ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

बाँकेका ६ कैदीले कैद माफी पाउँदै

News Desk by News Desk
११:२८ मध्यान्ह, भदौ २३, २०८१
बाँके कारागारका १७ जना कैदीबन्दीले आममाफी पाए
652
सेयर
651
VIEWS
ShareTweetSendShare

बाँके भदौ २४ गते ।
बाँकेका ६ जना कैदीले माफी पाउने भएका छन् । बाँके कारागारमा सजाय भोगिरहेका ६ जना कैदीहरूले पनि संविधान दिवसको अवसरमा बाँकी कैद माफी पाउने भएका छन् । बाँकेमा ५० प्रतिशत कैद भुक्तान गरेका ५ जना र ४० प्रतिशत कैद भुक्तान गरेका १ जनाको कैदी माफी हुन लागेको छ ।

सरकारले नियमावली संसोधनपछि ज्यान सम्बन्धी कसुरका कैदका हकमा पीडितका आफन्तको सहमति लिएर मात्र माफी मिनाहाका लागि सिफारिस गरेको छ । संशोधित नियमावली अनुसार ज्यान सम्बन्धी कसुरको हकमा पीडित आफै वा निजको पति, पत्नी, बाबु, आमा, छोरा, छोरी, बाजे वा बज्यैले सहमति दिनुपर्ने भनिएको छ ।

यसरी बाँके कारागारवाट कैद मिनाहमा पर्नेहरूमा कोहलपुर १० का गेहेन्द्र न्यौपाने, भैरवि दैलेखका जितेन्द्र शाहि, नरैनापुर २ का असलम खाँ, लमहि ४ दाङका सनम कुमार चौधरी, बारबर्दिया ७ बर्दियाका किशोर कुमार थारु र डुडुवा गाउँपालिकाका निजामुद्दिन शेष रहेका छन् ।

कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेको शेषलाई माफी दिन पीडितकी श्रीमति, सवारी ज्यानका न्यौपानेको कैद कट्टाका लागि सहमतिका लागि मृतकको आफन्तको पहिचान हुन नसकेको, शाही पशुपंछी सम्बन्धी कसुरका, सवारी ज्यानका खाँको सम्बन्धमा पीडितका श्रीमान्, सवारी ज्यानकै चौधरीको कैद कट्टाका लागि पीडितका श्रीमान् र बुबा, सवारी ज्यानकै थारुको मुद्दामा पीडितका श्रीमान्ले कैद कट्टाको सहमति दिएका थिए ।

सम्बन्धित समाचार

लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

संविधान दिवसका अवसरमा सरकारले देशभरका कारागारका सजाय भोगिरहेका करिब ५ सय कैदीको सजाय माफ गर्ने भएको छ । कारागार व्यवस्थापन विभागका अनुसार, असोज ३ गते संविधान दिवसका अवसर पारेर विभिन्न अपराधमा सजाय भोगिरहेका ४ सय ९२ कैदीहरूको सजाय माफ गर्न सिफारिस भएको हो ।

यद्यपि, यसअघि विभागले सूचना जारी गरेर कैदीबन्दीको कैदकट्टामा गुनासो भए सात दिनभित्र उजुरी गर्न आव्हान गरेको थियो । विभागले ५० प्रतिशत कैद भुक्तान गरेका ४ सय १९ र ४० प्रतिशत कैद भुक्तान गरेका ७१ जनाको बाँकी कैद कट्टा हुन लागेको बताएको हो ।

ADVERTISEMENT
Share261Tweet163SendShare
Previous Post

गढवा–कालाकाटे हुलाकी सडक पाँच वर्षसम्म अलपत्र

Next Post

लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा

९:२७ बिहान, भदौ २८, २०८३
बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण
समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

६:२९ बिहान, भदौ २८, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
समाचार

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

१:२१ बिहान, भदौ २८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
समाचार

तीजका अवसरमा भदौ २९ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

३:२० बिहान, भदौ २७, २०८३
एक करोड १४ लाखका मोबाइल पाट्र्ससहित पिकअप बरामद
अपराध

एक करोड १४ लाखका मोबाइल पाट्र्ससहित पिकअप बरामद

४:०३ बिहान, भदौ २६, २०८३
बाँकेमा रोकिएन तस्करी, गृहमन्त्रीको निर्देशन पनि टेर्दैनन प्रहरी
अपराध

सीमामा सुरक्षाकर्मीको ‘कमाउधन्दा’ : ठूला सेटिङलाई छुट, गरिब नागरिकमाथि कडाइ

१२:१७ मध्यान्ह, भदौ २४, २०८३
एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्
अपराध

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

१:५८ बिहान, भदौ २४, २०८३
जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
Next Post
सामाजिक संजालमार्फत धार्मिक सहिष्णुतामा खलल पुर्‍याए कारवाहीः बाँके प्रहरी

लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा मापदण्ड लागू

जानकारी विना शक्तिकेन्द्रलाई भेटे प्रहरीलाई कारबाही

वर्षासँगै देखिन थाल्यो रोगको संक्रमण

नरैनापुरमा ९ वर्षीय बालिकामा जापानीज इन्सेफलाइटिस पुष्टि

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?