ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जमुनाह नाकामा एसपी र डिएसपीको छड्के, दुई जना विचौलिया पक्राउ

जावेद अन्सारी by जावेद अन्सारी
११:३९ बिहान, अशोज १३, २०७८
379
सेयर
379
VIEWS
ShareTweetSendShare

बाँके असोज १३ गते ।
नेपालगञ्ज जमुनाह नाकामा यतिबेला भारतबाट फर्किने हरुको चाप बढेको छ । त्यही मौकाको फाइदा उठाउँदै विचौलियाहरुको नाकामा भीड देखिन थालेको छ । बुधबार विहान अनलाइन खोजखबरले गरेको निगरानीका क्रममा यहाँ अन्य नेपालगन्जका होटल विचौलियाको भीड तब्रि देखिएको छ ।

दशै नजिकिएसँगै जमुनाह नाकामा होटल र अटो रिक्सा र गाडीका विचौलियाका बिगबिगी बढ्ने गरेको देख्न पाइन्छ । तर, यहाँ खुलेआम होटल विचौलयाले दादागिरी मच्चाउदै नागरिकलाई सास्ती दिइरहेका छन ।

विचौलियाले जमुनाहदेखि बसपार्कसमम वा होटलसम्म लगेको गाडी भाडा समेत महंगो असुल्दै आएको खुलेको छ । एक नागरिकले आफुहरूसँग जमुनाहबाट बसपार्क जाँदा ७ सय भाडा लिएको बताएका छन ।

तर, रिक्सा वा गाडीवाला र विचौलियासँग यस बिषयमा बुझन खोज्दा उनीहरू अनेक वहाना बनाई भाग्ने गर्छन ।
नाकामा पुगेर नेपालीहरुलाई तानातान गर्ने विचौलिया फन्दामा परेका हुन् ।

सम्बन्धित समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

सीमानाकाको वारी नेपालतर्फ मात्र होइन भारतको रुपैडिहा बसपार्कमा समेत दर्जनौं बिचौलियाले अड्डा जमाएर बसेका छन् । यहाँका होटल व्यवसायीले जमुनाहनाकामा विचौलिया परिचालन गरेर यात्रुहरूलाई तानातान गरी सास्ती दिएका छन् ।

त्यही क्रममा एसपी श्यामकृष्ण अधिकारी र डिएसपी मधुसूदन न्यौपानेले एकासी छड्के अनुगमन गर्नुभएको छ । नाकालाई सहज र सरल बनाउनलाई पुगेका एसपी र डिएसपीले आफै बिचौलियाहरुलाई खोजी खोजी दुई जनालाई नियन्त्रणमा लिएर जिल्ला पाठाएका हुन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। सुरुमा उनीहरुलाई सम्झाइबुझाइ गरेर छाडिने छ । फेरि पनि गल्ती दोहोरिए उनीमाथि कारवाही गरिने उहाँको भनाइ छ।

ADVERTISEMENT

हिन्दु धर्मावलम्बीहरुको महत्त्वपूर्ण चाड दसैँ नजिकिएसँगै भारतमा रोजगारी गरेर घर फर्कने नेपालीको नेपालगञ्जस्थित जमुनाह नाकामा लर्को शुरू भएको छ ।

जमुनाह नाका भएर दैनिक करिब १५ सय देखि दुई हजारको हाराहारीमा मानिसहरु स्वदेश भित्रिरहेको इलाका प्रहरी कार्यालय जमुनाह चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक पूर्णबहादुर खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, अहिले भारततर्फ जानेभन्दा स्वदेश फर्किनेको सङ्ख्या धेरै रहेको छ । दसैँ तिहारजस्ता महत्वपूर्ण चाडपर्व नजिकिएसँगै रोजगारीको सिलसिलामा भारतका विभिन्न शहर पुगेका नेपालीहरु चाडपर्व मनाउन स्वदेश फर्किरहेका छन् ।

Share152Tweet95SendShare
Previous Post

सशस्त्र प्रहरीद्धारा मोटरसाइकलसहित भन्सार छलीको सामान बरामद

Next Post

एसपी र डिएसपीको छड्के, जमुनाहका १७ प्रहरी जिल्ला तानिए

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
Next Post

एसपी र डिएसपीको छड्के, जमुनाहका १७ प्रहरी जिल्ला तानिए

आफ्नो आकाशमा अमेरिकाले ड्रोन गस्ती गरेको अफगानिस्तानको आरोप

गुलाब नामक चक्रवातका कारण भारतको महाराष्ट्रको जनजीवन प्रभावित

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Light Rain
6:09 am6:09 pm +0545
Feels like: 29°C
Wind: 14km/h SSE
Humidity: 86%
Pressure: 1005.08mbar
UV index: 1
MonTueWed
30°C / 23°C
31°C / 23°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?