ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नाकामा झन्झटिलो चेक जाँचले भारतीयलाई सास्ती, घट्दै भारतीय पर्यटक

News Desk by News Desk
५:०१ मध्यान्ह, माघ १८, २०८०
नाकामा झन्झटिलो चेक जाँचले भारतीयलाई सास्ती, घट्दै भारतीय पर्यटक
637
सेयर
611
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

चोरी निकासी रोक्ने एसपी चन्दको दृढ संकल्प, चार लाख बढिको अवैध सामान बरामद

नेपालगन्जको ऐतिहासिक हाटबजार सम्झाउने प्रतिमा निर्माण

राप्ती किनारका बस्तीमा बाढी–कटानको चिन्ता, समाधानप्रति नयाँ सरकारसँग अपेक्षा

बाँके माघ १८ गते ।
भारतको लखनऊ निवासी शिवकुमार बर्मा गत साता घुमफिरका लागि नेपालगन्ज आए । नेपालगन्ज आउने क्रममा उनी चढेको भारतीय नम्बर प्लेटको गाडी पाँच ठाउँमा जाँच गरियो । नेपाल–भारत सीमानाका जमुनाहदेखि ट्राफिक चोकसम्म झण्डै तीन किलोमिटरको दूरीमा पाँच ठाउँमा जाँच गराउँदा उनी हैरान भए । लामो यात्राले थाकेका उनी सुरक्षाकर्मीको ब्यहारले झनै आजित भए । त्यसपछि उनी नेपालगन्ज नआउने निधोमा पुगे ।

नेपालगन्ज भारतीयले चलेको सहर हो । यहाँ किनमेलका लागि मात्र नभई वागेश्वरी मन्दिर, हडिया बाबा मन्दिर, जामा मस्जिदको दर्शनका लागि पनि भारतीय नेपालगन्ज आउँछन् । किनमेल गर्न, क्यासिनो खेल्न, रमाइलो गर्न, होटल र रेष्टुरेन्टमा खाना खाने उद्देश्यले पनि भारतीय नेपालगन्ज आउने गरेका छन् । कतिपय इष्टमित्र, चेलिबेटी भेट्घाट गर्नका लागि आउँछन् ।
भारतीय नेपालगन्ज आउँदा यहाँको होटल, रेष्टुरेन्ट, पान पसलदेखि रिक्सा चालकले समेत काम पाउँदा आर्थिक गतिविधि चलायमान हुन्छ, तर यी भारतीय पाहुनालाई नाकामा रहेका सुरक्षाकर्मीले सास्ती दिँदा नेपालगन्ज आउनेको संख्या घट्दै गएको छ ।

तीन किलोमिटरको दूरीमा पाँच ठाउँमा जाँच गराउन परेकै कारण भारतीयहरु नेपालगन्ज आउन छाड्दै गएको नानपाराका सलाउद्दिन जसगढले बताए । उनले एक पटक आउँदा पाँच ठाउँमा जाँच गराउन पर्दा वाक्क लागेर आएको बताए । उनले, ‘एक ठाउँमा जाँच गरेपछि अन्यत्र कुनै रोकतोक नहुने ब्यवस्था मिलाएको भए भारतीयलाई आउन सजिलो हुन्थ्यो र यहाँ घुम्न धेरै भारतीय आउँथे पनि ।’
उनले सुरुमा जमुनाहमा खटिएका सुरक्षाकर्मीले जाँच गरेको बताए । त्यसपछि भन्सार, जयसपुर, चौलिक्का र त्यसपछि ट्राफिक प्रहरी पोष्टले जाँच गरेको उनले सुनाए । उनले धेरै ठाउँमा जेकजाँच काम नरोकिए भारतीय आउने क्रम अझैँ रोकिने स्पष्ट पारे ।

ADVERTISEMENT
Share270Tweet153SendShare
Previous Post

मापसे र लापसे : लुम्बिनीमा ६ महिनामा ७७३ कारवाही, २८ लाख जरिवाना

Next Post

स्थापना दिवसमा आइतबार लुम्विनीमा सार्वजनिक विदा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चोरी निकासी रोक्ने एसपी चन्दको दृढ संकल्प, चार लाख बढिको अवैध सामान बरामद
अपराध

चोरी निकासी रोक्ने एसपी चन्दको दृढ संकल्प, चार लाख बढिको अवैध सामान बरामद

१२:३५ मध्यान्ह, बैशाख ३, २०८३
नेपालगन्जको ऐतिहासिक हाटबजार सम्झाउने प्रतिमा निर्माण
मुख्य समाचार

नेपालगन्जको ऐतिहासिक हाटबजार सम्झाउने प्रतिमा निर्माण

५:३१ बिहान, बैशाख ३, २०८३
राप्ती नदि गाउँ पस्न थालेपछि स्थानीय चिन्तित
मुख्य समाचार

राप्ती किनारका बस्तीमा बाढी–कटानको चिन्ता, समाधानप्रति नयाँ सरकारसँग अपेक्षा

११:५० मध्यान्ह, बैशाख २, २०८३
चौलिका चोकमा संयुक्त चेकजाँच सुरु : लागु औषध, हातहतियार र अवैध सामान नियन्त्रणमा टेवा पुग्ने आशा
अपराध

चौलिका चोकमा संयुक्त चेकजाँच सुरु : लागु औषध, हातहतियार र अवैध सामान नियन्त्रणमा टेवा पुग्ने आशा

९:०९ बिहान, बैशाख १, २०८३
दिल्लीबाट फरार बाबुछोरा पक्राउ : सिर्जना बुढा मगर मृत्यु प्रकरणमा अनुसन्धान तीव्र
अपराध

दिल्लीबाट फरार बाबुछोरा पक्राउ : सिर्जना बुढा मगर मृत्यु प्रकरणमा अनुसन्धान तीव्र

२:४८ बिहान, बैशाख १, २०८३
राष्ट्रिय एकताको सन्देशसहित नेपालगन्जमा झण्डा दिवस मनाइयो
मुख्य समाचार

राष्ट्रिय एकताको सन्देशसहित नेपालगन्जमा झण्डा दिवस मनाइयो

१२:३५ बिहान, बैशाख १, २०८३
सिर्जना मृत्यु प्रकरण : प्रहरी नियन्त्रण बाहिर फरार अभियुक्त, सामाजिक सञ्जालमा भने सार्वजनिक
अपराध

सिर्जना मृत्यु प्रकरण : प्रहरी नियन्त्रण बाहिर फरार अभियुक्त, सामाजिक सञ्जालमा भने सार्वजनिक

११:३६ मध्यान्ह, चैत्र ३०, २०८२
सवारी साधन मोडिफाई गर्नेलाई कारवाही गर्दै बाँके ट्राफिक, झिकियो एक हजार १७४ फोकस लाइट
मुख्य समाचार

सवारी साधन मोडिफाई गर्नेलाई कारवाही गर्दै बाँके ट्राफिक, झिकियो एक हजार १७४ फोकस लाइट

१०:५० बिहान, चैत्र २९, २०८२
Next Post
स्थापना दिवसमा आइतबार लुम्विनीमा सार्वजनिक विदा

स्थापना दिवसमा आइतबार लुम्विनीमा सार्वजनिक विदा

ब्राउनसुगरसहित दुई जना पक्राउ

लागूऔषधसहित तीन जना पक्राउ

पश्चिमी वायुको प्रभाव कायमै, यी स्थानमा हुनेछ आज वर्षा

पश्चिमी वायुको प्रभाव कायमै, यी स्थानमा हुनेछ आज वर्षा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?