ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बिकासको फड्को मार्दै नरैनापुर

News Desk by News Desk
१०:३३ बिहान, साउन २०, २०७९
बिकासको फड्को मार्दै नरैनापुर
448
सेयर
434
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बाँके साउन २० गते ।
नेपालगन्जको धम्बोजी चोकबाट जम्माजम्मी चालीस किलोमिटर को दुरिमा रहेको नरैनापुर गाउँपालिकालाई बाँके जिल्लाको कर्णाली भनेर चिनिने गर्छ।

नरैनापुर गाउँपालिकाका स्थानिय रामसुरत मौर्याले केही बर्ष अघि मात्र नेपालगन्ज देखि सुइया जोड्ने बाटो बनेको र पहिले पहिले नेपालगन्ज देखि नरैनापुर र नरैनापुर देखि नेपालगन्ज आउन जान समेत भारतको बाटो आउ जाउ गर्ने गरेको बताए।

उनले आउजाउमा समस्या त थियो नै नरैनापुरमा नेपाली पैसा समेत चल्दैनथ्यो नरैनापुर गाउँका मानिसहरुको सम्बन्ध भारतसङ्ग बढी गासिएको थियो । नरैनापुरका लागि नेपालगन्ज दुर्गम थियो भने सिमापारिको नानपारा नजिक रहेको र घरायसी सामान किन्न पनि उतै जाने गरेको बताए।

बाँके जिल्लाको दुरदराजको पालिका भनेको नरैनापुर गाउँपालिका नै हो सुगम जिल्ला भित्र भएर पनि दुर्गम जस्तै रहेको नरैनापुर गाउँपालिकामा आजकल धेरै कुराको सहजता उपलब्धता भएको देख्न पाइन्छ।

सम्बन्धित समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

२०७४ सालको स्थानिय चुनाव पछि पनि पालिकाको सेवाहरु नेपालगन्जमा सम्पर्क कार्यलय मार्फत गर्नु पर्थ्यो तर अहिले सबै कारोबार र गाउँपालिका भित्र बसोबास गर्ने सम्पुर्ण जनताले पालिका परिसर भित्रैबाट हरेक सेवा सुबिधा पाईरहेको नरैनापुर गाउँपालिकाका लेखापाल प्रकाश अधिकारिले बताए ।

उनले पहिलेको तुलनामा अहिले धेरै काम नरैनापुरमा भएको जानकारी गराउदै आसन्न चुनावपछीको अबधिमा नरैनापुर गाउँपालिका भित्रका सबै धुले बाटो ग्राबिल भएको र सबैतिरका धुलेबाटोलाई ग्राबिल गर्दा ४० लाख बराबर रकम यो तीन महिनाको अबधिमा खर्छ भएको जानकारी दिए ।

बिकासको कुरामा फड्को मार्दै गरेको नरैनापुर गाउँपालिकामा सडक सङ्गै विद्युत पनि पुगेको छ तर ९ हजार घरधुरी रहेको पालिकामा दुइतिन बर्ष बितिसक्दा पनि जम्मा १ हजार घरधुरिले मात्र विद्युत जडान गरेका छन् । विद्युत प्राविधिककरण्ले मिटर दिन नसकेको कारण सबै घरधुरिम बिजुलीबत्ती पुग्न नसकेको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत भरत बस्नेतले बताएका छन् ।

ADVERTISEMENT

उनले गाउँपालिकाले बिकासको फड्को मार्ने क्रममा
१७ करोड लागतमा १० कठ्ठा जग्गामा १५ शैय्याको अस्पताल निर्माणको काम तिब्र भैइरहेको , ७ करोडको लगानिमा ५ बिगाहा जग्गामा फुटबल स्टेडियम निर्मणाधिन रहेको र स्टेडियमको २०% काम सम्पन्न भएको बताएका छन् ।

यस्तै ९० प्रतिशत सम्म खेती हुने नरैनापुर गाँउपालिकामा सिचाइ सुबिधाको अभाव अझैनी खड्किरहेको हुँदा गाँउपालिकाले आगामी वर्षहरुमा सिचाईको ठोस प्रबन्ध गर्ने तयारीमा जुटेको उनले बताए । उनले गाउँपालिकाले बिकासका कामसङ्गसङ्गै कार्यलयको प्रशासनिक कार्यलाई पनि अगाडि बढाएको छ पहिले पहिले एकै ठाउमा कोचिएर काम गर्नु पर्ने अवस्था थियो भने अहिले कृषि शाखा छुट्टै भवनमा रहेको र प्रशासनिक भवन निर्माण हुँदै गरेको जानकारी गराएका छन् ।

यस्तै गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बिकास भनेको एकै पटक एकै चोटिमा गर्न नसकिने कुरा बताउदै अघिल्लो पाँच बर्षको कार्यकालमा बिना स्वार्थ नरैनापुरका जनताको लागि काम गरेको र अबका दिनहरुमा नि बिना स्वार्थ यहाँको बिकास र समृद्धिका लागि आफू लागिरहने बताए।

Share188Tweet109SendShare
Previous Post

मतदाता नामावली संकलन स्थगित, अद्यावधिकको काम सुरु

Next Post

झापाको पालिया खोलामा शिशुको शव फेला

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
Next Post
झापाको पालिया खोलामा शिशुको शव फेला

झापाको पालिया खोलामा शिशुको शव फेला

चुनावी तालमेलको मोडालिटी टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक बस्दै

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज

सर्वोच्चले आजदेखि शुक्रवार पनि पूरा समय सेवा दिने

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
31°
Partly Cloudy
6:17 am5:53 pm +0545
Feels like: 34°C
Wind: 11km/h W
Humidity: 59%
Pressure: 1014.56mbar
UV index: 5
TueWedThu
32°C / 21°C
32°C / 21°C
31°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?