ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

गर्मी बढ्दै जाँदा बर्दिया निकुञ्जमा कृत्रिम पोखरी निर्माण

News Desk by News Desk
१:२६ बिहान, चैत्र ११, २०८२
वन्यजन्तुका लागि प्रभावकारी बन्दै कृत्रिम पोखरी
384
सेयर
384
VIEWS
ShareTweetSendShare

बर्दिया चैत ११ गते । 
गर्मी बढेसँगै बर्दिया राष्ट्रिय निकुञ्जभित्रका प्राकृतिक पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तुलाई पानी उपलब्ध गराउन निकुञ्जले कृत्रिम पोखरी निर्माण सुरु गरेको छ।

निकुञ्जले यस वर्ष चार स्थानमा कचौरा आकारका कृत्रिम पोखरी निर्माण गरेको जनाएको छ। पानी ढुवानी गर्न सवारीसाधन सहज रूपमा पुग्न सक्ने स्थान छनोट गरी ती पोखरी बनाइएको निकुञ्जको भनाइ छ। ती पोखरीमा दैनिकजसो पानी भर्ने व्यवस्था मिलाइएकाले वन्यजन्तुलाई निरन्तर पानी उपलब्ध गराइने बताइएको छ।

निकुञ्जका अनुसार गर्मीयाममा प्राकृतिक स्रोतहरू सुक्ने तथा कृत्रिम पोखरीमा कुनै समस्या देखिए तत्काल समाधान गर्न कठिन हुने सम्भावनालाई ध्यानमा राख्दै वैकल्पिक उपायस्वरूप यो अवधारणा अघि बढाइएको हो। निर्माण गरिएका पोखरीहरू नियमित अनुगमनमा राखिने र पानीको सतह घटेपछि तुरुन्तै ढुवानीमार्फत पुनः भर्ने व्यवस्था मिलाइएको छ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोककुमार रामले प्राकृतिक स्रोतहरू सुक्दै गए पनि यस्ता कृत्रिम पोखरीमार्फत वन्यजन्तुलाई सहज रूपमा पानी उपलब्ध गराउन सकिने बताए।

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

करिब ९६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै कर्णाली नदी बग्ने गर्दछ। पछिल्लो समय कर्णाली नदीको बहाव पश्चिमतर्फ मोडिँदै जाँदा पूर्वतर्फको गेरुवा भंगालो क्षेत्रमा पानीको कमी देखिएको छ। यसले निकुञ्जभित्रका वन्यजन्तुलाई थप समस्या पारिरहेको निकुञ्जले जनाएको छ।

निकुञ्ज प्रशासनले आगामी वर्षहरूमा यस्ता कृत्रिम पोखरीको संख्या थप विस्तार गर्दै लैजाने योजना रहेको प्रमुख संरक्षण अधिकृत डा. रामले जानकारी दिए।

ADVERTISEMENT
Share154Tweet96SendShare
Previous Post

निःशुल्क कान शिविरमा १२७ जनामा संक्रमण, १०२ मा काने गुजी समस्या

Next Post

नेपालगन्जको मुटुमा बढ्दो ई–रिक्साको अस्तव्यस्तता : मेयरको लापरवाही

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
Next Post
नेपालगन्जको मुटुमा बढ्दो ई–रिक्साको अस्तव्यस्तता : मेयरको लापरवाही

नेपालगन्जको मुटुमा बढ्दो ई–रिक्साको अस्तव्यस्तता : मेयरको लापरवाही

खुला सीमाको छायाँमा बढ्दो जोखिम : बाँकेमा बर्डफ्लुको त्रास

खुला सीमाको छायाँमा बढ्दो जोखिम : बाँकेमा बर्डफ्लुको त्रास

प्रतिनिधि सभाका २७४ सदस्यको शपथ आज

प्रतिनिधि सभाका २७४ सदस्यको शपथ आज

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?