ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

निर्वाचन आचारसंहिता उल्लंघन गर्दै जनप्रतिनिधि

News Desk by News Desk
१२:०३ बिहान, बैशाख १, २०७९
निर्वाचन आचारसंहिता उल्लंघन गर्दै जनप्रतिनिधि
559
सेयर
536
VIEWS
ShareTweetSendShare

बाँके चैत ३० गते ।
स्थानीय निर्वाचन नजिकिदै गर्दा निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता उल्लंघन हुन थालेको छ । त्यो पनि जनप्रतिनिधिबाटै ।

लुम्बिनी प्रदेशका केही नगर र गाउँपालिका प्रमुखहरुले गाडी फिर्ता गरेका छन् । तर बाँके र बर्दियाका जनप्रतिनिधिहरुले आचारसंहितको बेवास्ता गर्दै पालिकाकै सरकारी गाडीलाई सुविधकारुपमा प्रयोग गरिरहेका छन् ।

उनीहरु पार्टीका कार्यक्रममा आउजाउ गर्दा पनि सरकारी गाडीकै प्रयोग गर्दै आएका छन् । स्थानीय सरकार प्रमुख र उपप्रमुखहरुले महँगो चार पाग्रे गाडी तथा वडाध्यक्षहरुले मोटर साईकल प्रयोग गरिरहेका छन् ।

गाडीमा प्रयोग हुने इन्धन पनि कार्यालयबाटै लिन गरेको पाइएको छ ।

सम्बन्धित समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

बाँकेको नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र बैजनाथ, जानकी, खजुरा, डुडुवा, नरैनापुर र राप्ती सोनारी गाउँपालिकाका जनप्रतिनिधिहरुले पहिलो स्थानीय तहको निर्वाचनमा जितेपछि महंगो सरकारी सवारी साधन खरिद गरेका छन् ।

त्यस्तै, बर्दियाको गुलरिया, बाँसगढी, राजापुर, बारबर्दिया, ठाकुरबाबा, मधुवन नगरपालिका र बढैयाताल र गेरुवा गाउँपालिकाले प्रमुख उपप्रमुखका लागि चार पांग्रे गाडी र वडाध्यक्षका लागि मोटरसाईकल खरिद गरेका थिए ।

ति सरकारी साधन हालसम्म जनप्रतिनिधिहरुले नै प्रयोग गरिरहेका छन् । तर, जनप्रतिनिधिहरुले भने आफूहरु उम्मेदवार नभइसकेको अवस्था र अझै पनि आफ्नो कार्यकाल केही दिन बाँकी रहेकाले सरकारी सवारी साधन प्रयोग गरिरहेको दाबी गरेका छन् ।

ADVERTISEMENT

पालिका प्रशासनले भने जनप्रतिनिधिहरुले सरकारी गाडी बुझाएको रेकर्ड नरहेको जनाएका छन् ।

निर्वाचन आयोगले आचार संहितामा जनप्रतिनिधिहरुले उम्मेदवारी दिंदा सरकारी सुविधा प्रयोग गरेको पाइए उम्मेदवारी नै खारेज गर्न सक्ने व्यवस्था मिलाएको छ ।

Share237Tweet134SendShare
Previous Post

व्यावसायीक क्षेत्रको विकासका लागि उद्योग मन्त्री बडूलाई चेम्बरको १९ बुँदे सुझाव

Next Post

आजदेखि नयाँ वर्ष २०७९ साल सुरुः हर्षोल्लासका मनाइँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’
मुख्य समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

५:५२ बिहान, भदौ २१, २०८३
छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा
अपराध

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

८:०६ बिहान, भदौ २०, २०८३
११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
मुख्य समाचार

११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

६:५० बिहान, भदौ २०, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन ड्रोन परिचालन, ८० किलोसम्म सामग्री बोक्ने
मुख्य समाचार

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन ड्रोन परिचालन, ८० किलोसम्म सामग्री बोक्ने

१:२८ बिहान, भदौ २०, २०८३
भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार
दुर्घटना

भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार

७:३३ बिहान, भदौ १९, २०८३
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
मुख्य समाचार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

७:१० बिहान, भदौ १९, २०८३
सशस्त्र प्रहरीद्वारा विपद् कोषमा १५ करोड ५० लाख सहयोग
मुख्य समाचार

सशस्त्र प्रहरीद्वारा विपद् कोषमा १५ करोड ५० लाख सहयोग

१२:२८ बिहान, भदौ १९, २०८३
Next Post
आजदेखि नयाँ वर्ष २०७९ साल सुरुः हर्षोल्लासका मनाइँदै

आजदेखि नयाँ वर्ष २०७९ साल सुरुः हर्षोल्लासका मनाइँदै

आईपीएल क्रिकेटमा मुम्बईको लगातार पाँचौँ हार

आईपीएल क्रिकेटमा मुम्बईको लगातार पाँचौँ हार

नेपाल वायुसेवा निगमले पायो साउदी अरेबियामा उडानको अनुमति

नेपाल वायुसेवा निगमले पायो साउदी अरेबियामा उडानको अनुमति

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?