ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगन्जमा भएको तोडफोडको क्षतिपूर्ति प्रदेश सरकारले व्यहोर्ने

News Desk by News Desk
९:०९ बिहान, अशोज १९, २०८०
नेपालगन्जमा भएको तोडफोडको क्षतिपूर्ति प्रदेश सरकारले व्यहोर्ने
434
सेयर
432
VIEWS
ShareTweetSendShare

बाँके असोज १९ गते ।
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले नेपालगन्जमा प्रदर्शनका क्रममा भएको तोडफोडको क्षतिपूर्ति प्रदेश सरकारले व्यहोर्ने बताउनुभएको छ ।

तोडफोडका क्रममा भएको क्षतिपूर्ति प्रदेश सरकारबाट व्यवस्थापन गरिनुपर्ने माग उठेपछि गृहमन्त्री पाण्डेले सहभागीहरूको माग सम्बोधन गर्दै क्षतिपूर्तिका लागि प्रदेश सरकारका तर्फबाट पहल गर्ने बताउनुभएको हो ।

मुख्यमन्त्रीसँग सल्लाह गरेर प्रदेश सरकारको कोषबाट क्षतिपूर्तिको व्यवस्थापन गरिने बताउँदै गृहमन्त्री पाण्डेले जनताले तिरेको करको पैसा विकास निर्माणमा खर्च हुनुपर्नेमा क्षतिपूर्तिका रूपमा खर्च हुनु राम्रो नभएको बताउनुभयो ।

उहाँले अबका दिनमा सामाजिक सद्भाव बिथोल्नेखालका कुनै घटना हुन नहुने बताउनुभयो । प्रदर्शनका क्रममा क्षति भएका भौतिक वस्तुहरूको लगत सङ्कलन कार्य सुरु गरिएको बाँकेका प्रजिअ विपिन आचार्यले बताउनुभयो । उहाँले के कति क्षति भएको छ सोको विवरण सम्बन्धित वडा कार्यालयबाट सिफारिससहित पेस गर्न सम्बन्धित पीडित पक्षलाई अनुरोध गरिएको जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो

वडा कार्यालयबाट सिफारिस आएपछि मात्र के कति भौतिक क्षति भएको त्यसको पूर्ण विवरणसहितको अन्तिम लगत जानकारी हुने प्रजिअ आचार्यले बताउनुभयो । सम्पूर्ण लगत आइसकेपछि क्षतिपूर्तिका लागि प्रदेश सरकारसमक्ष सिफारिस गरिने उहाँले बताउनुभयो ।

त्यसैगरी नेपालगन्जमा भएको प्रदर्शनका क्रममा घाइते भएकाको उपचार खर्च नेपालगन्ज उपमहानगरपालिकाले व्यहोर्ने भएको छ । नेपालगन्ज उपमहानगर प्रमुख प्रशान्त विष्टले जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत रेकर्ड राखेर घाइतेको उपचार खर्च उपमहानगरपालिकाले व्यहोर्ने बताउनुभयो ।

ADVERTISEMENT
Share175Tweet108SendShare
Previous Post

करोड खर्चेको चिस्यान केन्द्र प्रयोगविहीन

Next Post

निषेधाज्ञाको उलंघन गरि उछृंखल गतिविधिमा संलग्न चार जना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता
मुख्य समाचार

विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता

७:३१ बिहान, कार्तिक १, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो
मुख्य समाचार

रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो

७:०६ बिहान, अशोज ३०, २०८३
देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित
समाचार

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

६:४२ बिहान, अशोज ३०, २०८३
जमुनाहा नाकामा तालिम प्राप्त कुकुरसहित सुरक्षा कडा, दैनिक १० हजार नेपाली स्वदेश फर्किंदै
मुख्य समाचार

जमुनाहा नाकामा तालिम प्राप्त कुकुरसहित सुरक्षा कडा, दैनिक १० हजार नेपाली स्वदेश फर्किंदै

१:१४ बिहान, अशोज ३०, २०८३
बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद
अपराध

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद

१:५४ बिहान, अशोज २९, २०८३
कचनापुरका स्थानीयमा बाघको त्रास
मुख्य समाचार

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

७:१५ बिहान, अशोज २८, २०८३
मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३
Next Post
निषेधाज्ञाको उलंघन गरि उछृंखल गतिविधिमा संलग्न चार जना पक्राउ

निषेधाज्ञाको उलंघन गरि उछृंखल गतिविधिमा संलग्न चार जना पक्राउ

कोहलपुर नगरपालिकामा पनि कर्मचारीको आन्दोलन

कोहलपुर नगरपालिकामा पनि कर्मचारीको आन्दोलन

बाहिरिन सुरु भयो नेपालबाट मनसुन

बाहिरिन सुरु भयो नेपालबाट मनसुन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Clear
6:19 am5:47 pm +0545
Feels like: 28°C
Wind: 10km/h W
Humidity: 74%
Pressure: 1011.85mbar
UV index: 0
SunMonTue
31°C / 18°C
30°C / 17°C
30°C / 18°C
Nepalgunj, NP climate ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?