ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

हुलाक मार्फत अमेरिकाको चप्पल, मिठाई घरमै आइपुग्छ

News Desk by News Desk
१०:३३ बिहान, साउन १८, २०७९
हुलाक मार्फत अमेरिकाको चप्पल, मिठाई घरमै आइपुग्छ
469
सेयर
468
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बाँके साउन १८ गते ।
पछिल्लो समय सामाजिक संजालको तिव्र विकास भए सङ्गै हुलाकको आजकल के काम हुन्छ होला चिठी पत्र आदानप्रदान गर्ने काम त्यो नि अहिले हातहातमा मोबाईल अरु सर्वसाधारणले जस्तै मैले पनि सोचेको थिए ।

र त्यही सोचका साथ म एकदिन हुलाक कार्यलयमा छिर्छु धेरै कर्मचारी देख्छु र हुलाक अधिकृत गोबिन्द पाण्डे लाई सोध्छु सर हुलाकमा आजकल के काम हुन्छ मेरो प्रश्न सुनेर उनिकै उत्साहित हुँदै हास्दै उहाँले भन्नुभो सामाजिक सन्जालमा अमेरिकाको चप्पल जापानको मिठाई अनि लुगाहरु आउँछरु तर हुलाक मार्फत आउँछ आज आफै हेर्नुस हुलाकको काम भनेर प्रत्यक कोठामा पुगेर त्यहाँ हुने कामको बारेमा जानकारि गराउनु भो अनि म नि अचम्ममा परे। पछिल्लो समय सामाजिक सन्जालको प्रयोगसङ्गै हुलाक सेवाको खासै काम हुन्न भन्ने भ्रमबाट म मुक्त भए ।

जिल्ला हुलाक कार्यलयसङ्गै बाँके जिल्लाका विभिन्न ठाउँ
कोहलपुर,चिसापानी,चन्द्रनगर,गोदनाह,खाशकुश्मा, सुईया,खजुरा,उदयपुर,राझा,भोजभगवानपुर गरि ११ शाखा कार्यालय रहेको बाँके हुलाकमा ३५ अतिरिक्त कार्यालय संचालनमा रहेको हुलाक अधिकृत पाण्डेले बताएका छन् ।

हुलाक कार्यालय माथि टिका टिप्पणी गर्नेहरु म जस्तै दैनिक १५० भन्दा बढि व्यक्तीले सेवा लिइरहेको र हुलाकमा बचत बैंक र मुनाफा २ करोड भनेको सुन्दा अचम्म लाग्न सक्छ ।तर सत्य हो झण्डै १८ सय सदस्य रहेको बाँके हुलाक बचत बैंक ले रु १३ करोड जम्मा गरिसकेको छ ।

सम्बन्धित समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

बचतमा जेष्ठ नागरिक लाई ७ प्रतिशत र साधारणमा ६ प्रतिशत ब्याज दिईरहेको बाँके हुलाक अनि त्यहाँका कर्मचारी जनताको सेवामा दिनभर व्यस्त रहेका हुन्छन् । पत्रपत्रिका,अनलाईन र एफएम रेडियो र टेलिभिजनको समेत नविकरणका जिम्मा पाएको हुलाक कार्यालयले संचार जगत लाई लोकल्याणकारी विज्ञापन समेत उपलब्ध गराउने गरेको छ ।

उनले बाँके जिल्लाभरी लोक कल्याणकारी बिज्ञानपन पाउने पत्रीका दैनिक साप्ताहिक गरेर १३ वटा रहेको र
७ वटा एफएम र १ वटा टेलिभिजन रहेको बताएका छ्न।

