ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

नेपालगञ्ज नाकामा सशस्त्र प्रहरीको दादागिरी : महिलामाथि सशस्त्र प्रहरी पुरुषद्वारा हातपात, प्रशासन मौन

News Desk by News Desk
५:४२ मध्यान्ह, माघ १६, २०८०
नेपालगञ्ज नाकामा सशस्त्र प्रहरीको दादागिरी : महिलामाथि सशस्त्र प्रहरी पुरुषद्वारा हातपात, प्रशासन मौन
497
सेयर
487
VIEWS
ShareTweetSendShare

बाँके माघ १६ गते ।
अवैध चोरीपैठारी नियन्त्रणका लागि नेपाल–भारत सीमानाकामा सशस्त्र प्रहरी खटिएका छन् । अवैध चोरीपैठारी नियन्त्रण गर्न खटिएको सशस्त्र प्रहरीले चोरीपैठारी नियन्त्रण गर्न नसकेपछि पछिल्लो समय भारतबाट सामान ल्याउनेमाथि हातपातमा उत्रिएको छ । सोमवार बेलुकी जमुनाह भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीले दादागिरी शैलीमा सर्वसाधारणमाथि हातपात गरेपछि चर्को आलोचना भएको छ ।

चेकजाँचका नाममा सशस्त्र प्रहरीले आम नागरिकलाई सताउने मात्र नभई हातपात गरेर संगठनको गरिमामाथि आँच पुर्याएका छन् । सोमवार सशस्त्र प्रहरीका पुरुषले भारतबाट सामान ल्याउँदै गरेकी महिलामाथि हातपात गरेर आफ्नो दादागिरी प्रस्तुत गरे ।
आफूले घरायसी प्रयोजनका लागि सामान ल्याइरहेको भन्दाभन्दै आफूलाई कुटपिट गरेको ति महिलाले बताइन् । ‘घरायसी सामान हो भन्दाभन्दै जमुनाहमा खटिएका सशस्त्र प्रहरीले मुका प्रहार गरे,’ उनले भनिन् ।

महिलालाई कुटपिट गरेको भिडियो सार्वजनिक हुँदासमेत जिल्ला सुरक्षा समितिका अध्यक्ष समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले कुनै प्रतिक्रिया दिएका छैनन् । जिल्लामा भएका हरेक गतिविधि फेसबुक पेज मार्फत सार्वजनिक गर्दै आएका उनी सशस्त्र प्रहरीले महिलालाई कुटपिट गरेको विषयमा मुख नखोल्नु दुर्भाग्य भएको सर्वसाधारणको भनाई छ ।

सोमवार नै सशस्त्र प्रहरीका घुमुवा असई सोमराज शर्माले पनि सामान ल्याउँदै गरेका महिलालाई बालेगाउँमा कुटपिट गरेको पीडित महिलाले बताए । ति महिलाका अनुसार, शर्माले सामान किन ल्याएको हो भन्दै सामान बोकेका महिलालाई लछार पछार गर्दै मुका प्रहार गरेको ति महिलाले बताए ।

सम्बन्धित समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

ड्यूटीमा खटिएकका सशस्त्र प्रहरीले सशस्त्र प्रहरी वल वागेश्वरी गणका गणपति एसपी रमेश विक्रम शाहीको निर्देशनमा दादागिरी शैलीमा हातपातमा उत्रिने गरेको स्रोतले बताएको छ । ‘एसपी शाहीको निर्देशनमा ड्यूटीमा खटिएका सशस्त्र प्रहरीले सर्वसाधारण माथि हातपात गरेको बुझिन्छ,’ एक सर्वसाधारणले भने ।

चेकजाँचमा खटिने सशस्त्र प्रहरीले नागरिकलाई सास्ती दिँदै तस्कर र थोरै सामान ल्याउनेहरुसँग रकम असुली गर्दै आएका छन् । भन्सार कार्यालय र जमुनाहमा खटिएका सशस्त्र प्रहरीले भन्सार कार्यालयका प्रमुखलाई समेत दवावमा पारेका छन् । हैकमबादी शैलीमा उत्रिएका सशस्त्र प्रहरीको सामु भन्सार कार्यालयका प्रमुखसमेत निरिह बनेका छन् ।

असुली धन्दामा उत्रिएको सशस्त्र प्रहरीले सुरक्षाका निहुँमा नेपाल प्रहरीलाई काम गर्न असहज बनाएको छ । उसले नेपाल प्रहरीलाई हेपाहा दृष्टिले हेरेर भन्सार र जमुनाह नाकामा आफ्नो हैकम प्रस्तुत गर्दै आएको छ । ‘भन्सार प्रमुख र नेपाल प्रहरीलाई समेत हेप्ने सशस्त्रले सर्वसाधारणसँग कस्तो ब्यवहार गरिरहेको छ होला त्यो घाम झैँ छलंग छ,’ जमुनाह नाकामा भेटिएका एक सर्वसाधारणले भने ।

ADVERTISEMENT
Share205Tweet122SendShare
Previous Post

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

Next Post

माओवादी केन्द्रद्धारा नगर प्रमुखलाई ध्यानाकर्षण पत्र

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
Next Post
कोहलपुर नगरपालिकामा कर्मचारीको रजाई

माओवादी केन्द्रद्धारा नगर प्रमुखलाई ध्यानाकर्षण पत्र

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने

सुपर सिक्समा पुग्न जित्नैपर्ने दबाबमा नेपाल

यू-१९ विश्वकप: बंगलादेशसँग भिड्दै नेपाल

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
31°
Partly Cloudy
6:12 am6:01 pm +0545
Feels like: 37°C
Wind: 10km/h SSW
Humidity: 64%
Pressure: 1009.48mbar
UV index: 7
MonTueWed
30°C / 24°C
30°C / 23°C
30°C / 22°C
Nepalgunj, NP weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?