ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बर्दिया ट्राफिकले उठायो एक करोडबढी राजश्व

News Desk by News Desk
११:३८ बिहान, साउन २५, २०७८
371
सेयर
371
VIEWS
ShareTweetSendShare

बर्दिया साउन २५ गते ।
जिल्ला ट्राफिक कार्यालय बर्दियाको राजश्व संकलन बढेको छ । आर्थिक वर्ष ०७७-०७८ मा एक करोडबढी राजश्व संकलन गरेको हो । यो आर्थिक वर्ष ०७६-०७७ भन्दा करिव दोब्बरले बढी भएको कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष ०७८-७९ मा एक करोड १५ लाख ९ हजार ५ सय राजश्व संकलन भएको छ । त्योभन्दा अघिल्लो आर्थिक वर्षमा भने ६५ लाख २ हजारमात्रै राजश्व संकलन भएको थियो ।

ट्राफिक नियम उल्लंघन गरी सवारीसाधन चलाउनेबाट कारवाही गर्दा सो परिमाणको राजश्व संकलन भएको कार्यालय प्रमुख गोपाल ज्ञवालीले जानकारी दिनुभयोे । ट्राफिक नियम उल्लंघन ट्रक, बस, जिपकार, टेक्टर, मोटरसाइकललगायतका सवारी साधन बढी छन् ।

ट्राफिक नियमको पूर्णपालना र दुर्घटना न्यूनिकरणका सवालमा पनि विभिन्न सचेतिकरणका कार्यक्रमहरु भइरहेको ज्ञवालीले बताउनुभयो ।

सम्बन्धित समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

यस्ता छन् आर्थिक वर्ष ७७- ७८ मा गरिएका कार्यहरु

१-चालक,सहचालक तथा धनीहरुलाई गरी ८९ पटकमा ६२७७ जनालाई प्रशिक्षण दिईएको ।
२- बिद्यार्थीहरुलाई २३ पटकमा ५८१० जनालाई प्रशिक्षण दिईएको ।

३- सर्बसाधारणलाई २९ पटकमा ५३६० जनालाई प्रशिक्षण जनालाई प्रशिक्षण दिईएको ।
४- बिभिन्न समयमा १०६५० प्रती जनचेतनामुलक पर्चा पम्पलेटहरु बितरण गरीएको ।

ADVERTISEMENT

५- दुर्घटना बढी हुने स्थानहरुको पहिचान गरी ८ स्थानहरुमा सम्भावित दुर्घटना ग्रस्त क्षेत्र लेखीएका बोर्डहरु गुलरिया,राजापुर,मैनापोखर,बासगढी ।

६- सरोकारवाला निकायहरुसँग समन्वय गरी ३ पटकमा ३८० जना व्यक्तित्वहरुसंग अन्तर्किया कार्यक्रम गरिएको ।
७- राजापुर मुख्य चोकमा ट्राफिक आईलन राखीएको।
८- छाडा चौपायहरुलाई ब्यवस्थापन गर्न बारबर्दिया न.पा ०९ मा कान्जि घर बनाई चौपाय नियन्त्रण गरिएको।
९- मा.प.से. चेकजाँचमा कडाई गरिएको ।
१०-दैनिक चेकजाँच र पिकेट डिउटीलाई प्रभावकारी बनाईएको ।

११-यस आ.व.मा ७ ओटा मो.सा. पक्राउ गरि आवश्यक कार्बाहिकोलागी राजापुर भन्सार कार्यालय पठाईएको र अन्य ६ ओटा मो।सा।यस कार्यालयमा कार्बाहिको प्रक्रियामा रहेको।

१२- बर्दिया जिल्लामा संचालित सम्पुर्ण अटोरिक्साहरुलाई दाहिने तर्फ अनिवार्य रुपमा डण्डी राख्न लगाईएको साथै आवश्यक कागजात नबनाई चलाउने परिपाटीलाई निरुत्साहित गरिएको।

१५- आफु खुशी सवारीको स्वरुप परिवर्तन गर्ने कार्यलाई पुर्ण रुपमा नियन्त्रण गरिएको ।
१६-बिभिन्न सरोकारवाला निकायसँग समन्वय गरी आवश्यक बिभिन्न स्थानहरुमा ब्यारीगेट,कोणहरु राखिएको ।

१७-क्षमता भन्दा बढी यात्रु तथा मालसामान बोकि हिड्ने सवारीलाई निरुत्साहित गरएको।
१८-बिना परमिड चल्ने सवारीहरुलाई निरुत्साहित गरिएको।

Share148Tweet93SendShare
Previous Post

भन्सार चोरी पैठारीको सामान बरामद

Next Post

ठूलो परिमाणको लागु औषधसहित सीमावर्ति रुपैडियामा एकजना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Next Post

ठूलो परिमाणको लागु औषधसहित सीमावर्ति रुपैडियामा एकजना पक्राउ

जसपाका तीन सांसदको अन्तरिम आदेश अस्वीकार

अविश्वासको प्रस्ताव विरुद्ध सर्वोच्चमा रिट दर्ता

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Clear
6:14 am5:57 pm +0545
Feels like: 24°C
Wind: 5km/h WNW
Humidity: 87%
Pressure: 1012.87mbar
UV index: 0
FriSatSun
29°C / 21°C
29°C / 21°C
30°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?