ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

वडाअध्यक्षको मनपरी,

जावेद अन्सारी by जावेद अन्सारी
६:५८ मध्यान्ह, भदौ १३, २०७७
373
सेयर
373
VIEWS
ShareTweetSendShare

बाँके भदौ १३ गते ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ का बहुदलकुमार मौर्यले वडा कार्यालयले सडक र नाला विस्तारका नाममा नियम विपरीत काम गरेको आरोप लगाएका छन् । नियम विपरीत नाला बनाउँदा आफ्नो घरको अघिल्लो भागमा क्षती पुगेको उनको भनाई रहेको छ । न्यूरोडबाट घरवारीटोल निस्कने उक्त सडक सात मिटर फराकिलो गर्ने सहमति भएपनि वडा कार्यालयले अहिले साढे ८ मिटर सडक फराकिलो बनाइरहेको छ । जसका कारण स्थानीयको धेरै क्षती भएको उनको भनाई छ ।

वडा अध्यक्ष सुनिलसिंह हमालले आफै हस्ताक्षर गरेर गरेको निर्णय आफैले उल्टाएर स्थानीयलाई दुख दिएको मौर्यको आरोप छ । नाला बाटो बनाउनु भन्दा अगाडी सम्बन्धित वडाका जनप्रतिनिधि उपमहानगरका प्रतिनिधि, वडाबासी लगायतको सहभागितामा एउटा सहमति कायम गरिएको थियो । जस अन्तर्गत ७ मिटर भित्र नाला, बाटो बनाउने उल्लेख गरिएको भएतापनि वडाअध्यक्षले आफ्नो मनपरी तवरले शनिबारको दिनमा डोजर लगाई मेरो घर अगाडीको पूरै चौतारा तोडी साढे ८ मिटर फराकिलो बाटो बनाउन लागेको आरोप लगाए ।

पीडित मौर्यका अनुसार पिपल चौताराबाट नै साढे ८ मिटरको नाला, बाटो कायम गरी बनाएको भए मलाई कुनै आपत्ति थिएन । तर सो नच्यापी व्यक्तिगत नाक्सापास भएको मेरो जमिनलाई रिसबिले तोडी साढे ८ मिटर नाला बनाउने कार्य गरेको हुँदा मलाई आपत्ति भएको बताउनुभयो । मौर्यका अनुसार अदालतमा यस सम्बन्धित मुद्दा बिचाराधिन रहेको र भाद्र १० गते फैसला गरियो तर पुनः लकडाउनले गर्दा फैसला नक्कल ननिकाली अदालतले गरेको फैसलाको अवधा यदि सम्बन्धित जनप्रतिनिधिहरुबाट नै हुन्छ भने आम व्यक्तिको अवस्था कस्तो होला ? भनी प्रश्न गर्नुभयो ।

सम्बन्धित जनप्रतिनिधि र अदालतले समेत ७ मिटर नै कायम गरी सडक र नाला बनाउन आदेश दिइसकेको भएतापनि उक्त आदेशलाई अवेज्ञा गरेर वडाअध्यक्ष हमालले डोजर चलाएर नाला निर्माणको काम गरेको प्रति घरधनी मौर्यले आपत्ती जनाएका छन् । उनले जवरजस्ती नाला निर्माणको नाममा आफ्नो घरमा डोजर चलाएर क्षती पु¥याएको भन्दै कानुनी लडाई लड्ने जिकिर गरेका छन् ।

सम्बन्धित समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग

निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

आदिम कलेजले ल्यायो छात्रवृत्ति योजना

Next Post

नरैनापुर गाउँपालिकामा मोहर्रम पर्वमा सार्वजनिक बिदा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी
मुख्य समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

८:०१ बिहान, भदौ २५, २०८३
बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग
आर्थिक

बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग

७:१८ बिहान, भदौ २५, २०८३
निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले
प्रदेश समाचार

निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले

६:४६ बिहान, भदौ २५, २०८३
काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति
मुख्य समाचार

काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति

२:५२ बिहान, भदौ २५, २०८३
सिधनियाघाटको राप्ती पुल पूरा ११४० मिटर बनाउन स्थानीयको माग
मुख्य समाचार

सिधनियाघाटको राप्ती पुल पूरा ११४० मिटर बनाउन स्थानीयको माग

१२:५७ बिहान, भदौ २५, २०८३
बाँकेमा रोकिएन तस्करी, गृहमन्त्रीको निर्देशन पनि टेर्दैनन प्रहरी
अपराध

सीमामा सुरक्षाकर्मीको ‘कमाउधन्दा’ : ठूला सेटिङलाई छुट, गरिब नागरिकमाथि कडाइ

१२:१७ मध्यान्ह, भदौ २४, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्
अपराध

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

१:५८ बिहान, भदौ २४, २०८३
Next Post

नरैनापुर गाउँपालिकामा मोहर्रम पर्वमा सार्वजनिक बिदा

९० हजार भारु सहित हुण्डी कारोबार गर्ने एकजना पक्राउ

शनिबार ताजिया राखी मोहरर्म पर्व मनाए, आज ताजिया विसर्जन गरिने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?