ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सेटिङमा नाकाहरुमा अवैध तस्करी, कस्ले रोक्ने ?

जावेद अन्सारी by जावेद अन्सारी
११:५२ बिहान, पुस २, २०७७
374
सेयर
374
VIEWS
ShareTweetSendShare

बाँके पुस २ गते ।
खुला सीमानाकामा सशस्त्र प्रहरीकै सेटिङमा अवैध धन्दा चलिरहेको छ । नेपालगन्जको मुख्य जमुनाह नाकामा कडाइ गरिएपपछि तस्करहरुको समूहले अन्य नाकामा सशस्त्र प्रहरीलाई आफ्नो जालमा पारेर अवैध धन्दालाई निरन्तरता दिएका हुन् । जानकी गाउँपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकाका विभिन्न नाकाहरुबाट चोरी तस्करी बढेको हो ।

खासगरी परस्रपुर, जानकी गाउँपालिकाको साइगाउँलगायतका क्षेत्रबाट तस्करी हुने गरेको पाइएको छ । मुख्य नाकाको पश्चिमतीरबाट काटेको मासु भित्र्याउने गरिएको छ भने पूर्वीनाका सुइया प्रिपहवा, टंकपरीलगायतबाट ज्यँुदो बोइलर खुकुरा नेपाल ल्याउने गरिएको छ । ती सबै नाकामा सशस्त्रको विओपी पोष्ट छन् । तर उनीहरु तस्करहरुबाट पैसा असुल्दै नेपालमा प्रतिबन्धित बोइलर कुखुरा र मासु भित्र्याइरहेका छन् । सेटिङ नमिलेसीमात्र सशस्त्र प्रहरीले पक्राउ गर्ने गरेको छ ।

नत्र नाकाबाट अवैधरुपमा पंक्षीजन्य बस्तुको सहज आयात भइरहेको छ । यहाँका कुखुरा पालन किसानहरु आफ्ना कुखुरा नविकेर लगानी डुविरहेका बेला भारतीय कुखुरा अवैधरुपमा ल्याउँदा ठूलो सकसमा परेका छन् । वारीबाट आउने कुखुरा सस्तो मूल्यमा विक्री हुने गरेको छ । त्यतीमात्र होइन् मरेका कुखुराको मासु उनीहरुले नेपालीहरुलाई विक्री गरिरहेका छन् । यस्ले स्वास्थ्यलाई समेत गम्भीर असर परिरहेको चिकित्सकहरु बताउँछन् ।

खासगरी तस्करहरुले विहानको समयमा साइकलमा लोड गरेर कुखुराहरु ल्याउने गरेका छन् । स्थानीय प्रहरी प्रशासन समेत मुखदर्शक बन्दा तस्करहरुको मनोवल बढ्दै गएको छ । भारतबाट अवैधरुपमा सुर्ती प्याज, चामल, चीनी, रासायनिक मल आउने गरेको छ । यहाँ महंगो पर्ने भएपछि भारतबाट यस्को अवैध धन्दा हुने गरेको हो । यताबाट पेट्रोलियम पदार्थको तस्करी हुने गरेको पाइएको छ । यीनै नाकाको प्रयोग गरेर वारि लैजाने गरिएको हो ।

सम्बन्धित समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

भारतमा पेट्रोलियम पदार्थको मूल्य मंहगो छ । तस्करहरुले ग्यालिनमा पेट्रोलियम पदार्थ भरेर नाका कटाउने गरेका छन् । कतिपयले त यहाँ आएर वाइकमा ट्यांकी फुल गर्ने र वारि लगेर बेच्ने समेत गरेका छन् । यस्ता अवैध तस्करहरुको सेटिङ नाकामा खटिने प्रहरीसँग हुने गरेको छ । उनीहरुलाई पैसा दिएर दैनिकरुपमा यस्ता तस्कर भइरहेका छन् ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

ह्वात्तै बढ्यो चिसो, तराईमा हुस्सु

Next Post

मेहन्दी एवं नेल आर्ट शुभारम्भ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
Next Post

मेहन्दी एवं नेल आर्ट शुभारम्भ

मोबाइल एप्स लन्च गर्दै नागरिक समाजले मनायो प्रथम वार्षिकोत्सब

इसेतोखरीका प्रधान सम्पादक न्यौपाने सम्मानित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?