ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

राप्ती नदि गाउँ पस्न थालेपछि स्थानीय चिन्तित

News Desk by News Desk
१२:३६ मध्यान्ह, भदौ ९, २०८०
राप्ती नदि गाउँ पस्न थालेपछि स्थानीय चिन्तित
613
सेयर
583
VIEWS
ShareTweetSendShare

बाँके भदौ ९ गते ।
राप्ती नदिले धार परिवर्तन गरि कटान सुरु गरेपछि राप्तीसोनारी र नरैनापुरका स्थानीय चिन्तित भएका छन् । नदिबले राप्तीसोनारी गाउँपालिका ७ खल्ला झगडियास्थित तटबन्ध भत्काउँदै कटान सुरु गरेपछि राप्तीसोनारी गाउँपालिका वडा नं. ७ तथा नरैनापुर गाउँपालिका वडा नंं. ५ र ६ का सर्वसाधारण चिन्तित भएका हुन् ।

गाउँ तथा जमिन सुरक्षित गर्न निर्माण गरिएको तटबन्ध राप्ती नदिमा आएको बाढीले भत्काएको राप्तीसोनारी गाउँपालिका ७ खल्ला झगडियाका दुर्गाप्रसाद पाण्डेले बताए । उनले नदिले तटबन्धसँगै सडकसमेत बगाएर लगेको जानकारी दिए ।

सडक कटान भएपछि खल्ला झगडिया, देउपुर्वा, मटेहिया, गंगापुर, कुदरबेटवा, कुडुवा, लालपुर, दोन्द्रा, नेवाजी गाउँका सर्वसाधरणलाई आउजाउ गर्न समस्या भएको बताए । ‘यी गाउँलाई जोड्ने सडक कटान भएपछि विद्यार्थी, महिला, बालबालिका र जेष्ठ नागरिकलाई आउजाउ गर्न समस्या भएको छ । सडक नहुँदा बालबालिका विद्यालय आउनबाट बञ्चित भएको अवस्था छ,’ उनले भने ।

राप्ती नदिले राप्तीसोनारी ७ खल्ला झगडियामा निर्माण भएको तटबन्ध भत्काएर खेतीयोग्य जमिन समेत काट्न थालेको राप्तीसोनारी गाउँपालिका ७ का वडा अध्यक्ष रामलखन थारुले बताए । उनले भने, ‘नदिले तटबन्ध भत्काई सक्यो । अव थोरै कटान गरे खेतीयोग्य जमिनसँगै बस्तीमा पस्ने खतरा छ,’ उनले भने, ‘नदिले धार परिवर्तन गर्दै बस्ती र खेतीयोग्य जमिनमा पस्दै छ । बेलैमा तटबन्ध नगरे नदिलाई रोक्न कठिन पर्ने छ ।’

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार

बस्ती र उर्वर भूमि जोगाउन निर्माण गरिएको तटबन्ध भत्किएपछि नदीले जमिन कटान गर्दै बस्तीतिर पसेको राप्तीसोनारी गाउँपालिका–७ नयाँबस्ती फरेदा गाउँका शङ्कर यादवले बताए ।
उनका अनुसार नदी बस्तीमा पस्ने डरले राप्तीसोनारी वडा नंं. ७ का देउपुर्वा, खल्ला झगडिया, लालपुर, पिप्रहवा, माथिल्लो झगडिया र नरैनापुर गाउँपालिका वडा नं. ६ का दोन्द्रा, कुडुवा, कुदरबेटवा, गंगापुर, भोज भगवानपुर तथा नेवाजी गाउँका झण्डै पाँच सय परिवार विस्थापित हुने अनुमान गरिएको छ ।

उता, राप्तीसोनारी वडा नं. ६ को विसम्भरपुर र पदनाहा गाउँ नजिकको तटबन्ध राप्ती नदीले गतवर्ष भत्काएको थियो । सोही क्षेत्रबाट पनि नदीले कटान तीव्र पारेको राप्तीसोनारी गाउँपालिका ६ का वडा अध्यक्ष लवराज खरेलले बताए । उनले भने, ‘नदीले भत्काएको तटबन्ध पुनर्निर्माण नहुँदा राप्ती नदि बस्तीमा पस्ने खतरा बढेको छ ।’

तटबन्ध निर्माण नभएकाले राप्तीसोनारीको ६ र ७ नं. वडाका पदनाह, भवनियापुर, पहाडीपुर, वसन्तापुर, गेन्दवा, सर्रा, सर्री भर्ठा गाउँ राप्ती नदिको जोखिममा परेको अध्यक्ष खरेलले बताए । ‘२३ असोज, ०७९ मा आएको बाढीले २५ सय मिटर तटबन्ध र सडक भत्कायो,’ उनले भने, ‘बचेँको तटबन्ध र सडक पनि राप्ती नदिले अहिले भत्काइरहेको छ ।’

ADVERTISEMENT

तटबन्ध निर्माणका लागि गत वर्ष जनताको तटबन्ध फिल्ड कार्यालय लमहीसँग माग गरे पनि कुनै सुनुवाई नभएको उनले बताए ।
राप्ती नदिको अतिजोखिममा रहेका बस्तीको पहिचान गरि राप्तीसोनारी गाउँपालिका मदुवाघाट र वडा नं. ७ को खल्ला झगडियामा तटबन्ध निर्माण गर्न लागिएको जनता तटबन्ध फिल्ड कार्यालय लमहीका इन्जिनियर सूर्यदेव नायकले बताए । राप्ती नदी नियन्त्रणका लागि ठूला ढुङ्गाको प्रयोग गरि तटबन्धको काम थालिएको उनको भनाई छ ।

फोटो क्याप्सन ः
राप्तीसोनारी गाउँपालिका ७ खल्ला झगडियास्थित राप्ती नदिले कटान गरेको तट्बन्ध र सडक ।

Share263Tweet146SendShare
Previous Post

आइतबार १० अर्बको विकास ऋणपत्र जारी हुँदै

Next Post

दशकदेखि आरनमा फलाम पिट्दै पदमलाल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार
मुख्य समाचार

जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार

१२:२० बिहान, भदौ २३, २०८३
विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’
मुख्य समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

५:५२ बिहान, भदौ २१, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा
अपराध

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

८:०६ बिहान, भदौ २०, २०८३
११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
मुख्य समाचार

११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

६:५० बिहान, भदौ २०, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
Next Post
दशकदेखि आरनमा फलाम पिट्दै पदमलाल

दशकदेखि आरनमा फलाम पिट्दै पदमलाल

नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि

नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि

फ्रान्सेली राजदूतलाई नाइजर छोड्न आदेश

फ्रान्सेली राजदूतलाई नाइजर छोड्न आदेश

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?