ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नाकामा सेटिङको जालोः ठूला तस्कर देख्दैन् बाँके प्रहरी प्रशासन

जावेद अन्सारी by जावेद अन्सारी
१०:४७ बिहान, पुस १०, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

बाँके पुस १० गते ।
कोभिड महामारीका कारण नेपाल भारतसँग सीमानाका सील छ । नेपागन्जको जमुनाह नाकामा पछिल्ला दिनमा केही कडाइ गरेको देखिएको छ । तर सेटिङवालालाई भने सीलको कुनै प्रभाव छैन् । उनीहरु मुख्य नाका छलेर प्रहरीको सहयोगमा अवैध धन्दा चलाइरहेका छन् । दुई चार किलो तरकारी, एक दुई पीस कपडा समात्ने प्रहरीले ठूला तस्करलाई भने समातेको रेर्कड छैन् । सूर्ति बोराका बोरा आइरहेका छन्।

आटो पार्ट्स, कोरेक्स लगायतका सामानहरु उस्तै भित्रिरहेको छ ।
इलेक्ट्रोनिक्स सामान पनि उस्तै परिमाणमा भित्रिरहेका छन् । ‘तर उनीहरुलाई प्रहरीले पक्राउ गरेको खोइ ? जयसपुरका एक स्थानीयबासीले प्रश्न गर्दै भने–‘यो सिडियो र एसपीको संरक्षणमा नभएर कसरी सम्भव भयो ?’ ठूला माछा नदेख्ने प्रहरी प्रशासनले साना माछा पक्राउ गरेर ठूलो वहादुरी कमाएको नाकामा प्रत्यक्ष अवैध धन्दा देखेका भुक्तभोगी स्थानीयहरु बताउँछन् ।

प्रहरी र तस्करबीचको सम्बद्ध तोड्न महाभारत रहेको उनको भनाइ छ । नाम उल्लेख नगर्ने सर्तमा ती स्थानीय भन्छन्–‘नाकामा आउने जतिसकै इमान्दार प्रहरी भएपनि तस्करले सन्जालले त्यसलाई घुसखोरी बनाइदिन्छ बनेन् भने दुई महिना पनि टिक्दैन् ।’ बाँकेको कुन क्षेत्रमा तस्करहरुको गतिविधि हुन्छन् भन्नेमा जिल्ला प्रहरी कार्यालय बाँके, जिल्ला प्रशासन कार्यालय बाँके र सशस्त्र प्रहरी बेखबर छैन ।

तर, घोषित रुपमा सञ्चालित ती क्षेत्रहरुमा सम्पुर्ण तिन ओटा सुरक्षा निकायहरुको संरक्षण छ । तस्कर गतिविधि हुने ती क्षेत्रहरु जिल्ला प्रहरी र घुमुवाका साथै सशस्त्र प्रहरीका घुमुवाको पनि कमाइ खाने भाडोका रुपमा प्रयोग हुने गरेका छन् । प्रहरी संरक्षणमा घोषित रुपमा नै तस्करी भईरहेको छ । पछिलो समय नेपालगञ्जको मुख्य जमुनाह नाकामा कडाइ गरिएपपछि तस्करहरुले अन्य नाकाबाट खुलेआम अबैद्य तस्करी भैरहेको छ । यसको रोकथाम र नियन्त्रणमा बाँकेका सिडिओ र प्रहरी प्रशासन उदासिन देखिएको छ ।

सम्बन्धित समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

तर बाँकेका तस्करी अझै रोकिएको र गतिलै सुशासन कायम भएको झुटो नारा लगाउँदै सामाजिक सन्जालमा फोटो हालेर सस्तो लोकप्रियता कमाउन बाँके प्रमुख जिल्ला अधिकारी सिडिओ राम बहादुर कुरुम्वाङ व्यस्त छन । आफुलाई चर्चित बनाउन केही साता अघि उनै सिडियो कुरुम्वाङले तस्करलाई देखे गोली हान्न मातहतलाई निर्देशन दिएको विषय मिडियामा भाइरल बन्यो । बाँके जिल्लाको खुला सिमामा नेपाल प्रहरी र सशस्त्र प्रहरीकै सेटिङमा अवैध धन्दा चलिरहेको छ । नेपाल भारतको सीमावर्ती यो क्षेत्रमा वारी पारी रोटीबेटीको सम्बन्ध छ । यहाँका अधिकांश चेलीको विवाह पारी र पारीका चेलीहरुको विवाह वारी हुने गरेको छ ।

तर विहेवारीमा समेत नाकाबाट सहज आवागमन नपाउनेहरुले तस्करले भने सहजै र सजिलै आउजाउ गर्ने गरेका छन्। माघमा फेरी विवाहको मौसम छ, वारिपारि बिहावारी चल्छ । तर, आवागमन सहज नहुँदा सम्बन्ध–जोड्नेहरुले पनि सास्ती खेप्नु परेको छ । स्थानीय प्रशासनको तजबिजी हैकम अचाक्ली बढेको छ । ठूलाबडालाई कुनै नियमले छेकबार लगाउन सक्दैन, उनीहरू चाँदीको चाकुले दुलो बनाउन सफल हुन्छन् । समस्या त सामान्यजनलाई हुन्छ । सीमा सिलका कारण सामाजिक, आर्थिक र शैक्षिक सम्बन्ध तथा जनस्वास्थ्य र जीविकामा दीर्घकालीन असर परेको छ ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

सुदूरपश्चिममा सवारी दुर्घटना हुँदा मंसिरमा मात्रै ३१ जनाको मृत्यु, १५८ घाइते

Next Post

नेपाली शान्ति सैनिकद्वारा विद्रोहीको हमला विफल

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पश्चिम नेपालको स्वास्थ्य हब बन्दै नेपालगन्ज
समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

४:१५ बिहान, बैशाख १३, २०८३
नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा
समाचार

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

७:३८ बिहान, बैशाख १२, २०८३
समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
Next Post

नेपाली शान्ति सैनिकद्वारा विद्रोहीको हमला विफल

पीएसजीका प्रशिक्षक टुचेल बर्खास्त

एक करोडको लागतमा भेरीमा थपिए ९० बेड कोरोना वार्ड

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?