१सय ५२जना कर्मचारी रहेको हुलाक कार्यालयले चिठीपत्र,पत्रपत्रिका मात्र नभएर देश बाट विदेशमा र विदेश बाट स्वदेशमा पनि द्रुत हवाई सेवा मार्फत सेवा प्रदान गरिरहेको छ ।
विभिन्न जहाजहरुमा सामान पुराउन जाँउ ,लिन जाँउ गरेर चर्को शुल्क तिरिरहेका सेवाग्राही लाई हुलाक बाट सस्तोमा ७५ रुपैयामा पठाउन र घरमै प्राप्त हुने कुराको ज्ञान भने नभएको प्रमुख पाण्डेले सुनाए ।उनले विश्व भरि पठाउन र विश्व भरि बाट पाउन मात्र हैन् नेपाल भित्रका सबै शहरहरुमा द्रुत हवाई डाक सेवा मार्फत २४ घण्टा भित्र सेवा उपलब्ध गराउने गरेको बताए।

ADVERTISEMENT

आ.व ०७८/७९मा २ करोड मुनाफा आर्जन गरेको हुलाक बचत बैंकले हुलाक बाट हुने सेवा अन्तरगत पछिल्लो समय पार्सल कारोबार र हुलाक बचत कारोबारलाई तिब्रता दिदै आएको र आम जनताको आकर्षक बढेको बताए ।

उनले विभिन्न जहाजहरुमा सामान पुराउन एयरपोर्ट जाँउ ,लिन आउ गरेर चर्को शुल्क तिरिरहेका सेवाग्राही लाई हुलाक बाट सस्तोमा पठाउन र घरमै प्राप्त हुने कुराको ज्ञान भने नभएको सुनाए ।उनले विश्व भरि पठाउन र विश्व भरि बाट पाउन मात्र हैन् नेपाल भित्रका सबै शहरहरुमा द्रुत हवाई डाक सेवा मार्फत २४ घण्टा भित्र सेवा उपलब्ध गराएको दावी गरे ।

पछिल्लो समय सर्वसाधारण जनताले जम्मा गरेको रकम सहकारीहरुले हिनामिना गर्ने गरेको सबै कुम्लाएर भाग्ने गरेको अनि व्याज धेरै पाउने लोभले मिटर व्याजमा लगाउदा आफ्नो मेहनत डुब्ने गरेको र सहकारी,बैंकहरुमा समस्या देखिएकाले पनि नेपाल बैंक,राष्ट्रिय बाणिज्य बैंक जस्तै पुर्ण विश्वासका साथ हुलाक बचत बैंकमा बचत गर्न बाँकेवासी दाजुभाई दिदीबहिनीमा आव्हानका साथ आर्थिक बर्ष ०७८र७९मा २ करोड मुनाफा आर्जन भएको भन्दै हुलाक बैंकिङ सेवाबाट कारोबार गर्न अनुरोध समेत गरेका छन् ।

Share188Tweet117SendShare
Previous Post

निरन्तरको वर्षा : ठाउँ–ठाउँमा सडक अबरुद्ध

Next Post

हात्ती छेक्न सीमावर्ती विद्युतीय तारबार मर्मत गरिने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा
मुख्य समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

७:२२ बिहान, अशोज २५, २०८३
बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड
मुख्य समाचार

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

१२:३३ बिहान, अशोज २५, २०८३
बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ
अपराध

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

९:२९ बिहान, अशोज २३, २०८३
प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन
मुख्य समाचार

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

६:५८ बिहान, अशोज २३, २०८३
बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित
कृषि

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

६:४७ बिहान, अशोज २३, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

२:२२ बिहान, अशोज २३, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज
मुख्य समाचार

श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज

२:०२ बिहान, अशोज २२, २०८३
Next Post
हात्ती छेक्न सीमावर्ती विद्युतीय तारबार मर्मत गरिने

हात्ती छेक्न सीमावर्ती विद्युतीय तारबार मर्मत गरिने

करेन्ट लागेर दुई जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

कञ्चनपुरमा चौधर नदीको बाढी बस्तीमा

कञ्चनपुरमा चौधर नदीको बाढी बस्तीमा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
27°
Sunny
6:17 am5:53 pm +0545
Feels like: 29°C
Wind: 3km/h W
Humidity: 72%
Pressure: 1017.95mbar
UV index: 4
TueWedThu
32°C / 21°C
32°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?