ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कोरोनाले अनाथ बनाएका बालबालिकालाई युनेस्को क्लबद्धारा खाद्यान्न सहयोग

News Desk by News Desk
४:५१ मध्यान्ह, जेष्ठ ५, २०७८
371
सेयर
371
VIEWS
ShareTweetSendShare

बाँके जेठ ५ गते ।
कोरोना भाइरसको संक्रमणका कारण अभिभावक गुमाई समस्यामा परेका बर्दिया जिल्लाका बालबालिकालाई बाँके युनेस्को क्लबले सहयोग गरेको छ ।
प्लान नेपालको सहयोगमा सञ्चालन गरिएको बाल संरक्षण परियोजना अन्तर्गत बर्दिया गुलरिया नगरपालिकाका महामारीमा अभिभावक गुमाएका ७ जना बालबालिकालाई खाद्यान्न लगायतका सहयोग उपलब्ध गराईएको क्लबका संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।

उहाँले कोरोनाका कारण ज्यान गुमाएकाहरुको बालबालिका मध्ये ७ जनालाई क्लबले र ३ जनालाई नगरपालिकाले सहयोग गरेको बताउनुभयो ।
कोरोनाले गर्दा मृत्यु भएका गुलरिया नगरपालिका ६ का ४ जना बालबालिका र वडा नम्बर ७ का एक जना तथा वडा नम्बर ३ का २ जना बालबालिकालाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री उपलब्ध गराईएको क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताउनुभयो ।

उहाँले सहयोग गरिएका बालबालिका मध्ये ५ जनाका आय आर्जन गरेर घर खर्च चलाउने अभिभावकको मृत्यु भएको र वडा नम्बर ३ का दुई बालबालिकाको पिता र आमा दुबैको कोरोनाबाट निधन भएको जनाउनुभयो ।
बालबालिकालाई बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार, गुलरिया नगरपालिकाका उपमेयर सुशिला गिरी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नारायण प्रसाद शर्मा र बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक बसन्त विसी लगायतले सहयोग हस्तान्तरण गर्नु भएको थियो ।

सो अवसरमा वडा नम्बर ६ का वडा अध्यक्ष निरज शर्मा र महिला बालबालिका शाखाका प्रमुख तिला शाहकको पनि उपस्थिति रहेको थियो ।
वडा नम्बर ६ र ७ का बालबालिकालाई जनही ८ हजार ३६० रुपियाँ बराबरको खाद्यान्न तथा वडा ३ का आमा बुवा दुबै गुमाएका एकै घरका दुईजना बालबालिकालाई १२ हजार रुपियाँको खाद्यान्न वितरण गरिएको क्लबका कार्यक्रम संयोजक विसीले बताउनुभयो ।

सम्बन्धित समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

उहाँले यसअघि बसेको बाल अधिकार समितिको बैठकले महामारीका कारण बालबालिकाको अवस्थाको समिक्षा गर्दै अभिभावक गुमाएका बालबालिका निकै समस्यामा परेकोले उनिहरुलाई सहयोग गर्नुपर्ने निष्कर्श निकालेको बताउनुभयो । सोही अनुरुप ती बालबालिकालाई राहात वितरण गरिएको जनाईएको छ ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

कोरोना संक्रमितलाई लक्षित गरि अनलाइन पत्रकार संघको साता ब्यापी रक्तदान सुरु

Next Post

संक्रमित र स्वास्थ्यकर्मीलाई समाजसेवी गुप्ताले दिए नास्ता र स्वास्थ्य सामाग्री

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Next Post

संक्रमित र स्वास्थ्यकर्मीलाई समाजसेवी गुप्ताले दिए नास्ता र स्वास्थ्य सामाग्री

मन्त्रिपरिषद् बैठक बस्दै, बजेटको विषयमा छलफल हुने

लमजुङमा २४ घण्टामा ८६ पटक परकम्प, २४१ घरमा क्षति

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
23°
Clear
6:15 am5:55 pm +0545
Feels like: 23°C
Wind: 5km/h ENE
Humidity: 88%
Pressure: 1012.19mbar
UV index: 0
SunMonTue
31°C / 21°C
32°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?