ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

गर्मीमा विद्युत अनियमितता झेल्दै नेपालगन्जबासी

जावेद अन्सारी by जावेद अन्सारी
१०:४३ बिहान, साउन २४, २०७८
366
सेयर
366
VIEWS
ShareTweetSendShare

जावेद अन्सारी
बाँके साउन २४ गते ।

नेपालगन्जबासीले गर्मीमा विद्युत अनियमितता झेल्नु परिरहेको छ । पछिल्ला केहीदिनदेखि बढ्दो गर्मीका बीच नेपालगन्जमा विद्युत अनियमितता भैरहेको छ । ४० डिग्री कटेको नेपालगन्जमा पटकपटक बत्ती जाने गरेको छ ।

यसले व्यवसायिक क्षेत्रमा नकारात्मक प्रभाव परेको छ नै रातीको समयमा समय जाँदा आरामले निदाउन समेत सक्ने अवस्था छैन । विद्युत प्राधिकरणले यसअघि विभिन्न कारण देखाएर विद्युत अनियमित हुने पूर्व सूचना दिएको थियो ।

तर, पछिल्ला दिन विद्युत अनियमितताको कारण भने प्राधिकरणले खोलेको छैन । अनियमित विद्युत कटौतीले नेपालगन्जका कलकारखाना, नगरबासी देखि अस्पताल सम्म समस्यामा छन् ।

शल्यक्रिया, ल्याव परिक्षण लगायतका तत्कालै गर्नुपर्ने उपचारमा विद्युत अनियमित हुँदा समस्या हुने गरेको छ । लोडसेटिङ्गको विकल्पमा जेनेरेटर र इन्टभर जडान गरिएपनि लामो समय विद्युत अवरुद्ध हुँदा ती उपकरणले धान्न सक्ने अवस्था हुँदैन भने अर्को तिर लागत समेत बढ्न जाने त्रिभुवन चोकका केक एण्ड बेकरीका संचालनक अतुल गुप्ताले बताउनुभयो ।

सम्बन्धित समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

‘विद्युत कति बजे कति समयका लागि जाने हो भन्ने पूर्व सूचना हुँदैन’, समाजवादी पार्टीका नगर उपाधयक्ष रसिद हमद कुरैसीले भन्नुभयो रम्रो सँग निदाउन सक्ने अवस्था छैन ।’ उहाँ यस्तो गर्मीमा विद्युत अवरुद्ध नहोस् भन्नेमा सरोकारवाला उदासिन रहेको धारणा बताउनुहुन्छ मनसुर अल दर्जी पटकपटक विद्युत जाँदा जागेरै रात काट्नु पर्ने अवस्था आएको बताउनुहुन्छ ।

नेपालगन्जमा माग अनुसारको विद्युत आपूर्ति भैरहेको नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख लाखनलाला मालिकको भनाइ छ ।

‘नेपालगन्जको हालको माग थेग्ने विद्युत अहिले हामीसँग भन्नुहुन्छ । नेपालगन्जमा करिव ३५ मेघावट विद्युत आवश्यक पर्छ । अहिले २० मेघावट मात्रै विद्युत छ ।

ADVERTISEMENT

भारतबाट ८ र नेपालबाट १२ । भारतबाट आउने विद्युत समेत नियमित छैन् । जस्का कारण विद्युत समस्या झन बल्झिदै गएको छ। नेपालगन्जका ेकही टान्समिटर अपग्रेट गर्नुपर्ने अवस्था छ ।

Share146Tweet92SendShare
Previous Post

सत्ता गठबन्धनको साझा न्यूनतम् कार्यक्रम आज सार्वजनिक गरिने

Next Post

विद्युत प्राधिकरण कोहलपुरलाई अनेरास्ववियुले गरायो ध्यानाकर्षण

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
Next Post

विद्युत प्राधिकरण कोहलपुरलाई अनेरास्ववियुले गरायो ध्यानाकर्षण

व्यक्तिले पालिकालाई नै जुडोको हव बनाउने बाटो देखायो

नेकपा एमालेद्धारा भूमि आयोग विघटनका विरुद्ध विरोध प्रर्दशन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?