गरेको बताउँदै भनिन म घरमा बस्न सकिन र माईत गय माईत बसेको आज डेढ बर्ष भयो , हिजो छोरीको केही कागजात बनाउन गुलरिया नगरपालिका को वडाकार्यलयमा पुगे पछिमात्र थाहा भयोकि मेरो मृत्यु भैसकेको छ भनेर वडाले प्रमाणपत्र दिएको, त्यो थाहा पाए पछि उनि सहित छिमेकीको साहेता लियर नेपालगञ्ज जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन आएका छन । वकिल कार्यालयमा गई मुद्दा दर्ता प्रकिया अगाडि बढाउन उहाँ संग तथ्य प्रमाण हरु भएकाले यस्तो जालसाजी गरेर कृते कागज गराउनेलाई ७ बर्ष जेल तथा नगद जरिवाना हुने र यो मुद्दा सरकारबादी रहेने एक वकिलले बताए । यसरी जिउँदो मान्छे लाई मृत्यु प्रमाण पत्र बनाउन निबेदन दिने उनका देवर फारुक अली सिद्धिकी र उक्त मृत्यु प्रमाण पत्र बनाउन सहयोग गर्ने वडाकार्यलयका कर्मचारी तथा जनप्रतिनिधि लाई कस्तो कारबाही हुन्छ र यो घटना कसरी अगाडि बढ्छ चाँसो को बिषय रहने छ । उक्त मृत्यु प्रमाण पत्रमा स्थानिय पंञ्जिकाधिकारीको रुपमा चित्रा कुमारी पुनले हस्ताक्षर गरेको पाईन्छ ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

रेडहिलमा विद्यार्थीको स्वास्थ्य परिक्षण

Next Post

माघ २४ मा रिलिज हुने चलचित्र “सेल्फी किङ्ग” भन्दा बढी “साङ्लो “को गितलाई दर्शकको साथ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
Next Post

माघ २४ मा रिलिज हुने चलचित्र "सेल्फी किङ्ग" भन्दा बढी "साङ्लो "को गितलाई दर्शकको साथ

सिमा मिचिदा ठोस् कदम नचाल्ने सरकार जनताको अधिकारमाथि दमनमा उत्रियो–चक्रपाणि शर्मा

अफिम ओसारपसार गर्दै गर्दा सल्यानमा दुईजना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?