ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेकपा एमालेद्धारा भूमि आयोग विघटनका विरुद्ध विरोध प्रर्दशन

News Desk by News Desk
९:५५ मध्यान्ह, साउन २४, २०७८
368
सेयर
368
VIEWS
ShareTweetSendShare

बाँके साउन २४ गते ।
नेकपा एमालेले भूमीसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णयविरुद्ध आईतबार कोहलपुरमा विरोध प्रर्दशन गरेको छ ।

नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णयका विरुद्ध नेकपा एमाले बाँके र एमालेका सबै जनवर्गिय संगठनहरुले कोहलपुरमा विरोध प्रर्दशन गरेका हुन् ।

विरोध सभामा बोल्दै नेकपा एमालेका नेता तथा संविधान सभा सदस्य देवराज भारले केपि शर्मा ओली नेतृत्वको सरकारले नेपालका लाखौ भूमिहिन सुकुम्बासीहरुलाई जग्गा उपलब्ध गराउनका लागि काम गरिरहेको अवस्थमा देउवा सरकारले भूमि आयोग खारेज गरेर सुकुम्बासीलाई जग्गाको मालिक हुनबाट रोकेको बताएका छन् ।

कार्यक्रममा बोल्दै नेकपा एमाले बाँकेका जिल्ला अध्यक्ष सूर्य ढकालले भूमि सम्बन्धी समस्या समाधान आयोगले देश भरीका भूमिहिनहरुको लगत संकलन गरी लालपूर्जा दिने अवस्थामा कतिपय ठाउँहरुमा काम भईरहेको अवस्थामा भूमि आयोग खारेज गरेर सरकारले राजनैतिक अपराध गरेको बताएका छन् ।

सम्बन्धित समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

साथै उनले सरकारले तत्काल निर्णय सच्याएर आयोगलाई काम गर्ने वातावरण बनाउन माग गर्दै भूमिहिन दलित, भूमिहिन सुकुम्बासीले जग्गाको स्वामित्व नपाए एमालेले आन्दोलनका कार्यक्रमहरु ल्याउने बताएका छन् । कार्यक्रममा भूमि सम्बन्धी समस्या समाधान बाँके जिल्ला सदस्य गोपाल गिरीले भूमि आयोगले बाँके जिल्लाका स्थानिय तहहरुसँग सम्झौता गरी कामहरु अगाडि बढाईरहेको बेला आयोग खारेज गरेर सरकारले ठुलो गल्ति गरेको बताएका छन् ।

कार्यक्रममा एमाले निकट राष्ट्रिय यूवा संघका स्थायी कमिटि सदस्य खेमराज शर्माले सयौं वर्षदेखि जग्गा उपभोग गर्दै आएका जनतालाई जग्गाको मालिक केपि ओली नेतृत्वको सरकारले बनाउन लागेको देखेर देउवा सरकार आतिएको भन्दै जनतालाई जग्गाको मालिक बनाउन माग गरेका छन् ।
साथै सरकारले भूमि आयोग विघटन गरी जनताको सपना माथि अपराध गरेको भन्दै निर्णय तत्काल नसच्याए एमाले र यूवासंघ लगायतका जनवर्गिय संठनहरुले देशभरी आन्दोलन गर्ने चेतवानी समेत दिएका छन् । सो कार्यक्रममा एमाले निकट नेता तथा कार्यकर्ता लगायत भूमिहिन सुकुम्बासीहरुको बाक्लो सहभागिता रहेको थियो ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

व्यक्तिले पालिकालाई नै जुडोको हव बनाउने बाटो देखायो

Next Post

देशभर पानी पर्ने, नेपालगन्जमा पर्ला त ?

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Next Post

देशभर पानी पर्ने, नेपालगन्जमा पर्ला त ?

एमालेको स्थायी र केन्द्रीय कमिटी बैठक, यस्ता छन् छलफलका एजेन्डा

भन्सार चोरी पैठारीको सामान बरामद

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
23°
Clear
6:14 am5:57 pm +0545
Feels like: 23°C
Wind: 3km/h ENE
Humidity: 91%
Pressure: 1012.87mbar
UV index: 0
FriSatSun
29°C / 21°C
29°C / 21°C
31°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?