ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

करोड खर्चेको चिस्यान केन्द्र प्रयोगविहीन

News Desk by News Desk
९:०५ बिहान, अशोज १९, २०८०
करोड खर्चेको चिस्यान केन्द्र प्रयोगविहीन
390
सेयर
385
VIEWS
ShareTweetSendShare

प्यूठान असोज १९ गते ।
प्यूठान जिल्लामा निर्माण गरिएको चिस्यान केन्द्र (कोल्ड स्टोर) प्रयोगविहीन बनेको छ । करोडौँको लगानीमा निर्माण सम्पन्न भएका चिस्यान केन्द्र प्रभावकारी रूपमा सञ्चालनमा नल्याउँदा प्रयोगविहीन भएको हो ।

प्युठान नगरपालिका –४ विजुवारमा लुम्बिनी प्रदेश सरकार र प्युठान नगरपालिकाको साझेदारीमा एकसय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण गरिएको हो । लुम्बिनी प्रदेश सरकारको ९० लाख र प्युठान नगरपालिकाको ५९ लाख रुपियाँको लागतमा चिस्यान केन्द्र निर्माण भए पनि त्यसको किसानले उपयोग गर्न पाएका छैनन् ।

२०७८ जेठ १ गतेदेखि सञ्चालनमा ल्याइए पनि किसानले राखेका आलु, प्याजका बिउँ चिस्यान केन्द्रमै उम्रिएका थिए । चिस्यान केन्द्रलाई व्यवस्थित बनाउने योजनामा नगरपालिका रहेको नगर प्रमुख विष्णुबहादुर योगीले बताउनुभयो । चिस्यान केन्द्रको प्राविधिक पक्षलाई सुधार गरी किसानको उत्पादनलाई सुरक्षित राख्न पहल गर्ने उहाँको भनाइ छ ।

माण्डवी गाउँपालिकामा लुम्बिनी प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा एकसय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र बनेको हो । एक करोड १२ लाख ५८ हजार आठ सय १८ रुपियाँ लागतमा केन्द्र निर्माण भए पनि चिस्यान केन्द्र प्रयोगविहीन छ ।

सम्बन्धित समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

गाउँपालिका अध्यक्ष नमराज अधिकारीले चिस्यान केन्द्रलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा पालिकाले सोचिरहेको बताउनुभयो । अन्य ठाउँमा बनेका चिस्यान केन्द्रको अवलोकन र अरू पालिकासँग समन्वय गरेर प्रभावकारी बनाउने योजना रहेको उहाँले बताउनुभयो ।

जिल्लामै झिमरुक गाउँपालिकाले समेत दुई करोड १४ लाख रुपियाँको लागतमा चिस्यान केन्द्र निर्माण गरेको छ ।

ADVERTISEMENT
Share159Tweet96SendShare
Previous Post

आजको मौसम : हल्का वर्षाको सम्भावना

Next Post

नेपालगन्जमा भएको तोडफोडको क्षतिपूर्ति प्रदेश सरकारले व्यहोर्ने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित
समाचार

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

६:४२ बिहान, अशोज ३०, २०८३
मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३
नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक
समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

२:११ बिहान, अशोज २८, २०८३
नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो
समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

४:०९ बिहान, अशोज २७, २०८३
प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
Next Post
नेपालगन्जमा भएको तोडफोडको क्षतिपूर्ति प्रदेश सरकारले व्यहोर्ने

नेपालगन्जमा भएको तोडफोडको क्षतिपूर्ति प्रदेश सरकारले व्यहोर्ने

निषेधाज्ञाको उलंघन गरि उछृंखल गतिविधिमा संलग्न चार जना पक्राउ

निषेधाज्ञाको उलंघन गरि उछृंखल गतिविधिमा संलग्न चार जना पक्राउ

कोहलपुर नगरपालिकामा पनि कर्मचारीको आन्दोलन

कोहलपुर नगरपालिकामा पनि कर्मचारीको आन्दोलन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Clear
6:19 am5:47 pm +0545
Feels like: 28°C
Wind: 10km/h W
Humidity: 74%
Pressure: 1011.85mbar
UV index: 0
SunMonTue
31°C / 18°C
30°C / 17°C
30°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?