ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

एसपीको छत्रछायाँमा सशस्त्रका घुमुवा शर्मा र सुनारको राज, नागरिकलाई सास्ती, तस्करलाई मस्ती

News Desk by News Desk
५:३९ मध्यान्ह, अशोज २९, २०८०
एसपीको छत्रछायाँमा सशस्त्रका घुमुवा शर्मा र सुनारको राज, नागरिकलाई सास्ती, तस्करलाई मस्ती
904
सेयर
887
VIEWS
ShareTweetSendShare

बाँके असोज २९ गते ।
भारतको रुपैडिया भएर जमुनाह नाका हुँदै सुर्खेत पुर्याइएको एक लाख ५२ हजार बराबरको अवैध चिनी सुर्खेत प्रहरीले गएको असोज २८ गते बरामद ग¥यो । यो त एउटा प्रतिनिधिमुलक घटना हो ।

जमुनाह नाका भएर भित्रिएका अवैध सामान प्रहरीले कहिले नेपालगन्ज त कहिले अन्य जिल्लामा पुगेपछि बरामद गर्ने गरेको छ । अवैध तस्करी र चोरीपैठारी नियन्त्रण गर्ने जिम्मेवारी सशस्त्र प्रहरीको हो । त्यही भएर जमुनाह नाकामा सशस्त्रको विओपी पोष्ट पनि छ । जमुनाह नाकामा तीन ठाउँमा सशस्त्र प्रहरीले चेकजाँच गर्छ ।

तर सशस्त्रले सेटिङ मिलाएर ठूलठूला अवैधका सामानहरु नेपाल भित्रिरहेका छन् । त्यति ठूलो परिमाणमा चिनी भित्रिदा पनि सशस्त्र प्रहरीले सुइको पाउन नसक्नु सेटिङको विकल्प नभएको स्थानीयबासी बताउँछन् । सर्वसाधरणले पाँच केजी चिनी ल्याउँदा भन्सार गराउन दवाव दिने सशस्त्र प्रहरीले सेटिङमा क्विन्टलका क्विन्टल चिनी तस्करी गराउँदै आएपछि सशस्त्रको चर्को आलोचना भएको छ ।

दैनिक उपभोग्य तथा प्रयोगका लागि सर्वसाधरणले एक दुई जोर कपडा र एक बोरा चामल लिन खोज्दा सशस्त्र प्रहरीले धरपकड गर्ने गरेको छ । अनाहकमा सर्वसाधरणलाई दुख दिने गरेको छ । सेटिङ मिलाउन नसक्ने सर्वसाधरणले सामान्य समान लिन खोज्दा पनि रोक्ने गरेको प्रत्यक्षदर्शी बताउँछन् । जमुनाह नाकामा खटिने सशस्त्र प्रहरीले १० रुपैयाँसम्म पनि अशुल्ने गरेको सर्वसाधरणको भनाइ छ ।

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार

बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन

मुख्य नाकामा कडाइ गरेको जस्तो देखाएर गरिव र विपन्न नागरिकहरुलाई दुख दिने सशस्त्र प्रहरीले अन्य नाकाहरुबाट भने सेटिङमा अवैध सामाग्री भित्र्याउने गरेको स्रोत बताउँछ । सीमा नाकाहरुबाट अवैध तस्करी र अवैध कारोबार नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको बिओपीका कर्मचारीहरुले तस्कर र अवैध कारोबारीहरुसँग पछिलो समय मिलेमतो गरी सेटिङमा तस्करीका सामान ओसार पसारको मार्ग खुल्ला गर्ने गरेको स्रोतको भनाई छ ।

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका एसपी रमेश बिक्रम शाहीले नियम विपरीत आफैले घुमुवा राखेका छन् । एसपी शाहीले घुमुवा खटाएर नै असुली गर्दै आएको स्रोत बताउँछ । शाहीले १२ जना घुमुवा परिचालन गरेको प्रत्यक्षदर्शीहरु बताउँछन् । एसपीले खटाएका घुमुवाले सेटिङ मिलेका अवैध सामानहरु आफैले स्कटिङ गरेर सीमा पार गराउने गरेको स्रोत बताउँछ ।

अनलाइन खोजखवरलाई प्राप्त भिडियोहरुमा साइकल, मोटरसाइकल र गाडीमा समेत अवैध सामानहरु स्कटिङ गरेर सीमा पार गराइएको देखिएको छ । एसपी शाहीले तस्करी गराउनकै लागि असई सोम राज शर्मा र सहायक हवल्दार सन्तोष सुनारलाई घुमुवा खटाएका छन् । सशस्त्र प्रहरीमा गोप्य सूचना संकलनका नाममा घुमुवा राख्न नपाइने नियम तोडेर एसपी शाहीले आफू निकटका तस्करहरुसँग रकम उठाउन सक्ने व्यक्तिलाई घुमुवाको रुपमा परिचालन गरेका छन् ।

