ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

के अब दाउरा बोक्ने चिन्ता हटलात ? एक घर एक ग्याँस वितरण (चुलो सहित)

जावेद अन्सारी by जावेद अन्सारी
५:०५ बिहान, पुस ८, २०७६
371
सेयर
371
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

गर्मी बढ्दै जाँदा बर्दिया निकुञ्जमा कृत्रिम पोखरी निर्माण

सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ

बाँकेमा बेमौसमी वर्षा, इँटा उद्योग संकटमा

खड्क सुनार मुगु पुस ८ गते ।
छायाँनाथ रारा नगरपालीका वडा नं १३ का दाउरा नपाउने दुई गाउँमा एक घर एक ग्यास चुलो सहयोग गरिएको छ । दाउराको साह्रै समस्या हुने १३ नम्बर वडा का लापु र लह गाउँका ५७ घरदुरीका स्थानीय लाई छायाँनाथ रारा नगरपालीकाले एक घर एक ग्यास चुलो सहयोग गरेको हो ।
छायाँनाथ रारा नगरपालीका अन्तरगत गरिब संग नगर प्रमुख कार्यक्रम अन्तरगत लापुका २५ घरदुरीका दलित र लह गाउँका ३२ घर दुरी गरी ५७ वटा घरदुरी लाई ग्यासचुलो वितरण गरीएको छायाँनाथ रारा नगपालीकाले जनाएको छ ।
अन्न भन्दा दाउराको चिन्ताले सधै पिरोल्ने गरेको लापु र लह गाउँमा ग्यास चुलो वितरण गरे संगै त्यहाँका नागरिक खुसी भएका छन । लापु गाउँकी पाल्ती विकका अनुसार गाउँमै ग्याँस चुलोमा खाना पकाउन पाउदा स्थानीय दंग भएका बताईन ।
उनि भन्छीन दाउराको समस्या थियो दाउराको खोजि गदै दिन बित्तने र बाल बच्चाको बिचल्ली हुने समस्या बाट यहाँका महिलाले मुक्ति पाएकि छन ।
वर्षौंदेखि धुवाँले आँखा पिरो हुँदासम्म खाना पकाउन बाध्य थियौ । अहिले ग्याँस चुलोमा खाना पकाउन पाउँदा खुसी छौ ।
अर्का स्थानीय गोरा विकका अनुसार आफनो वन नभएको र दाउरा ल्याउन छिमेकिको वनमा जाने गरेका थियौ । एक भारी दाउरा ल्याउन दुई दिन लगाउनु पर्ने बाध्यता थियो । धुवाँरहित ग्यास चुलो पाउदा गाउँका सबै हर्षित भएका बताए
एक बष अघि घरदैलो अभियान कार्यक्रम अन्तरगत लापु र लह गाउँमा जादाँ त्यस क्षेत्रका नागरिकले आफुहरुको जंगल नभएको र दाउराको समस्या प्रमुख भएको जन गुनासो गरे पछी स्थानीय नागरिक लाई सिहंदरबारको अधिकार गाउँमा आएको अनुभुति दिलाउन र दाउराको खोजि गदै समय बर्वाद गर्न नपरोस , स्वास्थ्य स्थितिमा सुधार आहोस , बालबालीको बिचल्ली नहोेस भन्ने उदेश्यका साथ दाउरा नपाउने लापु र लह गाउँका ५७ घर दुरीका स्थानीयलाई लाई एक घर एक ग्यास चुलो वितरण गरी सहयोग गरेको छायाँनाथ रारा नगरपालीका नगर प्रमुख हरिजंग शाहीले बताए ।
उनका अनुसार गरिब संग नगर प्रमुख कार्यक्रम अन्तरगत दाउरा नपाउने दुई गाउँ लापु र लहमा ६ लाख बराबरका ५७ वटा ग्यास ,चुलो सहयोग गरेका नगर प्रमुख शाहीको भनाई छ ।
आईतबार ग्यास चुलो हस्तान्तण कार्यक्रममा बोल्दै नगरप्रमुख शाहीले नागरिकका समस्यालाई एकै साथ समाधान गर्न नसकिने बताए । उनका अनुसार क्रमिक रूपमा समस्या समाधान गर्ने तर्फ आफु लागी परेको र यस्ता कार्यक्रम अन्य गाउँमा पनी लागु गर्ने बताए ।
उनले स्थानीयलाई धैर्य गर्न अनुरोध गर्दै समयसमयमा यसरी नै गाउँमा घरदैलो गर्न आइरहने र समस्या समधानको लागी छायाँनाथ रारा नगरपालीकाले काम गर्ने प्रतिबद्धता जनाए ।
गरिब संग नगरप्रमुख कार्यक्रम अन्तरगत गाउँगाउँमा पुगेर नगरबाट सञ्चालित योजना तथा कार्यक्रमको प्रभावकारिताका नागरिक संगका समस्या बारे जानकारी लिने, योजनाको अनुगमन गर्ने, स्थानीयका गुनासा र सुझाव लिने काम गरिरहेको र समस्या समधान गर्नपनी लागी परेको नगरप्रमुख शाहीको भनाई छ ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

मायामा धोखा पाएपछि संचारकर्मी राजेश विसी एक्लै बरालिदै (भिडियो सहित)

Next Post

चलोचली ससुराली सार्वजनिक (भिडियो सहित)

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

वन्यजन्तुका लागि प्रभावकारी बन्दै कृत्रिम पोखरी
समाचार

गर्मी बढ्दै जाँदा बर्दिया निकुञ्जमा कृत्रिम पोखरी निर्माण

१:२६ बिहान, चैत्र ११, २०८२
सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ
समाचार

सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ

१:३९ बिहान, चैत्र ९, २०८२
बेमौसमी वर्षाले इँटा उद्योगमा करोडौंको क्षति
समाचार

बाँकेमा बेमौसमी वर्षा, इँटा उद्योग संकटमा

२:५७ बिहान, चैत्र ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

१२:०२ बिहान, चैत्र ८, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

११:५७ मध्यान्ह, चैत्र ७, २०८२
बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक
समाचार

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

१:३२ बिहान, चैत्र ६, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

आज र भोलि ठूलो हावाहुरीसहित वर्षा र हिमपात हुने

१:२९ बिहान, चैत्र ६, २०८२
संघीय संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक
समाचार

संघीय संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

१२:५७ बिहान, चैत्र ५, २०८२
Next Post

चलोचली ससुराली सार्वजनिक (भिडियो सहित)

समाजवादी पार्टी बाहिरियो सरकारबाट, यादव र राईले दिएँ राजिनामा

डडेल्धुरामा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?