ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

लुम्विनी प्रदेश सभा बैठकमा अम्विकाको दमदार भाषण

News Desk by News Desk
९:५२ बिहान, फाल्गुन २१, २०८०
लुम्विनी प्रदेश सभा बैठकमा अम्विकाको दमदार भाषण
422
सेयर
418
VIEWS
ShareTweetSendShare

बाँके फागुन २१ गते ।
लुम्विनी प्रदेश सभा सदस्य अम्विका काफ्लेले लुम्विनी प्रदेशको नवलपरासीको सुस्ताको भूमि लुम्विनी प्रदेशमै कायम हुनुपर्ने माग राखेकी छिन् ।

लुम्विनी प्रदेश सभाको तेस्रो अधिवेशनमा बोल्दै उनले सुस्ताको भूमिका गण्डकी प्रदेशले आफ्नो हो भन्दै संकल्प प्रस्ताव दर्ता गरेको थियो । लुम्विनी प्रदेश सभा सदस्य काफ्लेले उक्त भूमि लुम्विनी प्रदेशमै कायम गरिनुपर्ने माग राखिन् । उनले कृषि पेशालाई व्यवसायिक बनाउन पनि माग गरिन् ।

उनले कृषि पेशालाई आधुनिक र व्यवसायिक बनाउनका लागि संघ र प्रदेश सरकारसँग समन्वयको जोडदार माग गरिन् । उनले नेपालगन्ज र रुपन्देहीमा संचालित उद्योग कलकारखानाको संरक्षण गर्न पनि सरकारको ध्यानाकर्षण गराइन् । पश्चिम क्षेत्रको स्वास्थ्य हवको रुपमा रहेको भेरी अस्पतालको प्रसूतिगृहलाई थप व्यवस्थित गराउन माग गरिन् । उनले भेरी अस्पतालमा दैनिक ४० जना सुत्केरी हुन्छन् ।

१५ जनाको हाराहारीमा अप्रेशन हुन्छ । तर अप्रेशनपछि वेडको अभाव हुँदा रिफर गर्नुपर्ने अवस्था छ । यो अवस्थालाई न्यूनीकरण गर्नका लागि छुट्टै प्रसूति गृह निर्माणको माग पनि प्रदेश सभा सदस्य काफ्लेले माग गरिन् । उनले गर्भवतीलाई अनिवार्य आवश्यक पर्ने आइरन चक्की स्वास्थ्य वीमामा समावेश गर्न पनि माग गरिन् । युवाहरुलाई सामाजिक विकासका काममा सुनिश्चित गर्नका लागि स्थानीय पालिकामा युवा परिषद गठनको माग पनि गरिन् ।

सम्बन्धित समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !

विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता

ADVERTISEMENT
Share171Tweet105SendShare
Previous Post

नेपालगन्ज–गुलरिया हुलाकी सडक : ५७ प्रतिशत सम्पन्न

Next Post

पूर्व मन्त्री राईको अर्को योजना पनि कार्यान्वयन: सिधनियाघाटमा सात सय मिटर लामो पुल निर्माण सुरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !
अपराध

दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !

२:१७ बिहान, कार्तिक २, २०८३
विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता
मुख्य समाचार

विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता

७:३१ बिहान, कार्तिक १, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो
मुख्य समाचार

रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो

७:०६ बिहान, अशोज ३०, २०८३
देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित
समाचार

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

६:४२ बिहान, अशोज ३०, २०८३
जमुनाहा नाकामा तालिम प्राप्त कुकुरसहित सुरक्षा कडा, दैनिक १० हजार नेपाली स्वदेश फर्किंदै
मुख्य समाचार

जमुनाहा नाकामा तालिम प्राप्त कुकुरसहित सुरक्षा कडा, दैनिक १० हजार नेपाली स्वदेश फर्किंदै

१:१४ बिहान, अशोज ३०, २०८३
बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद
अपराध

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद

१:५४ बिहान, अशोज २९, २०८३
Next Post
पूर्व मन्त्री राईको अर्को योजना पनि कार्यान्वयन: सिधनियाघाटमा सात सय मिटर लामो पुल निर्माण सुरु

पूर्व मन्त्री राईको अर्को योजना पनि कार्यान्वयन: सिधनियाघाटमा सात सय मिटर लामो पुल निर्माण सुरु

पूर्व मन्त्री राईको अर्को योजना पनि कार्यान्वयन: सिधनियाघाटमा सात सय मिटर लामो पुल निर्माण सुरु

पूर्व मन्त्री राईको अर्को योजना पनि कार्यान्वयन : सिधनियाघाटमा सात सय मिटर लामो पुल निर्माण सुरु

अबैध भन्सार छलिको सामान बरामद

अबैध भन्सार छलिको सामान बरामद

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
21°
Clear
6:21 am5:45 pm +0545
Feels like: 21°C
Wind: 3km/h NNW
Humidity: 88%
Pressure: 1013.88mbar
UV index: 0
TueWedThu
30°C / 18°C
31°C / 18°C
30°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?