ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव

News Desk by News Desk
१:१३ बिहान, कार्तिक ७, २०८३
थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव
373
सेयर
373
VIEWS
ShareTweetSendShare

बाँके, कात्तिक ६ गते ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१९ का अमजत अली शेखले थ्रेसर मेसिन सञ्चालन गरेर गाउँमै स्वरोजगार बनेका छन् । सात वर्षअघि रु तीन लाख ५० हजार लगानीमा थ्रेसर खरिद गरेका उनले धान झार्ने मुख्य याममा खर्च कटाएर करिब रु एक लाख ५० हजारसम्म खुद मुनाफा कमाउने गरेका छन् ।

शेखले थ्रेसर सञ्चालन गरेबापत प्रतिघण्टा रु दुई हजार ५०० वा एक क्विन्टल धानमा १२ किलोका दरले सेवा शुल्क लिने गरेका छन् । उनका अनुसार थ्रेसरले एक घण्टामा १० कट्ठासम्मको धान झार्न सकिन्छ । यसले समय र श्रम बचत गर्नुका साथै खेताला खोज्नुपर्ने झन्झट पनि घटाएको छ ।

“धेरै जग्गा भएका र घरमा काम गर्ने जनशक्ति कम भएका किसानले थ्रेसर बढी खोज्नुहुन्छ”, शेखले भने । धान भित्र्याउने याममा बिहान ५ बजेदेखि राति १२ बजेसम्म किसानको खेतमा पुगेर सेवा दिने गरेको उनले बताए । अहिले अन्य गाउँबाट समेत थ्रेसरको माग आउने गरेको छ । तर, किसानको खेतमै मेसिन पु¥याउनुपर्दा इन्धन र समय बढी खर्च हुने उनको भनाइ छ ।

नेपालगन्ज–१९ सुईयाका किसान ध्रुवकुमार थापा क्षेत्रीले पनि एक दशकदेखि जोत्न ट्र्याक्टर र धान–गहुँ झार्न थ्रेसर प्रयोग गर्दै आएका छन् । यसअघि अर्मपर्म र खेतालाको भरमा खेती गर्दै आएका उनलाई अहिले प्रविधिले काम सहज बनाएको छ ।

सम्बन्धित समाचार

जुम्लाबाट ७ हजार ३३० मेट्रिक टन स्याउ निर्यात, ५५ करोडको कारोबार

पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा युवक पक्राउ

नेपालगन्जको १५९औँ रामलिला सम्पन्न, ४५ फिट अग्लो रावणको पुतला दहन

“गाउँमा खेताला पाउनै मुस्किल छ, पाइहाले पनि दैनिक रु ६०० देखि एक हजारसम्म ज्याला माग्छन्”, क्षेत्रीले भने, “थ्रेसर लगाउँदा समयमै धान भित्र्याउन सजिलो भएको छ ।”

गाउँमा आधुनिक कृषि उपकरणको प्रयोग बढ्दै जाँदा खेतीपातीमा श्रम र समयको बचत भएको छ । थ्रेसर र ट्र्याक्टरजस्ता उपकरण किसानका लागि सहज माध्यम बन्नुका साथै तिनको सञ्चालनबाट गाउँमै स्वरोजगारको अवसरसमेत सिर्जना भएको छ ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

जुम्लाबाट ७ हजार ३३० मेट्रिक टन स्याउ निर्यात, ५५ करोडको कारोबार

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जुम्लाबाट ७ हजार ३३० मेट्रिक टन स्याउ निर्यात, ५५ करोडको कारोबार
कृषि

जुम्लाबाट ७ हजार ३३० मेट्रिक टन स्याउ निर्यात, ५५ करोडको कारोबार

१:०३ बिहान, कार्तिक ७, २०८३
अपराध

पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा युवक पक्राउ

१२:०५ बिहान, कार्तिक ७, २०८३
नेपालगन्जको १५९औँ रामलिला सम्पन्न, ४५ फिट अग्लो रावणको पुतला दहन
मुख्य समाचार

नेपालगन्जको १५९औँ रामलिला सम्पन्न, ४५ फिट अग्लो रावणको पुतला दहन

११:०० मध्यान्ह, कार्तिक ५, २०८३
नेपालगन्जमा धार्मिक सद्भावको सन्देश : मुस्लिम अगुवाले लगाए दसैँको टीका–जमरा
मुख्य समाचार

नेपालगन्जमा धार्मिक सद्भावको सन्देश : मुस्लिम अगुवाले लगाए दसैँको टीका–जमरा

९:५१ बिहान, कार्तिक ५, २०८३
भोटेकोशी बाढीले खोस्यो दसैँको खुसी, पाँच परिवार प्रतीक्षामा
मुख्य समाचार

भोटेकोशी बाढीले खोस्यो दसैँको खुसी, पाँच परिवार प्रतीक्षामा

५:२६ बिहान, कार्तिक ३, २०८३
नेपालगन्ज प्रहरीलाई विकास बहादुर सिंहले दिए ड्रोन क्यामेरा
मुख्य समाचार

नेपालगन्ज प्रहरीलाई विकास बहादुर सिंहले दिए ड्रोन क्यामेरा

१:४५ बिहान, कार्तिक ३, २०८३
दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !
अपराध

दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !

२:१७ बिहान, कार्तिक २, २०८३
विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता
मुख्य समाचार

विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता

७:३१ बिहान, कार्तिक १, २०८३

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Sunny
6:23 am5:42 pm +0545
Feels like: 29°C
Wind: 8km/h W
Humidity: 58%
Pressure: 1012.87mbar
UV index: 7
SatSunMon
30°C / 17°C
30°C / 17°C
31°C / 17°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?