ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मोबाइल एप्स लन्च गर्दै नागरिक समाजले मनायो प्रथम वार्षिकोत्सब

जावेद अन्सारी by जावेद अन्सारी
६:०४ मध्यान्ह, पुस २, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

बाँके पुस २ गते ।
न्यू मिडिया हाउस प्रालिद्वारा संचालित अनलाइन समाचार पोर्टल नागरिक समाज डटकमले आफ्नो प्रथम वार्षिकोत्सब मनाएको छ।

बिहीबार नेपालगन्जको सेतु बिक चोक स्थित आफ्नै कार्यालयमा नागरिक समाजका अध्यक्ष रामु ओलीको सभापतित्वमा कार्यक्रम सम्पन्न गरिएको हो। वार्षिकोत्सब कार्यक्रममा लागू औषध विरुद्ध सक्रिय संस्था चेन्ज टिमका अध्यक्ष प्रबिण विसी प्रमुख अतिथिको रुपमा रहेका थिए। त्यस्तै, ईसेतोखरी डटकमका प्रधान सम्पादक कमल न्यौपाने , राष्ट्रिय युवा संघ नेपाल बाँकेका नेता सुनिल रसाइली , खेलकुद प्रशिक्षक जनक केसी, समाजसेवी कमल शाही, निन्जा इन्फोसीसका प्रबन्ध निर्देशक रमेश बिसी, युनियन लाइफ बाँसगढी शाखाका प्रबन्ध निर्देशक हेमन्त शाही, महालक्ष्मी विकास वैंक नेपालगन्जका प्रमुख कोमल विष्ट , नेपालगन्ज टाइम्सका संवाददाता जयपती ढकाल लगायतको उपस्थिति रहेको थियो।

वार्षिकोत्सबको अवसरमा नागरिक समाजले विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ। सो क्रममा खोज पत्रकारिताको क्षेत्रमा दिएको योगदानको कदर गर्दै ईसेतोखरी डटकमका प्रधान सम्पादक समेत रहेका पत्रकार कमल न्यौपाने सम्मानित भए। त्यस्तै, लागू पदार्थ सेवनको विरुद्धमा कार्य गर्दै समाज सुधारको कार्यमा पुर्याएको योगदानको कदर गर्दै चेन्ज टिम बाँकेका अध्यक्ष प्रबिन बिसी , समाजसेवी तथा सन नेपाल लाइफ इन्स्योरेन्स नेपालगन्जका प्रबन्धक कलम शाही, महालक्ष्मी विकास वैंक नेपालगन्जका प्रमुख कोमल विष्ट, हेमन्त शाही र निन्जा इन्फोसिस प्रालिलाई नागरिक समाजले सम्मान गर्यो।

साथै, नागरिक समाज डटकमका संवाददाता ज्ञानु संगम खड्कालाई वर्षको उत्कृष्ट संवाददाता घोषित गर्दै नगद र कदर पत्रसहित सम्मान गरिएको थियो।

सम्बन्धित समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

संचालन भएको छोटो समयमै पाठकको मन जित्दै ‘देश दुनियाको खबर अब तपाईंको मोबाइलमा’ भन्ने स्लोगनसहित वार्षिकोत्सबको अवसरमा एनरोइड मोबाइल एप्लिकेसन शुभारम्भ गरेको हो। प्रमुख अतिथि विसीले एप्लिकेसन डाउनलोड गरि मोबाइल एपको शुभारम्भ गरेका थिए। निन्जा इन्फोसिसको सहकार्यमा निर्मित मोबाइल एपले आगामी दिनमा सुचना तथा समाचार सम्प्रेषणमा थप टेवा पुर्याइने विश्वास नागरिक समाज टिमले लिएको छ।

कार्यक्रममा नागरिक समाजका निर्देशक तथा सहसम्पादक खगेन्द्र दाहाल अस्वस्थका कारण अनुपस्थित रहे पनि उनले कार्यक्रमलाई भर्चुअल माध्यमद्वारा शुभकामना दिएका थिए। कार्यक्रम नेपालगन्ज टाइम्सका सम्पादक समेत रहेका केपी घिमिरेले संचालन गरेका थिए।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

मेहन्दी एवं नेल आर्ट शुभारम्भ

Next Post

इसेतोखरीका प्रधान सम्पादक न्यौपाने सम्मानित

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
Next Post

इसेतोखरीका प्रधान सम्पादक न्यौपाने सम्मानित

लागु औषध नियन्त्रणमा एसपीको पहिलो प्राथमिकता

देशभर ताक्रम घट्दो, चिसो बढ्दो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?