ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगन्जमा अनिश्चितकालीन कफ्र्यु जारी

News Desk by News Desk
१२:५२ मध्यान्ह, अशोज १६, २०८०
नेपालगन्जमा अनिश्चितकालीन कफ्र्यु जारी
2.4k
सेयर
2.2k
VIEWS
ShareTweetSendShare

बाँके असोज १६ गते ।
जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्जमा कफ्र्यु आदेश जारी गरेको छ । अर्को सूचना जारी नभएसम्म अनिश्चितकालिन कफ्र्यु जारी गरिएको हो ।

धार्मिक सदभावको सहरका रुपमा परिचित नेपालगन्जमा विगत दुई दिनदेखि तनाव सिर्जना भइरहेको छ । नेपालगन्ज आज बन्दछ । सहरमा नारावाजी भइरहेको छ । सदभाव कायम राख्न र्याली प्रदर्शन गरिएको छ । मोहम्मद डेको दिन एक जना स्थानीय व्यक्तिले सामाजिक संजालमा इस्लाम धर्मलाई लक्षित गरेर अभिव्यक्ति दिएपछि नेपालगन्ज अशान्त बन्दै आएको छ ।

उक्त अभिव्यक्तिले इस्लाम धर्ममा आस्था राख्नेहरुलाई चोट पुराएको भन्दै दुई दिन अघि नेपालगन्जमा टाएर बालेर उनीहरुले जिल्ला प्रशासनमा नारावाजी गरेका थिए । त्यसको प्रतिवादमा आज हिन्दु धर्ममा आस्था राख्नेहरुले प्रर्दशन गरेपछि नेपालगन्ज थप अशान्त बनेको हो । पसलहरु सबै बन्द छन् ।

विद्यालय पनि खुलेका छैनन् । स्थितिलाई सहज बनाउन सम्बद्ध सरोकारवालाहरु लागि परेका छन् । विहान धर्मगुरु सम्मेलित सदभाव र्याली प्रर्दशन गरिएको छ ।

सम्बन्धित समाचार

राहत कोषमा ७ अर्बभन्दा बढी, थप सहयोग आउने क्रम जारी

मल नपाउँदा बाँकेका किसान चिन्तित, धान उत्पादन घट्ने जोखिम

पात टिप्न जंगलमा डर, बेच्दा उचित मूल्य छैन

धार्मिक सदभाव समितिका अगुवाईमा गरिएको प्रर्दशनमा धर्मगुरुहरू, राजनीतिक दल, स्थानीय जनप्रतिनिधि, नागरिक समाज, पेसाकर्मी, राष्ट्रसेवक कर्मचारीलगायतको सहभागीता रहेको थियो ।कुनै एक व्यक्तिले दिएको अभिव्यक्तिलाई लिएर धार्मिक सदभाव नै खलबलिने स्थिति आएपछि धर्मगुरुहरु सडकमा आएर सदभाव कायम राख्न अपिल गरेका छन् ।

सामाजिक सञ्जालमा धर्म, समुदाय विरुद्ध अभिव्यक्ति दिइएको भन्दै आइतबार नेपालगन्जमा एकाएक प्रदर्शन भएपछि त्यसको प्रतिक्रिया स्वरूप नेपालगन्जमा आज बन्दको आव्हान गरिएको हो । डेढ दशक अघि पनि नेपालगन्जमा धार्मिक द्धन्द्ध हुँदा ठूलो धनजनको क्षती भएको थियो ।

ADVERTISEMENT
Share1028Tweet557SendShare
Previous Post

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी खुला

Next Post

नेपालगञ्जमा सद्भाव कायम गर्न धवलशम्शेर जबराको अपिल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राहत कोषमा ७ अर्बभन्दा बढी, थप सहयोग आउने क्रम जारी
आर्थिक

राहत कोषमा ७ अर्बभन्दा बढी, थप सहयोग आउने क्रम जारी

७:१८ बिहान, भदौ १७, २०८३
मल नपाउँदा बाँकेका किसान चिन्तित, धान उत्पादन घट्ने जोखिम
कृषि

मल नपाउँदा बाँकेका किसान चिन्तित, धान उत्पादन घट्ने जोखिम

२:३५ बिहान, भदौ १७, २०८३
पात टिप्न जंगलमा डर, बेच्दा उचित मूल्य छैन
मुख्य समाचार

पात टिप्न जंगलमा डर, बेच्दा उचित मूल्य छैन

७:२८ बिहान, भदौ १६, २०८३
बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
मुख्य समाचार

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

६:४८ बिहान, भदौ १६, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
नेपालगन्ज नजिकैबाट वाराणसीसम्म रेल सेवा सुरु, योगीले भने– ‘नेपाल–भारत सम्बन्ध थप मजबुत हुन्छ’
अन्तर्राष्ट्रिय

नेपालगन्ज नजिकैबाट वाराणसीसम्म रेल सेवा सुरु, योगीले भने– ‘नेपाल–भारत सम्बन्ध थप मजबुत हुन्छ’

१२:०३ मध्यान्ह, भदौ १५, २०८३
बाँकेमा ३५ हजार जनसंख्या बाढी–डुबानको जोखिममा, तीन स्थानीय तहमा विशेष तयारी
प्रदेश समाचार

बाँकेमा ३५ हजार जनसंख्या बाढी–डुबानको जोखिममा, तीन स्थानीय तहमा विशेष तयारी

९:४२ बिहान, भदौ १५, २०८३
Next Post
नेपालगञ्जमा सद्भाव कायम गर्न धवलशम्शेर जबराको अपिल

नेपालगञ्जमा सद्भाव कायम गर्न धवलशम्शेर जबराको अपिल

बाँकेसहित पश्चिम नेपालमा भूकम्पको धक्का महसुस

बाँकेसहित पश्चिम नेपालमा भूकम्पको धक्का महसुस

कास्कीमा भारी वर्षा, पोखरा-१३ का १०० घर डुबानमा

किन लगातार वर्षा भइरहेको छ ? आज दिनभर पानी पर्छ ?

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?