ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

निरन्तरको वर्षा : ठाउँ–ठाउँमा सडक अबरुद्ध

News Desk by News Desk
१०:२१ बिहान, साउन १८, २०७९
निरन्तरको वर्षा : ठाउँ–ठाउँमा सडक अबरुद्ध
409
सेयर
378
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

सवारी लाइसेन्सको दैनिक आवेदन संख्या बढाइयो बागमती प्रदेशमा

भन्सार सीमा बाहिरका जाँच केन्द्र हटाउन अदालतको आदेश

सडक खन्दा भिरबाट लडेर सैनिकको मृत्यु

काठमाडौं साउन १८ गते ।
निरन्तरको वर्षाका कारण मुख्य तीन वटा राजमार्ग बन्द रहेका छन् । सडक विभागको विवरण अनुसार नारायणगढ–मुग्लिङ, तानसेन–रिडी–कोरला र रारा राजमार्गको खलंगा–जुम्लाखण्ड पूर्ण रुपमा बन्द छ ।

विभागको विवरणमा समावेश देशभरका ९९ सडकमध्ये १३ वटा एकतर्फी सञ्चालनमा छन् । अरु ८३ वटा नियमित सञ्चालनमा रहेका छन् । एकतर्फी सञ्चालन रहेका सडकका विभिन्न ठाउँमा पहिरो गएको छ । खण्डखण्डमा सडक एकतर्फी रहेको सडक विभागले जनाएको छ ।

मुख्य गरी कोशी राजमार्गको संखुवासभा खण्ड, पृथ्वी राजमार्गको तनहुँ, त्रिभुवन राजपथको मकवानपुर छत्तिस खोलाखण्ड, डुम्रे–बेशीसहर–चामेको लमजुङ तथा मनाङ खण्ड, अरनिको राजमार्गको सिन्धुपाल्चोक कोदारी खण्ड, पष्पलाल मध्यपहाडी राजमार्गको बाग्लुङ्ग खहरे दोबिल्ला खण्ड, कर्णाली राजमार्गको कालिकोट जारकोटखण्ड एकतर्फी रहेको सडक विभागले जनाएको छ ।

ADVERTISEMENT
Share182Tweet95SendShare
Previous Post

कम्तीमा १५ दिन म्याद राखेर कक्षा ११ को भर्ना खुलाउन परीक्षा बोर्डको आग्रह

Next Post

हुलाक मार्फत अमेरिकाको चप्पल, मिठाई घरमै आइपुग्छ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लाइसेन्सको नयाँ आवेदन अनिश्चितकालका लागि बन्द
समाचार

सवारी लाइसेन्सको दैनिक आवेदन संख्या बढाइयो बागमती प्रदेशमा

१२:३१ मध्यान्ह, साउन २७, २०७९
भन्सार सीमा बाहिरका जाँच केन्द्र हटाउन अदालतको आदेश
समाचार

भन्सार सीमा बाहिरका जाँच केन्द्र हटाउन अदालतको आदेश

१२:११ मध्यान्ह, साउन २७, २०७९
सुन्दर हरिजनको शव दस दिनदेखि अस्पतलामै
दुर्घटना

सडक खन्दा भिरबाट लडेर सैनिकको मृत्यु

१२:०३ मध्यान्ह, साउन २७, २०७९
आज जनैपूर्णिमा तथा रक्षा बन्धन मनाइँदै, देशभर सार्वजनिक बिदा
मुख्य समाचार

आज जनैपूर्णिमा तथा रक्षा बन्धन मनाइँदै, देशभर सार्वजनिक बिदा

११:५२ बिहान, साउन २७, २०७९
कृषि कार्यक्रम सुनेर कृषक बनेका २८ बर्षिय चम्किला तारा
कृषि

कृषि कार्यक्रम सुनेर कृषक बनेका २८ बर्षिय चम्किला तारा

३:५९ मध्यान्ह, साउन २६, २०७९
राप्तीनदीमा डुवेर दुईजनाको मृत्यु
दुर्घटना

पोखरीमा डुबेर एकजनाको मृत्यु

१२:१४ मध्यान्ह, साउन २६, २०७९
विद्रोहीको हमलामा तीन सुरक्षाकर्मी मृत्यु
अन्तर्राष्ट्रिय

विद्रोहीको हमलामा तीन सुरक्षाकर्मी मृत्यु

११:५४ बिहान, साउन २६, २०७९
चितवनमा ट्रकको ठक्करबाट युवकको मृत्यु
दुर्घटना

चितवनमा ट्रकको ठक्करबाट युवकको मृत्यु

११:३० बिहान, साउन २६, २०७९
Next Post
हुलाक मार्फत अमेरिकाको चप्पल, मिठाई घरमै आइपुग्छ

हुलाक मार्फत अमेरिकाको चप्पल, मिठाई घरमै आइपुग्छ

हात्ती छेक्न सीमावर्ती विद्युतीय तारबार मर्मत गरिने

हात्ती छेक्न सीमावर्ती विद्युतीय तारबार मर्मत गरिने

करेन्ट लागेर दुई जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
35°
Sunny
5:46 am7:00 pm +0545
Feels like: 43°C
Wind: 23km/h SE
Humidity: 57%
Pressure: 997.63mbar
UV index: 7
SatSunMon
36/27°C
33/27°C
34/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?