ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

सांसद राईको संसद विकास कोषको योजना हेरफेरः भेरी अस्पतालाई फाइदा

जावेद अन्सारी by जावेद अन्सारी
९:४२ बिहान, असार १६, २०७७
370
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके असार १६ गते ।
बाँकेका केही योजनाहरुको संशोधन गरि भेरी अस्पताललाई भेन्टीलेटर खरिद गरिने भएको छ । बाँके निर्बाचन क्षेत्र नं २ निर्वाचन क्षेत्र विकास कोषबाट कोबिड–१९ को जटिल बिरामीको उपचारको लागि आवश्यक पर्ने भेन्टीलेटर खरिद गर्ने गरी सांसद महोम्मद ईस्यिाक राईले आफ्नो संसद विकास कोषको योजना संशोधन गरेका हुन ।

यसअघि छनौटमा परेका योजनाहरु जो कोरोना महामारीका कारण ठेक्का भई सम्झौता हुन नसकेका र ठेक्का समेत हुन नसकेका डेढ करोड बराबरका तीनवटा योजना संशोधन गरिएको उनले बताए ।स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रमको संचालन कार्यविधि २०७६ को नियम दफा ५ को उपदफा १ बमोजिम गठित कार्यक्रम निर्देशक समितिको आईतबार बसेको बैठकले योजनाहरुको संशोधन गरेको हो ।

यसअघि प्रस्ताव गरिएको योजनाहरु करबला कब्रिस्तान र मदरसाहरुको भौतिक पुर्वाधार निमार्ण, डुडुवा गाँउपालिका वडानं। ६ मा रहेको बालसुधार गृहको स्तरोन्नती गर्ने साथै १ थान एम्बुलेन्स खरिद गरी सन्चालनका लागि नेपालगञ्ज उप–महानगर वडा नं १८ मा रहेको प्रहरी अस्पताललाई हस्तान्तरण गर्ने र आस्ताना हजरत ईब्राहिम खलील अहमद शाह डुडूवा–३ मदरसा दारुल उलम उलुम ईब्राहिमीया गुल्सने खलील डुडूवा–३ स्तरोन्नती गरिने योजनालाई संशोधन गरि कोभिड–१९ का लागि आवश्यक पर्ने आईशोलेसनमा उपयोग हुने गरि भेन्टीलेटर उपकरण खरिद गर्न भेरी अस्पताल नेपालगञ्जमा जडान गर्ने योजना ल्याईएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २, बाँकेका सांसद मोहम्मद ईस्तीयाक राईको संयोजकत्वमा बसेको बैठकमा जिल्ला समन्वय अधिकारी लोकबहादुर सुनार, विषेश आमन्त्रीत जिल्ला समन्वय समिति अध्यक्ष अजय श्रीवास्तव र खरिदार थानेश्वर नेउपाने सहभागि रहेका थिए ।

सम्बन्धित समाचार

रसुवाको बाढीपछि सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन

भोटेकोशीको बाढीले देवीघाट बजारमा ठूलो क्षति

रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १७७ पुग्यो

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

बाँके यसरी हुँदैछ कोरोनाबाट मुक्त

Next Post

प्रदेश ५ का स्थानीय वडाध्यक्षहरूको सुविधा कटौती

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

रसुवाको बाढीपछि सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन
दुर्घटना

रसुवाको बाढीपछि सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन

४:१९ बिहान, भदौ ११, २०८३
भोटेकोशीको बाढीले देवीघाट बजारमा ठूलो क्षति
दुर्घटना

भोटेकोशीको बाढीले देवीघाट बजारमा ठूलो क्षति

४:०२ बिहान, भदौ ११, २०८३
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १७७ पुग्यो
दुर्घटना

रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १७७ पुग्यो

३:४३ बिहान, भदौ ११, २०८३
मोहम्मद डेमा नेपालगन्जले दियो सद्भावको सन्देश, शान्त र्‍यालीमा सबै समुदायको साथ
मुख्य समाचार

मोहम्मद डेमा नेपालगन्जले दियो सद्भावको सन्देश, शान्त र्‍यालीमा सबै समुदायको साथ

६:४९ बिहान, भदौ १०, २०८३
मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन
मुख्य समाचार

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन

६:१९ बिहान, भदौ १०, २०८३
मोहम्मद डेमा सेवाभाव : डा. प्रतीक श्रेष्ठ र रोशन मलिकले बाँडे पानी, जुस र बिस्कुट
मुख्य समाचार

मोहम्मद डेमा सेवाभाव : डा. प्रतीक श्रेष्ठ र रोशन मलिकले बाँडे पानी, जुस र बिस्कुट

३:४८ बिहान, भदौ १०, २०८३
अपराध

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

४:४५ बिहान, भदौ ९, २०८३
दशैँ मनाउन आउने नेपालीको जमुनाह नाकामा लर्को
मुख्य समाचार

खेतीपाती सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या बढ्यो

४:३७ बिहान, भदौ ९, २०८३
Next Post

प्रदेश ५ का स्थानीय वडाध्यक्षहरूको सुविधा कटौती

अभिनेता आमिर खानको घरमै देखियो कोरोना संक्रमण

माइती नेपालको खाना अभियान शुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?