ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

आफ्नै निर्णयको धज्जी उडाउँदै नेपालगन्जका मेयर विष्ट : आफैले इजाजत दिएको सञ्जीवनी हस्पिटलाई बोर्ड हटाउन निर्देशन

News Desk by News Desk
१:२७ बिहान, फाल्गुन १४, २०८१
आफ्नै निर्णयको धज्जी उडाउँदै नेपालगन्जका मेयर विष्ट : आफैले इजाजत दिएको सञ्जीवनी हस्पिटलाई बोर्ड हटाउन निर्देशन
698
सेयर
694
VIEWS
ShareTweetSendShare

बाँके फागुन १४ गते ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले आफ्नै निर्णयको धज्जी उडाएका छन् । ‘सञ्जीवनी कलेज अफ मेडिकल साइन्स’ लाई नेपालगन्जमा ‘सञ्जीवनी हस्पिटल’ संचालनका लागि गत माघ महिनामा अनुमति दिएका मेयर विष्टले बोर्ड हटाउन निर्देशन दिँदै आफ्नै निर्णयको धज्जी उडाएका हुन् ।

मेयर विष्टले लर्ड बुद्ध एजुकेशनल एकेडेमी, नेपालगन्ज मेडिकल कलेजले तीन वटै तहका सरकारबाट अनुमति नलिई ‘सञ्जीवनी कलेज अफ मेडिकल साइन्सद्वारा संचालित ‘सञ्जीवनी हस्पिटल’ को बोर्ड लगाएको भन्दै उनले यहि फागुन १२ गते पछि लर्ड बुद्ध एजुकेशनल एकेडेमी, नेपालगन्ज मेडिकल कलेजलाई पत्र पठाएर सञ्जीवनी कलेज अफ साइन्स, सञ्जीवनी हस्पिटलको बोड २४ घण्टाभित्र हटाउन निर्देशन दिएका थिए ।

‘बाहिर सञ्जीवनी कलेज अफ मेडिकल साइन्सद्वारा संचालित ‘सञ्जीवनी हस्पिटल’ को बोर्ड लगाए पनि भित्र लर्ड बुद्ध एजुकेशनल एकेडेमीको नाममा कारोबार भइरहेको तथ्यप्रति उपमहानगरको गम्भिर ध्यानाकर्षण भएको छ,’ नगर प्रमुख प्रशान्त विष्टले पठाएको पत्रमा उल्लेख छ ।

तर, सञ्जीवनी कलेज अफ साइन्स, सञ्जीवनी हस्पिटलले गत माघ महिनामा संचालन लागत ७० करोड रुपैयाँ भएको हस्पिटल तथा मेडिकल शैक्षिक कार्यक्रम संचालन गर्न इजाजत लिएको छ । दर्ता नं. २०८१/०८२–१२–३२३३ रहेको उक्त इजाजत पत्रमा अधिकृत दिपेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित समाचार

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

बाँकेमा जुवातास खेलिरहेका १२ जना पक्राउ, ५७ हजार रुपैयाँ बरामद

आफैले दिएको इजाजत पत्रको बारेमा जानकारी नलिई मेयर विष्टले सस्तो लोकप्रियताका लागि सञ्जीवनी कलेज अफ साइन्स, सञ्जीवनी हस्पिटललाई अनाहकमा दुख दिएको सर्वसाधारणको बुझाई छ । ‘आफैले संचालनका लागि इजाजत दिने र आफैले जन्माएको सन्तानको बारेमा सामान्य जानकारी समेत नराख्नु मेयर विष्टको महाकमजोरी हो,’ नेपालगन्जका एक नागरिक अगुवाले भने, ‘मेयर विष्टले बास्तविकता बुझेर पत्र काट्नु पथ्र्यो । इजाजत लिए, नलिएको कर्मचारीसँग जानकारी लिनु पथ्र्यो । उहाँले हावाको भरमा पत्र काट्नु सरासर गलत छ । यो कार्यले मेयरको कार्य क्षमतामा समेत प्रश्न चिन्ह खडा भएको छ । आगामी दिनमा यस्ता गल्ती हुन नदिन सजगता अपनाउन जरुरी छ ।’

मेयर विष्टले नेपालको संविधान र कानून बमोजिम नगरेको पाइए नेपालगन्ज उपमहानगरले आवश्यक कारवाही प्रक्रिया अगाडी बढाउने चेतावनी समेत दिएका थिए ।

ADVERTISEMENT
Share282Tweet174SendShare
Previous Post

मगर दिवसमा कोहलपुरमा भोलि विदा

Next Post

भाडाकै घरमा नेपालगन्ज यातायात कार्यालय

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद
अपराध

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद

१:५४ बिहान, अशोज २९, २०८३
कचनापुरका स्थानीयमा बाघको त्रास
मुख्य समाचार

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

७:१५ बिहान, अशोज २८, २०८३
जयसपुरबाट १५ जना जुवाडे पक्राउ, प्रहरीले निगरानी बढायो
अपराध

बाँकेमा जुवातास खेलिरहेका १२ जना पक्राउ, ५७ हजार रुपैयाँ बरामद

१:४९ बिहान, अशोज २८, २०८३
चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण
मुख्य समाचार

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण

११:५७ बिहान, अशोज २७, २०८३
अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड
मुख्य समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

१०:०९ बिहान, अशोज २७, २०८३
कृषि

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

४:१९ बिहान, अशोज २७, २०८३
अदालतका फैसला कार्यान्वयन र निःशुल्क कानुनी सहायतामा जोड
मुख्य समाचार

अदालतका फैसला कार्यान्वयन र निःशुल्क कानुनी सहायतामा जोड

४:०२ बिहान, अशोज २७, २०८३
बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा
मुख्य समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

७:२२ बिहान, अशोज २५, २०८३
Next Post
भाडाकै घरमा नेपालगन्ज यातायात कार्यालय

भाडाकै घरमा नेपालगन्ज यातायात कार्यालय

क्रिकेट चम्काउँदै लुम्बिनी प्रदेश

क्रिकेट चम्काउँदै लुम्बिनी प्रदेश

विद्यावारिधि उपाधि हासिल गरेका ब्यक्तित्वहरुलाई सम्मान

विद्यावारिधि उपाधि हासिल गरेका ब्यक्तित्वहरुलाई सम्मान

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Partly Cloudy
6:18 am5:49 pm +0545
Feels like: 32°C
Wind: 11km/h W
Humidity: 63%
Pressure: 1010.5mbar
UV index: 1
FriSatSun
31°C / 20°C
32°C / 19°C
31°C / 18°C
Nepalgunj, NP climate ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?