ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

माओवादी केन्द्रद्धारा नगर प्रमुखलाई ध्यानाकर्षण पत्र

News Desk by News Desk
१०:२८ मध्यान्ह, माघ १६, २०८०
कोहलपुर नगरपालिकामा कर्मचारीको रजाई
383
सेयर
382
VIEWS
ShareTweetSendShare

बाँके माघ १६ गते ।
कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यलाई नेकपा माओवादी केन्द्र नगर समितिले कोहलपुरको समग्र विकास निर्माणका विषयमा आफनो धारणा सहितको ध्यानाकर्षण पत्र बुझाएको छ । मंगलवार नगर कार्यपालिकाको कार्यकक्षमै भेटी नगर समितिका अध्यक्ष अवराज खडका सहितको टोलिले बिभिन्न १९ बुदा समेटि आफनो ध्यानाकर्षण पत्र बुझाएको हो ।

भूमिहीन तथा सुकुम्वासीहरुको समस्यादेखि कोहलपुर १२ हुदै ७ सम्म वग्ने डुडुवा तटबन्ध, गोलपार्क भ्यु टावर सञ्चालन, यातायात कार्यालय स्थानान्तरण, नगरका सिमाहरुमा स्वागत गेट निर्माण, छोटो दुरिको बसपार्क सञ्चालन, शिक्षण अस्पतालसंगको सहकार्य, वडा १ देखि १५ सम्म वितरण हुने बजेट बारेको धारणा, कोहलपुर ६ मा हुने वारम्वार जग्गा किचलो, छाडा पशु चौपाया ब्यबस्थापन, अटो रिक्सा ठेला ब्यबस्थापन, यात्रु प्रतिक्षालय निर्माण तथा दाह संस्कार स्थल निर्माण जस्ता समसामयिक बिषयलाई लिपिबद्ध गर्दै नेकपा माओवादी केन्द्रले नगर प्रमुखकको ध्यानाकर्षण गराएको हो ।

ध्यानाकर्षण पत्र बुझदै नगर प्रमुख पुर्ण प्रसाद आचार्यले आफु निर्वाचन भएर कार्यकाल शुरु गरे यता आफुलाई दलहरुको रचनात्मक सल्लाह सुझाव तथा सहयोग प्राप्त भएको उल्लेख गर्दै ध्यानाकर्षण पत्रमा उल्लेखित बुंदाहरु आफुले कार्यपालिका समक्ष पेश गर्ने प्रतिबद्धता ब्यक्त जनाए । कोहलपुरलाई अहिलेको अवस्थामा नभई नहुने र नगरि नहुने आयोजनाहरुका बारेमा दलहरुबाटै प्राथमिकताका साथ आउन सके आफुले सोहि बमोजिम प्राथमिकतामा राखेर कार्यन्वयनको दिशातर्फ लैजाने बताए ।

उनले नगरपालिकाले नगरभित्रका नागरिक, दल तथा बिभिन्न क्षेत्रका रचनात्मक, आलोचनात्मक सल्लाह सुझावलाई शिरोधार्य गर्ने विश्वास दिलाए । ध्यानाकर्षण पेश कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ता स्थानीय पत्रकार तथा युवा बिद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

ADVERTISEMENT
Share154Tweet96SendShare
Previous Post

नेपालगञ्ज नाकामा सशस्त्र प्रहरीको दादागिरी : महिलामाथि सशस्त्र प्रहरी पुरुषद्वारा हातपात, प्रशासन मौन

Next Post

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
Next Post
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने

सुपर सिक्समा पुग्न जित्नैपर्ने दबाबमा नेपाल

यू-१९ विश्वकप: बंगलादेशसँग भिड्दै नेपाल

भाटभटेनी डिपार्टमेन्ट स्टोर राजस्व छलीमा पुनः दोषी ठहर

भाटभटेनी डिपार्टमेन्ट स्टोर राजस्व छलीमा पुनः दोषी ठहर

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?