ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

News Desk by News Desk
७:१५ बिहान, अशोज २५, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
375
सेयर
375
VIEWS
ShareTweetSendShare

बाँके, असोज २५ गते ।
बाँके युनेस्को क्लबले युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउने र दिगो जीविकोपार्जनका अवसर विस्तार गर्ने उद्देश्यले आफ्ना कर्मचारीका लागि तीनदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित युवा सशक्तीकरण, रूपान्तरण तथा नवप्रवर्तन परियोजना–२ अन्तर्गत अभिमुखीकरणसँगै परियोजनाबाट सहयोग प्राप्त युवा उद्यमहरूको स्थलगत अवलोकनसमेत गरिएको क्लबले जनाएको छ।

अभिमुखीकरणमा प्रभावकारी समन्वय, पारदर्शिता, जवाफदेहिता, अभिलेखीकरण, नियमित अनुगमन, बालबालिका तथा सहभागीको सुरक्षा, लैङ्गिक समानता, सामाजिक समावेशीकरण र वातावरणीय दिगोपनका विषयमा छलफल गरिएको थियो। स्वीकृत परियोजना दस्तावेज र संस्थागत मापदण्डअनुसार गुणस्तरीय कार्यक्रम सञ्चालन गर्न आवश्यक ज्ञान तथा सीप विकासमा समेत जोड दिइएको थियो।

कार्यक्रमको सहजीकरण प्लान इन्टरनेसनल नेपालका प्राविधिक सल्लाहकार प्रतिमा कुँवर र कार्यक्रम विशेषज्ञ दुर्गाकुमारी क्षेत्रीले गरेका थिए।

सम्बन्धित समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

अभिमुखीकरणमा परियोजनाअन्तर्गत व्यावसायिक विकासका लागि सहयोग प्राप्त गरिरहेका युवा उद्यमीहरूले आफ्ना व्यवसायको प्रगति, उपलब्धि, सञ्चालनका क्रममा भोग्नुपरेका चुनौती र भविष्यमा व्यवसाय विस्तार गर्ने योजनाबारे प्रस्तुति दिएका थिए।

युवा उद्यमको स्थलगत अवलोकन

अभिमुखीकरणकै क्रममा परियोजनाबाट सहयोग प्राप्त युवा उद्यमहरूको स्थलगत अवलोकन गरिएको थियो। अवलोकन टोलीले बंगुरपालन, स्थानीय कुखुरापालन, बाख्रापालन, किराना पसल र खाजा व्यवसाय सञ्चालन गरिरहेका युवा उद्यमीहरूसँग भेटघाट गरी व्यवसायको अवस्था, उपलब्धि, चुनौती र विस्तारका सम्भावनाबारे जानकारी लिएको थियो।

अवलोकनका क्रममा व्यवसायको प्रकृतिअनुसार पशुपालन व्यवस्थापन, पशुको स्वास्थ्य, दाना तथा आहार व्यवस्थापन, रोग रोकथाम, मौज्दात व्यवस्थापन, ग्राहक सेवा, उत्पादनको गुणस्तर, सरसफाइ, बजार प्रवद्र्धन र आर्थिक कारोबारको अभिलेख राख्ने विषयमा छलफल गरिएको क्लबले जनाएको छ।

ADVERTISEMENT

अभिमुखीकरण र स्थलगत अवलोकनले कर्मचारीको ज्ञान तथा संस्थागत मापदण्डसम्बन्धी बुझाइ बढाउनुका साथै परियोजनाको योजना र रणनीतिलाई युवा उद्यमीका वास्तविक अनुभव तथा आवश्यकतासँग जोड्न सहयोग पुगेको क्लबको भनाइ छ।

यसले परियोजना कार्यान्वयनको गुणस्तर सुधार, संस्थागत जवाफदेहिता र साझेदारी सुदृढ गर्नुका साथै युवा उद्यमीलाई आवश्यकताअनुसार सहयोग उपलब्ध गराउने प्रतिबद्धता बलियो बनाएको क्लबले जनाएको छ।

कार्यक्रममा क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकी, उपाध्यक्ष पञ्चम गुरुङ, कार्यकारी निर्देशक रविकुमार तुलाधर, प्राविधिक परामर्शदाता बिनय दिल लामा, प्राविधिक सल्लाहकार साजिद अली सिद्दिकी, वित्त, प्रशासन तथा सञ्चालन व्यवस्थापन प्रतिनिधि बेदप्रसाद पंगाली, सदस्य शंकरसिंह थारु, कार्यक्रम संयोजक राधे चौधरी, परियोजना अधिकृत होमप्रसाद चौधरी तथा कर्मचारी सुनीता चौधरी र सिर्जना चौधरीलगायत सहभागी थिए।

बाँके युनेस्को क्लब र प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित परियोजनाले युवाको क्षमता विकास, उद्यमशीलता प्रवद्र्धन, जीविकोपार्जनका अवसर विस्तार तथा दिगो र समावेशी भविष्य निर्माणमा काम गर्दै आएको छ।

Share150Tweet94SendShare
Previous Post

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

Next Post

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
Next Post
बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Sunny
6:16 am5:54 pm +0545
Feels like: 32°C
Wind: 8km/h WSW
Humidity: 68%
Pressure: 1013.55mbar
UV index: 0
MonTueWed
32°C / 21°C
32°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?