ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

चौलिका चोकमा संयुक्त चेकजाँच सुरु : लागु औषध, हातहतियार र अवैध सामान नियन्त्रणमा टेवा पुग्ने आशा

News Desk by News Desk
९:०९ बिहान, बैशाख १, २०८३
चौलिका चोकमा संयुक्त चेकजाँच सुरु : लागु औषध, हातहतियार र अवैध सामान नियन्त्रणमा टेवा पुग्ने आशा
470
सेयर
470
VIEWS
ShareTweetSendShare

बाँके वैशाख १ गते ।
नेपालगन्ज–जमुनाह सडक अन्तरगत चौलिका चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त चेकजाँच सुरु भएको छ । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच गर्न थालेको हो ।

एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।

चौलिका चोकमा खटिने सशस्त्र प्रहरी र नेपाल प्रहरीको कामका दायरा किटान गरिएको उनले बताए । ‘नेपाल प्रहरीले लागु औषध तथा साना हातहतियार सम्बन्धि चेकजाँच गर्नेछ । सशस्त्र प्रहरीले अवैध रुपमा भित्रिएका सामानको चेकजाँच गर्ने गरि जिम्मेवारी दिइएको छ,’ उनले भने ।आइसीपीबाट आउने सवारी साधन तथा मालबाहक गाडीबाट लागु औषध र साना हातहतियार भित्रिने खतरा बढेपछि इलाका प्रहरी कार्यालय जयसपुरलाई चौलिका चोकमा चेकजाँच गर्न परिचालन गरिएको एसपी जिसीले बताए । ‘सशस्त्र प्रहरीलाई अवैध सामान चेकजाँच गर्ने अधिकार छ । लागु औषध तथा साना हातहतियार चेकजाँच गर्ने अधिकार नेपाल प्रहरीलाई भएकोले सीमा प्रहरी चौकीलाई परिचालन गर्न परेको हो,’ अनलाइन खोज खवरसँग उनले भने ।

लागु औषध र साना हातहतियार नियन्त्रणका लागि नेपाल प्रहरीलाई परिचान गरिएको एसपी जिसीको भनाई छ । ‘बाँकेमा बढ्दै गएको लागु औषध नियन्त्रण गर्न र आइसीपी भएर साना हातहतियार रोक्न प्रहरीलाई चौलिका चोकमा परिचालन गरिएको छ,’ उनले भने ।

सम्बन्धित समाचार

नेपालगन्ज भन्सारले उठायो २० अर्ब राजस्व, लक्ष्य अपूरो

उच्च अदालतको आदेशले मुक्तकमैयाको जग्गा अधिकार कार्यान्वयन सहज

पिप्रहवा घाटमा झोलुङ्गे पुल बन्ने, डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यता हट्ने

यसअघि पनि चौलिका चोकमा इलाका प्रहरी कार्यालय जयसपुरले छड्के चेकजाँच गर्दै आएको थियो । उक्त समयमा आइसीपीबाट सवारी साधन तथा मालबाहक गाडी आउन सुरु भएको थिएन । ‘आइसीपीबाट आउने सवारी साधन र मालबाहक गाडी चेकजाँच नहुने हुँदा लागु औषध तथा साना हातहतियार भित्रिने सम्भावना बढेपछि नेपाल प्रहरीलाई परिचलान गर्ने निस्कर्षमा पुग्यौँ,’ एसपी जिसीले भने ।

चौलिका चोक क्षेत्रमा चेकजाँच कार्यलाई थप व्यवस्थित बनाउन इलाका प्रहरी कार्यालय जयसपुरबाट प्रहरी टोली परिचालन गरिएको छ । उक्त टोलीको कमाण्ड प्रहरी वरिष्ठ नायव निरीक्षक विष्णु गिरी र प्रहरी सहायक निरीक्षक दिनेशकुमार बिसीले सम्हालेका छन्।

नेपाल प्रहरीले साना तथा मालबाहक गाडीलाई एक–एक गरि चेकजाँच रहेको एसपी जिसीले बताए । ‘लागु औषध तथा साना हातहतियारमा निगरानी गर्न निर्देशन दिइएको छ,’ उनले भने ।

ADVERTISEMENT

नेपाल प्रहरीले अवैध सामान नियन्त्रण गर्न सशस्त्र प्रहरीलाई सघाउने र लागु औषध तथा साना हातहतियार नियन्त्रणमा सशस्त्र प्रहरीले नेपाल प्रहरीलाई सघाउने भएको छ । ‘दुवै प्रहरी संगठनले एकअर्कालाई सघाउने सहमति भएको छ,’ एसपी जिसीले भने, ‘संयुक्त चेकजाँचले अवैध सामान र लागु औषध तथा साना हातहतियार भित्रिने क्रमलाई रोक्ने आशा गरिएको छ ।’

Share188Tweet118SendShare
Previous Post

दिल्लीबाट फरार बाबुछोरा पक्राउ : सिर्जना बुढा मगर मृत्यु प्रकरणमा अनुसन्धान तीव्र

Next Post

बाँकेमा ८ सय बालबालिका खोपबाट वञ्चित, वैशाखभर खोजी अभियान सञ्चालन हुँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणमा २२ जनाको मृत्यु
आर्थिक

नेपालगन्ज भन्सारले उठायो २० अर्ब राजस्व, लक्ष्य अपूरो

७:३२ बिहान, साउन १, २०८३
चमेनागृहमा मूल्यसूची राख्न अदालतको आदेश
मुख्य समाचार

उच्च अदालतको आदेशले मुक्तकमैयाको जग्गा अधिकार कार्यान्वयन सहज

२:१५ बिहान, साउन १, २०८३
पुल निर्माणको आश्वासन मात्र : तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर
मुख्य समाचार

पिप्रहवा घाटमा झोलुङ्गे पुल बन्ने, डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यता हट्ने

७:१५ बिहान, असार ३२, २०८३
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

चुलाचुली गाउँपालिकाका इन्जिनियर ६ लाख घुससहित पक्राउ

६:३७ बिहान, असार ३१, २०८३
महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?
आर्थिक

महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?

४:५५ बिहान, असार ३१, २०८३
जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँ बरामद
अपराध

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँ बरामद

२:४८ बिहान, असार ३१, २०८३
प्युठानमा ८० भरुवा बन्दुकसहित तीन पेस्तोल बरामद
अपराध

प्युठानमा ८० भरुवा बन्दुकसहित तीन पेस्तोल बरामद

८:०२ बिहान, असार २९, २०८३
खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड
खेल

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

७:११ बिहान, असार २८, २०८३
Next Post
नेपालगन्जमा ३९ हजार बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने

बाँकेमा ८ सय बालबालिका खोपबाट वञ्चित, वैशाखभर खोजी अभियान सञ्चालन हुँदै

राप्ती नदि गाउँ पस्न थालेपछि स्थानीय चिन्तित

राप्ती किनारका बस्तीमा बाढी–कटानको चिन्ता, समाधानप्रति नयाँ सरकारसँग अपेक्षा

नेपालगन्जको ऐतिहासिक हाटबजार सम्झाउने प्रतिमा निर्माण

नेपालगन्जको ऐतिहासिक हाटबजार सम्झाउने प्रतिमा निर्माण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?