ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

तीन महिनामा नेपालगन्ज भन्सारले उठायो पाँच अर्ब २४ करोड राजस्व

News Desk by News Desk
१२:३६ बिहान, कार्तिक १६, २०८३
नेपालगन्ज भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन
371
सेयर
371
VIEWS
ShareTweetSendShare

बाँके, कात्तिक १५ गते ।
नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा पाँच अर्ब २४ करोड ८९ लाख ८५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

साउनदेखि असोजसम्म सङ्कलन भएको उक्त राजस्व वार्षिक लक्ष्यको २०.४ प्रतिशत हो। नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार तीन महिनामा लक्ष्यअनुसार राजस्व सङ्कलन हुन सकेको छैन।

कार्यालयले साउनमा एक अर्ब ८३ करोड ४३ लाख ६८ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा एक अर्ब ६१ करोड १७ लाख ७३ हजार रुपैयाँ उठाएको थियो। त्यस्तै, भदौमा दुई अर्ब नौ करोड ६४ लाख २० हजार लक्ष्य रहेकामा एक अर्ब ७४ करोड १२ लाख ५१ हजार र असोजमा दुई अर्ब ३५ करोड ८४ लाख ७४ हजार लक्ष्य रहेकामा एक अर्ब ८९ करोड चार लाख सात हजार रुपैयाँ सङ्कलन भएको खड्काले बताए।

मासिक लक्ष्यको तुलनामा साउनमा ८७.८७ प्रतिशत, भदौमा ८३.०६ प्रतिशत र असोजमा ८०.३१ प्रतिशत राजस्व सङ्कलन भएको छ। तीन महिनाको तथ्यांकले मासिक लक्ष्यको तुलनामा राजस्व सङ्कलन दर क्रमशः घट्दै गएको देखाउँछ।

सम्बन्धित समाचार

नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप सुरु, सगरमाथा क्लबको अग्रता

भारतीय फूलको विकल्प बन्दै बाँकेका सयपत्री

सरकारी खरिदमा ढिलाइ, व्यापारीको मूल्यमा धान बेच्दै बाँकेका किसान

गत आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न नसकेको भन्सार कार्यालयलाई चालु आर्थिक वर्षमा भने थप चुनौती देखिएको छ। गत आवमा २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा २० अर्ब ११ करोड ५५ लाख एक हजार रुपैयाँ मात्रै सङ्कलन भएको थियो। यो लक्ष्यको ८१.८७ प्रतिशत हो।

गत आवमा वास्तविक रूपमा सङ्कलन भएको राजस्वभन्दा चालु आवको लक्ष्य ६ अर्बभन्दा बढीले वृद्धि गरिएको छ। चालु आवका लागि कार्यालयलाई २६ अर्ब २० करोड ५२ लाख ६५ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिइएको छ। यो गत आवको लक्ष्यभन्दा एक अर्ब ६५ करोड रुपैयाँ बढी हो।

नेपालगन्ज भन्सार हुँदै इन्धन, ट्र्याक्टर तथा ट्रेलर, पोलिथिन दाना, चामल, खाद्यान्न र फलामलगायतका वस्तु आयात हुने गरेका छन्। जडीबुटीलगायतका वस्तु भने यहाँबाट निकासी हुने गरेका छन्।

ADVERTISEMENT

वार्षिक राजस्व लक्ष्य पूरा गर्न आवश्यक कार्ययोजना तयार गरिएको सूचना अधिकारी खड्काले बताए।

Share148Tweet93SendShare
Previous Post

आजदेखि मौसममा क्रमिक सुधार हुने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप सुरु, सगरमाथा क्लबको अग्रता
खेल

नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप सुरु, सगरमाथा क्लबको अग्रता

६:५५ बिहान, कार्तिक १५, २०८३
भारतीय फूलको विकल्प बन्दै बाँकेका सयपत्री
कृषि

भारतीय फूलको विकल्प बन्दै बाँकेका सयपत्री

६:३९ बिहान, कार्तिक १५, २०८३
बढ्यो मध्यम धानको कोटा, आएन मोटा धान
कृषि

सरकारी खरिदमा ढिलाइ, व्यापारीको मूल्यमा धान बेच्दै बाँकेका किसान

६:२८ बिहान, कार्तिक १५, २०८३
नेपालगन्जमा तेस्रो अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै, भारतबाट ५० खेलाडी सहभागी हुने
खेल

नेपालगन्जमा तेस्रो अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै, भारतबाट ५० खेलाडी सहभागी हुने

६:१७ बिहान, कार्तिक १४, २०८३
कृषि

चक्रपातको त्रास : पाकेको धान भित्र्याउन किसानलाई भ्याइनभ्याइ

४:२४ बिहान, कार्तिक १४, २०८३
जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार
मुख्य समाचार

फेसबुक–टिकटकबाट चिनजान, प्रेमको नाटक गरेर भारत पुर्‍याउँदै मानव तस्कर

११:५३ मध्यान्ह, कार्तिक १३, २०८३
कपास विकास समिति खारेजीको तयारी, किसान र अर्बौंको सम्पत्तिको भविष्य अन्योलमा
मुख्य समाचार

कपास विकास समिति खारेजीको तयारी, किसान र अर्बौंको सम्पत्तिको भविष्य अन्योलमा

२:१४ बिहान, कार्तिक १३, २०८३
इस्तियाक राईसहित एमालेका तीन केन्द्रीय सदस्यले लिए शपथ
मुख्य समाचार

इस्तियाक राईसहित एमालेका तीन केन्द्रीय सदस्यले लिए शपथ

९:३६ बिहान, कार्तिक १२, २०८३

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Fair
6:29 am5:34 pm +0545
Feels like: 24°C
Wind: 5km/h W
Humidity: 83%
Pressure: 1017.27mbar
UV index: 4
MonTueWed
29°C / 19°C
29°C / 18°C
29°C / 17°C
Nepalgunj, NP 10 days weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?