ADVERTISEMENT

नीति विपरीत काम गर्ने सशस्त्रलाई कारवाहीको दायरामा ल्याउनु पर्ने हो । तर उनीहरुलाई कारवाहीबाट जोगाउन एसपीले दुई चार दिन अगावै बिरामी विदा दिएर घरमा पठाउने गरेका छन् । जस्का कारण उनीहरुको मनोबल झन बढेको सशस्त्र प्रहरीकै अधिकारीहरु बताउँछन् ।

ति अधिकारीले भने–‘कारवाही गरे आफ्नो असुली धन्दामा झट्का लाग्ने र पोल खुल्ने डरले हाकीमले उनीहरुलाई संरक्षण गर्नुहुन्छ ।’ एकजना तस्करले महिनामा दुई लाखसम्म सशस्त्रलाई लाइन दिने गरेका छन् । ‘एसपी सापलाई लाइन नदिए सामान सीमा पार गराउन सकिदैन एकजना तस्करले अनलाइन खोजखवरलाई भने–‘महिनाको दुई लाखदेखि माथि सशस्त्रका घुमुवालाई बुझाउनु पर्छ ।’ करिव ६६ किलोमिटर खुल्ला सीमा रहेको बाँकेमा असई शर्मा र सहायक हवल्दार सुनारको हिंजोआज राज चलेको छ । उनीहरुले नै असुलीको रकम उठाएर एसपीसम्म पुर्याउने गरेका छन् ।

विओपीका अधिकांश पोष्ट इन्चार्जहरुले असुली धन्दाका लागि लाइन मिलाएका छन् । नेपाल–भारत सीमा अन्तरगत बाँकेको खडैचा, हिरमिनिया, भज्जुपुरुवा, नयाँ वस्ती, जमुनाह, जयसपुर, पचपोखरा, साइगाउँ, बढैया, सैनिकलगायतका सहायक नाका चोरी तस्करीका लागि प्रमुख सहायक नाका हुन् । नाकाबाट हुने अवैध ओसारपसार नियन्त्रण गर्ने जिम्मा राज्यले सशस्त्र प्रहरीलाई दिएको छ । राज्यले दिएको जिम्मेवारी अनुसार सशस्त्र प्रहरीले भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । तर अवैध ओसारपसार गर्ने सशस्त्र प्रहरी नै असुली धन्दामा लागेपछि नाकाबाट अवैध ओसारपसार मौलाउँदै गएको छ ।

Share372Tweet222SendShare
Previous Post

दसैँका बेला समेत नेपालगन्ज सुनसान

Next Post

कांग्रेस बाँकेले छठ लगत्तै प्रशिक्षण अभियान चलाउने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ
मुख्य समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

९:४१ बिहान, भदौ १३, २०८३
बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार
आर्थिक

बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार

८:२४ बिहान, भदौ १३, २०८३
बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन
आर्थिक

बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन

७:३२ बिहान, भदौ १३, २०८३
आर्थिक

भोटेकोशी बाढीमा कोहलपुरका १ जनाको मृत्यु, ११ बेपत्ता : मृतक परिवारलाई ५० हजार राहत

२:०६ बिहान, भदौ १३, २०८३
३६ घण्टामै उद्धार कोषमा पौने २ अर्ब सहयोग
आर्थिक

३६ घण्टामै उद्धार कोषमा पौने २ अर्ब सहयोग

६:३१ बिहान, भदौ १२, २०८३
भोटेकोशी बाढीपीडितलाई नरैनापुरले २० लाख सहयोग गर्ने
मुख्य समाचार

भोटेकोशी बाढीपीडितलाई नरैनापुरले २० लाख सहयोग गर्ने

२:०७ बिहान, भदौ १२, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
भोटेकोशी बाढीपछि बाँकेका २७ जना सम्पर्कविहीन
दुर्घटना

भोटेकोशी बाढीपछि बाँकेका २७ जना सम्पर्कविहीन

१:१७ बिहान, भदौ १२, २०८३
Next Post
कांग्रेस बाँकेले छठ लगत्तै प्रशिक्षण अभियान चलाउने

कांग्रेस बाँकेले छठ लगत्तै प्रशिक्षण अभियान चलाउने

यी हुन् वर्षा र हिमपातको सम्भावना रहेका भू–भाग

यी हुन् वर्षा र हिमपातको सम्भावना रहेका भू–भाग

आज दसैँको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिँदै, बागेश्वरी मन्दिरमा भीड

आज दसैँको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिँदै, बागेश्वरी मन्दिरमा भीड

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?